१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपतिद्वारा इरानलाई मध्यपूर्व युद्ध अन्त्य गर्ने उद्देश्यले वार्तामा संलग्न हुन आग्रह

तेहरान, चैत १२ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानलाई मध्यपूर्व युद्ध अन्त्य गर्ने उद्देश्यले वार्तामा संलग्न हुन आग्रह गर्नुभएको छ। फेब्रुवरीको अन्तिम सातादेखि अमेरिका र इजरायलले संयुक्तरुपमा इरानमाथि आक्रमण गरेपछि मध्यपूर्व एसियामा युद्ध ...

इरान द्वन्द्व चाँडै अन्त्य गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको सङ्केत

वासिङ्टन, चैत १२ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको बढ्दो तनावबीच युद्धलाई लामो समयसम्म नलम्ब्याउने स्पष्ट सङ्केत गर्नुभएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना निकट सल्लाहकारहरूलाई आगामी केही हप्ताभित्रै द्वन्द्व अन्त्य गर्ने लक्ष्य रहेको ...

दक्षिणी लेबनानमा इजरायली आक्रमण, छ जनाको मृत्यु, ३४ घाइते

बेरुत, चैत ११ गते । दक्षिणी लेबनानका विभिन्न क्षेत्रलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणको कारण बुधबार छ जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएको लेबनानको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । टायर सहरको अल–कलामलाई ...

दोस्रो विश्वयुद्धपछि सबैभन्दा हिंसात्मक चरणमा विश्वः संयुक्त राष्ट्र

जेनेभा, चैत ११ गते । विश्व अहिले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा हिंसात्मक चरणबाट गुज्रिरहेको संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीले बताएका छन् । विशेषगरी मध्यपूर्व क्षेत्रमा चर्किएको द्वन्द्वका कारण सर्वसाधारण नागरिकको जीवनमा गम्भीर असर परेको छ ...

इजरायली आक्रमणका कारण लेबनानबाट सिरियामा लाखौँ मानिसहरु स्थानान्त्रणः आइओएम

जेनेभा, चैत ११ गते । तीव्र इजरायली आक्रमणका कारण एक लाख ३० हजार भन्दा बढी मानिसहरु लेबनानबाट सिरियामा स्थानान्त्रण गरेको आप्रवासनका लागि संयुक्त राष्ट्रसङघीय सङ्गठन (आइओ एम) ले जनाएको छ । सङ्गठनका अनुसार देशमा बढ्दो ...

मध्यपूर्वमा जारी युद्धबीच कूटनीतिक प्रयासले गति लिएको सङ्केत, अमेरिकी प्रस्ताव इरानसम्म पुगेको दाबी

इस्लामावाद, चैत ११ गते । मध्यपूर्वमा जारी युद्धबीच कूटनीतिक प्रयासले गति लिएको सङ्केत दिँदै इरानले अमेरिकाबाट १५ बुँदे युद्धविराम प्रस्ताव प्राप्त गरेको दाबी पाकिस्तानी अधिकारीहरूले गरेका छन् । यद्यपि तेहरानले औपचारिक रूपमा यस्तो वार्तामा संलग्न ...

मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा सुरक्षामा बढ्दो दबाब देखिँदै जाँदा तेल भण्डार थप खोल्न जापानको आग्रह

टोकियो, चैत ११ गते । मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा सुरक्षामा बढ्दो दबाब देखिँदै जाँदा जापानले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी ९आइइए० लाई आवश्यक परे थप तेल भण्डार बजारमा ल्याउन तयार रहन आग्रह गरेको छ । ...

अष्ट्रेलियामा मुद्रास्फीति घटेर ३.७ प्रतिशतमा, अपेक्षाभन्दा राम्रो स्थिति

क्यानबेरा, चैत ११ गते । अष्ट्रेलियाको अर्थतन्त्रमा केही सकारात्मक सङ्केत देखिँदै गएको छ, जहाँ फेब्रुअरी महिनामा वार्षिक मुद्रास्फीति दर घटेर ३.७ प्रतिशतमा पुगेको छ । यसअघि लगातार दुई महिना ३.८ प्रतिशतमा स्थिर रहेको मुद्रास्फीति यसपटक ...

शान्ति पहलसँगै द्वन्द्वको दबाब कायम

तेहरान, चैत ११ गते । इरानले स्ट्रेट अफ होर्मुज हुँदै ‘गैर–शत्रुतापूर्ण’ तेल ट्याङ्करहरूलाई आवतजावत गर्न दिने घोषणा गरेसँगै मध्यपूर्वमा कूटनीतिक पहलहरू अघि बढेको सङ्केत देखिएको छ । तर करिब एक महिनादेखि जारी द्वन्द्व पूर्ण रूपमा ...

एशियाली अर्थतन्त्रको तीव्र विस्तार, विश्वमा प्रभाव बढ्दोः प्रतिवेदन

बोआओ, चैत ११ गते । एशिया अझै पनि विश्व आर्थिक वृद्धिको प्रमुख चालकका रूपमा कायम रहेको एक नयाँ प्रतिवेदनले देखाएको छ । मङ्गलबार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार विश्व कुल गार्हस्थ उत्पादनमा एशियाको हिस्सा निरन्तर बढिरहेको ...