२९ जेठ २०७९, आइतबार
अमेरिका – अमेरिकाका प्रमुख सहरहरूमा बन्दुकसम्बन्धी कडा कानुनको माग गर्दै हजारौँ प्रदर्शनकारीले जुलुस निकालेका छन् । दुईवटा सामूहिक गोलीकाण्डको घटनापछि अमेरिकाभर प्रदर्शन भएको हो । सयौँको संख्यामा ¥यालीमा सहभागीहरूले ‘मलाई गोली हान्नबाट स्वतन्त्रता चाहन्छु’ जस्ता ...
२७ जेठ २०७९, शुक्रबार
फाइल तस्वीरजम्मू-कश्मीर – सामाजिक सञ्जालमा शेयर भएको विवादित पोस्टपछि भारत प्रशासित जम्मूको डोडा जिल्लास्थित भद्रवाह शहरमा कर्फ्यु लगाइएको छ । जिल्लाका डेपुटी कमिसनर विकास शर्माले यसको पुष्टि गरेका बीबीसी हिन्दीले जनाएको छ । शर्माका अनुसार, ...
२५ जेठ २०७९, बुधबार
काठमाडौं – संयुक्त राष्ट्रसङ्घले सोमालियामा सयौँ हजार नागरिक खडेरीका कारण खाद्यान्न अभावको चरम अवस्थामा परेकाले आवश्यक सहयोग गर्न आग्रह गरेको छ । सोमालियामा खडेरीका कारण खाद्यान्नको अभाव भएको र यहाँका नागरिकमा कुपोषणजस्ता समस्या देखिएकोले सहयोगका ...
२३ जेठ २०७९, सोमबार
साङ्केतिक तस्वीर नाइजेरिया – देशको दक्षिणपश्चिमी भागमा रहेको क्याथोलिक चर्चमा बन्दुकधारीले गोली चलाउँदा कम्तिमा ५० जनाको ज्यान गएको छ । नाइजेरियाको ओन्डो राज्यका प्रहरी प्रवक्ता फनमिलायो इबुकुन ओदुन्लामीका अनुसार बन्दुकधारीहरूले विस्फोटक पदार्थसमेत बोकेका बताएछन् । ...
२२ जेठ २०७९, आइतबार
फाइल तस्वीरप्योङयाङ – उत्तर कोरियाले आइतबार आफ्नो पूर्व तटबाट ८ वटा छोटो दुरीको ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाका सेना प्रमुखले जानकारी दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । स्थानीय समयअनुसार बिहान ...
१९ जेठ २०७९, बिहिबार
फाइल तस्वीरनयाँदिल्ली– भारतीय काङ्ग्रेस आईकी पूर्वअध्यक्ष सोनिया गान्धी कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । गान्धीलाई हल्का ज्वरो आएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण पुष्टिभएको हो । केही दिन अघि पार्टीको कामको सन्दर्भमा सोनिया गान्धीले ...
१८ जेठ २०७९, बुधबार
एजेन्सी – अमेरिकाको न्यु अर्लिन्स विद्यालयमा हाईस्कूलको स्नातक समारोहमा बन्दुकधारीले चलाएको गोली लागेर एक वृद्धाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । मोरिस जेफ हाई स्कूलका स्नातकहरू भेला भएको दीक्षान्त केन्द्रबाहिर ...
१७ जेठ २०७९, मङ्गलबार
एजेन्सी – अफ्रिकी देश चाडको उत्तरी क्षेत्रमा रहेको एउटा सुन खानीका मजदुरहरूबीच भएको झडपमा परी झण्डै जनाको मृत्यु भएको छ । झडपमा ४० जनाभन्दा बढी घाइते भएका रक्षामन्त्री जनरल दाउद याया ब्राहिमले जानकारी दिनुभएको छ ...
१५ जेठ २०७९, आइतबार
पेरिस– च्याम्पियन लिगको उपाधी रियल मड्रिडले जितेको छ । लिभरपुललाई हराउँदै रियलले १४ औं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको हो ।यो कीर्तिमानी उपाधीका लागि लिभरपुललाई हराउन १ गोल नै काफि भयो । निकै ...
११ जेठ २०७९, बुधबार
फाइल तस्वीर टेक्सस – अमेरिकाको टेक्सस राज्यस्थित एक विद्यालयमा बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा शिक्षकसहित कम्तीमा २१ जनाको ज्यान गएको छ । सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्ने टेक्सासको युभाल्ड सहरस्थित इलेमेन्टरी स्कुलमा पसेर एक १८ ...