१२ बैशाख २०७९, सोमबार
अफगानिस्तानका कार्यकारी रक्षामन्त्री मुल्लाह मोहम्मद याकूब, फाइल तस्वीरकाबुल – पाकिस्तानमाथि अफगानिस्तानको कुनार र खोस्त प्रान्तमा बमबारी गरेको आरोप लागेको छ । सोही विषयलाई लिएर अफगानिस्तानका कार्यकारी रक्षामन्त्री मुल्लाह मोहम्मद याकूबले आइतबार पाकिस्तानलाई चेतावनी दिएका छन् ...
०९ बैशाख २०७९, शुक्रबार
एजेन्सी – जम्मू–काश्मीरमा सुरक्षा फौज र ससस्त्र समूहबीच भिडन्त हुँदा एक भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ । अन्य चार सुरक्षाकर्मी घाइते भएका छन् । समाचार एजेन्सी एएनआईका अनुसार मुठभेड जम्मूको सन्जुवान क्षेत्रमा भएको हो । ...
०७ बैशाख २०७९, बुधबार
फाइल तस्वीरः गेट्टी इमेजकिभ– युक्रेनको मारिपोल शहरमा रहेको युक्रेनी सुरक्षाकर्मीलाई आत्मसमर्पण गर्न रुसको रक्षा मन्त्रालयले फेरि अल्टिमेटम दिएको छ । उसले युक्रेनी सुरक्षाकर्मीलाई ११ जिएमटी ९नेपाली समय अनुसार बेलुका पौने ५ बजे० सम्म आत्मसमर्पणका लागि ...
०७ बैशाख २०७९, बुधबार
एजेन्सी – श्रीलङ्कामा हालै इन्धनमा भएको मूल्यवृद्धि र अन्य दैनिक समस्याको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ र अन्य २४ जना घाइते भएका छन् । इन्धनको मूल्यवृद्धिको विरोधमा मङ्गलबार आन्दोलनमा ...
०६ बैशाख २०७९, मङ्गलबार
किभ– रुसले युक्रेनमाथिको सैन्य कारवाहीलाई निरन्तरता दिंदै आएको छ । युक्रेनको अहिलेसम्मकै सुरक्षित मानिदै आएकोे पश्चिमी शहर लभिभ पछिल्लोपटक रुसी आक्रमणको निशाना बनेको छ । रुसी गोलाबारीका कारण पहिलोपटक लभिभमा सोमबार सर्वसाधारणको मृत्यु भएको समाचारमा ...
०२ बैशाख २०७९, शुक्रबार
रुसी मस्क्भ लडाकु पानी जहाज, तस्वीर: एएफपीरुसी लडाकु पानी जहाज समुद्रमा डुबेको छ । बिस्फोट कारण क्षतिग्रस्त भएको उक्त पानी जहाज समुद्रमा डुबेको हो ।बुधबार मस्क्भ नाम गरेको उक्त पानी जहाज युक्रेन युद्धका लागि सैन्य ...
२८ चैत २०७८, सोमबार
फाइल तस्वीरवासिङ्टन – अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज सोमबार भर्चुअलमाध्यमबाट संवाद हुने भएको छ । गत महिना पनि उहाँहरुबीच भेटवार्ता भएको थियो । भारतीय विदेश मन्त्रालयले दुई शीर्ष नेताबीचको भेटले ...
२७ चैत २०७८, आइतबार
फाइल तस्वीरलाहोर — पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदच्युत भएका छन् । प्रधानमन्त्री खानले संसद् विघटन गरेपछि त्यसविरुद्धको मुद्दालाई त्यहाँको अदालतले उल्ट्याइदिए पछि पुनस्थापना भएको संसदले बहमतबाट खानलाई प्रधानमन्त्रीबाट हटाइदिएको हो । इमरान खान प्रधानमन्त्रीबाट हटेसँगै ...
२७ चैत २०७८, आइतबार
बेलायती प्रधानमन्त्री जोन्सन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीको वार्ता तस्वीर किभ– बेलायती प्रधानमन्त्री बोरिस जोन्सन युक्रेनको भ्रमणमा निस्किएका छन् । रुसी आक्रमणको चपेटामा परेको युक्रेनको भ्रमणमा निस्किएका प्रधानमन्त्री जोन्सन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच भेटवार्ता भएको ...
२३ चैत २०७८, बुधबार
वासिङ्टन – अमेरिकाको दक्षिणीमध्य राज्य टेक्सासमा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । सङ्घीय उड्डयन प्रशासनका अनुसार, सेस्ना टि २०६ एच नामक विमान ह्युस्टन कार्यकारी विमानस्थलबाट उडेको थियो र मध्य टेक्सासको ...