०५ असोज २०८१, शनिबार
भर्खरै
★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु ★   जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह ★   लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन ★   देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना ★   मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा ★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी

अन्तर्राष्ट्रिय

डेल्टा प्लस भेरियन्ट झन् चाँडो फैलिने निष्कर्ष

बेलायतको एउटा स्वास्थ्य सुरक्षा निकाय (युकेएचएसए)ले डेल्टा प्लस भेरियन्ट झन् चाँडो फैलिने निष्कर्ष निकालेको छ । सो निकायका अधिकारीहरूले शुक्रबार सार्वजनिक गरेको विवरणमा लामो समयको अध्ययनबाट यस्तो निष्कर्ष निकालिएको उल्लेख छ । यसबारेमा थप अध्ययन ...

अमेरिकी ड्रोन हमलामा अलकायदाका वरिष्ठ नेताको मृत्यु

एफपी –पेन्टागनले सीरियामा अमेरिकी ड्रोन हमलामा अलकायदाका वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ । यो हमला दक्षिणी सीरियामा इस्लामिक स्टेट समूहसँग भिड्नका लागि अमेरिकाको समूहले प्रयोग गरिरहेको अड्डामा हमला भएपछि गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एफपीले ...

कोरोना भाइरसको महामारी सन् २०२२ सम्मै कायम रहने : डब्लुएचओले

विश्वका गरिब देशहरुको खोपमा पहुँच नभएका कारण कोरोना भाइरसको महामारी सन् २०२२ मा पनि कायम रहने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको छ । गरिब देशहरुले आवश्यकता अनुसार खोप पाउन नसक्नु महामारी लम्बिनुको कारण ...

सेनाको बसमा बम विस्फोट, १३ को मृत्यु, तीन घाइते

दमासकस – सिरियाको राजाधानी दमासकसमा सैनिकहरु चढेका एक बसलाई लक्ष्यगरी गरिएको बम विस्फोटमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । यसवर्ष शुरुवातपछि यो सवभन्दा खतरनाकपूर्ण आक्रमणको घटना भएको साना समाचार समितिले जनाएको छ । ...

हिउँदे ओलम्पिकको तयारी सुरु, नेपालको सहभागिता अनिश्चित

ग्रीसको अथेन्सबाट ल्याइएको ओलम्पिक टर्च बुधबार बेइजिङमा प्रज्ज्वलन गरिएको छ । चीनको राजधानी बेइजिङले सन् २०२२ को हिउँदे ओलम्पिक खेल आयोजना गर्दैछ । आगामी फेब्रुअरीमा हुने यस प्रतियोगिता आयोजना गर्ने बेइजिङ शहरले हिउँदे र गृष्मकालीन ...

उत्तर कोरियाद्वारा एक आणविक क्षेप्यास्त्र प्रहार

सिन्ह्वा – उत्तर कोरियाले सोमबार एक आणविक क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको दक्षिण कोरियाले बताएको छ । समय समयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले सोमबार पनि क्षेप्यास्त्र हानेको बताइएको हो । दक्षिण कोरियाको सेनालाई उद्धृत गर्दै ...

प्रधानमन्त्रीद्वारा पूर्व विदेशमन्त्री पावेलको निधनप्रति दुख व्यक्त

काठमाडौं – अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोरोना सङ्क्रमणबाट निधन भएको छ । ८४ वर्षको उमेरमा पावेलको निधन भएको उनको परिवारले वक्तव्यमार्फत् जानकारी दिएको हो । रिपब्लिकन पार्टीसँग आबद्ध रहेका पावेल सन् २००० मा राष्ट्रपति ...

एक सांसदमाथि २५ वर्षीय युवकद्वारा चक्कु प्रहार गरी हत्या

सांसद सद डेविड एमेस, फाइल तस्वीर । लण्डन– बेलायतमा कन्जरभेटिभ पार्टीका एक सांसदमाथि चक्कु प्रहार गरी हत्या गरिएको छ । आफ्नो निर्वाचन क्षेत्र एसेक्समा गएका बेला ६९ वर्षीय सांसद सद डेविड एमेसमाथि एक व्यक्तिले चक्कु ...

बङ्गलादेशमा हिंसा भड्किंदा तीन जनाको मृत्यु, हिन्दु मन्दिर तथा घरहरूमा व्यापक तोडफोड

ढाका – बङ्गलादेशमा हिन्दु अल्पसङ्ख्यकमा आक्रमणका कारण हिंसा भड्किँदा त्यहाँस्थित अधिकांश दुर्गा पूजास्थलमा व्यापक तोडफोड भएको छ । हिंसा भड्किदा कम्तिमा एक सय ५० अल्पसङ्ख्यक परिवारमाथि हमला भएको र उक्त हमलामा परी तीन जना व्यक्तिको ...

अफगानिस्तानमा मानवीय सहायताको खाँचो रहेको जि–२० को निष्कर्ष

इटलीका प्रधानमन्त्री मारिओ ड्राघी, फाइल तस्वीर ।रोम– इटलीमा भएको जि–२० को बैठकले अफगानिस्तानका नागरिकलाई अहिले नै मानवीय सहायताको खाँचो रहेको निष्कर्ष निकालेको छ । अफगानिस्तानका विषयमा भएको जि–२० को जुम बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै इटालीका ...