१४ असार २०७९, मङ्गलबार
एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिक रूपमा सम्पन्न देशहरूको समूह (जी ७) को बैठकमा वार्ता र कूटनीतिक माध्यमबाट युक्रेन द्वन्द्वको समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ । ‘प्रधानमन्त्री मोदीले युक्रेन युद्धबारे भारतको अडान स्पष्ट गर्दै ...
१४ असार २०७९, मङ्गलबार
टेक्सास – अमेरिकाको टेक्सासस्थित सान एन्टोनियोको बाहिरी इलाकाको एउटा लरीमा कम्तीमा ४६ जना आप्रवासी मृत फेला परेका छन् । फेला परेकामध्ये १६ जनालाई अस्पताल लगिएको छ । लरी वरपर आपतकालीन उद्दारकर्ता परिचालन गरिएको छ । ...
१४ असार २०७९, मङ्गलबार
किभ – युक्रेनको क्रेमेन्चुक सहरमा रहेको एउटा सपिङ मलमा रुसी मिसाइल आक्रमण भएको छ । आक्रमणमा परी १६ जनाको मृत्यु भएको छ भने मिसाइल हमलामा ५९ जना घाइते भएका छन् । युक्रेनको आपतकालीन सेवाका प्रमुख ...
१३ असार २०७९, सोमबार
साङ्केतिक तस्वीर एजेन्सी – मध्यफिलिपिन्समा १ सय ६५ यात्रु सवार मामा मेरी–क्लो नाम गरेको एउटा डुङ्गामा आगलागी भएको छ । उद्धारकर्ताहरूले अहिले दुई जना बाहेक सबैलाई सुरक्षित स्थानमा ल्याइसकेको बताएका छन् । आगलागीमा एक जनाको ...
१३ असार २०७९, सोमबार
फाइल तस्वीर एजेन्सी – संयुक्त राज्य अमेरिकाले जी–७ समूहले मस्कोविरूद्धको प्रतिबन्ध पेचिलो बनाउन रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने भएको छ । युक्रेनमा रूसी युद्धलाई कमजोर बनाउने उद्देश्यले रुसी सुनको आयातमा प्रतिबन्ध लगाइने भएको हो । ...
१२ असार २०७९, आइतबार
अमेरिका – अमेरिकाको सिकागोस्थित एक गोदाममा गोलाबारी हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बोलिङब्रुक प्रहरी विभागले जनाएको छ । संदिग्ध आक्रमणकारीलाई प्रहरीले ...
११ असार २०७९, शनिबार
नर्वे – नर्वेको ओस्लोस्थित एक नाइटक्लबमा अन्धाधुन्ध गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । आज शनिबार बिहान भएको उक्त घटनाका एकजना सन्दिग्धलाई हिरासतमा लिइएको नर्वेली अधिकारीले बताएका छन् । ...
०८ असार २०७९, बुधबार
फाइल तस्वीर इरान – इरान सरकारले सन् २०२२ को पहिलो तीन महिनामा एक सय भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्रस्तुत गरेको प्रतिवेदनमा इरानमा ठूलो संख्यामा मानिसहरूलाई मृत्युदण्ड दिइएको जनाइएको ...
०८ असार २०७९, बुधबार
फाइल तस्वीरबेइजिङ– चीनले अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाका कारहरुलाइ दुई महिनाको लागि प्रतिबन्ध लगाएको छ । जुलाई १ तारिखदेखि सुरु हुने चिनियाँ नेतृत्वको महत्वपूर्ण वार्षिक बैठक स्थल बेइडाइहे सहरमा अमेरिकी विद्युती सवारी निर्माता टेस्लाका कारहरूलाई ...
०८ असार २०७९, बुधबार
काबुल – अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ । दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट शहरबाट करिब ४४ ...