०५ असोज २०८१, शनिबार
भर्खरै
★   परराष्ट्रमन्त्री डा.राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता ★   गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँः मन्त्री यादव ★   सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो : अध्यक्ष दाहाल ★   विश्व अल्जाइमर दिवसः नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया ★   वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ : सभापति देउवा ★   बहुमत नआए लोकप्रीय मत बढी ल्याउने पार्टीले सरकार हाँक्छ : महामन्त्री शर्मा ★   ‘काङ्ग्रेस–एमालेको सरकार बनेपछि देशको अर्थतन्त्र सुधारोन्मुख छ’ ★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा ★   कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ ★   माओवादी घटकलाई एकताको प्रक्रियामा आउन अध्यक्ष दाहालको आग्रह ★   ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस ★   संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने ★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु ★   जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह ★   लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन ★   देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना ★   मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा ★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो

अन्तर्राष्ट्रिय

सङ्गीतकार लाहिरीको निधन

काठमाडौं – आफ्नो संश्लेषित डिस्को बीट्सका लागि परिचित भारतीय सङ्गीतकार बप्पी लाहिरीको ६९ वर्षको उमेरमा निधन भएको छ । हिजो राति मुम्बईको एक अस्पतालमा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेको छ । उनी पछिल्लो ...

कोरोना सङ्क्रमणको तेस्रो लहर विस्तारै ओरोलो लाग्दै, सङ्क्रमणसँगै घट्यो मृत्युदर

नयाँदिल्ली – विश्व महामारी रुपमा फैलिरहेको कोरोना सङ्क्रमणको तेस्रो लहर भारतमा पनि विस्तारै ओरोलो लागेको छ । पछिल्लो २४ घन्टामा भारतभर ३४ हजार १ सय १३ जना सङ्क्रमित थपिएका छन् । सोही अवधिमा ९१ हजार ...

अष्ट्रेलियाद्वारा आफ्ना नागरिकलाई युक्रेनमा छाड्न आग्रह

फाइल तस्वीरक्यानबेरा – अष्ट्रेलियाले युक्रेनमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट बाहिरिन आग्रह गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमाथि रुसले हमला गर्ने खतरा देखिएकाले युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अनुरोध गरेका हुन् । रुसले युक्रेनसँगको सीमा ...

कोरोना महामारीका बीच पनि एसिया प्रशान्त क्षेत्रको व्यापार उच्च

महामारीको रुपमा फैलिएको कोभिड–१९ को कारण लकडाउन हुँदा पनि एसिया प्रशान्त क्षेत्रको व्यापार तीव्र रूपमा वृद्धि भएको छ । गत वर्ष कोभिड–१९ का कारण प्रतिबन्ध र आपूर्ति सञ्जालमा विभिन्न समस्याका बाबजुध गत वर्ष एसिया प्रशान्त ...

भारतमा कोरोना भाइरसको सङ्क्रमण घट्दै

नयाँदिल्ली – भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ६९ हजार ५ सय ४४ जना भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । भारतमा सोमबार ६७ हजार ५ सय ९७ नयाँ सङ्क्रमित भेटिएका थिए । ...

युक्रेन र रुसबीचको तनाव कम गर्न फ्रान्सेली राष्ट्रपतिको प्रयास

फाइल तस्वीरयुक्रेन– रुस र युक्रेनबीच बढ्दो तनावलाई लिएर अमेरिकाले रुसलाई चेतावनी दिंदै आएको बेला फ्रान्सका राष्ट्रपति इम्यायुनल म्याक्रोनले रुसले युक्रेनको सीमामा सङ्कट बढाउने काम नगर्ने आश्वासन दिएको बताएका छन् । फ्रान्सका राष्ट्रपति इम्यायुनलले पत्रकारहरुसँग भएको ...

हिमपहिरोमा परी स्विडेनी स्कीयर र अस्ट्रियन गाइडसहित ८ जनाको मृत्यु

एजेन्सी एपीए – पश्चिमी अस्ट्रियामा गत २४ घण्टामा तीनवटा छुट्टाछुट्टै हिमपहिरोमा परी आठ जनाको मृत्यु भएको अस्ट्रियाको समाचार एजेन्सी एपीएले जनाएको छ । शुक्रबार र शनिबार भोरालबर्ग र टायरोल राज्यमा घटनाहरू भएको प्रहरीले जनाएको छ ...

प्रशिद्ध गायिका मङ्गेशकरको निधन

प्रशिद्ध भारतीय गायिका लता मङ्गेशकरको निधन भएको छ । उनको आइतबार बिहानमा मुम्बइमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्वर कोकिलाका नामले समेत पुकारिने लताको ९२ वर्षको उमेरमा निधन भएको हो । समाचार संस्था ...

चिनियाँ राष्ट्रपतिद्वारा विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग भेटवार्ता

चीन – चिनियाँ राष्ट्रपति सि जिनपिङले विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग भेटवार्ता गर्नुभएको छ । चीनको सङ्घीय राजधानी बेइजिङमा शुक्रबारदेखि सुरु भएको ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागिताका लागि आएका राष्ट्र तथा सरकार प्रमुखहरुसँग उहाँले भेटवार्ता ...

दुई राष्ट्रका प्रमुखबीच भेट हुँदै, सुरक्षाका विषयमा छलफल हुने

फाइल तस्वीररुस र युक्रेनबीच तनाव बढिरहेको बेला रुस र चीनका राष्ट्रपतिबीच भेटवार्ता हुने भएको छ । चिनिया राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादमिर पुटिनबीच दुई वर्षपछि पहिलो पटक प्रत्यक्ष भेटवार्ता हुन लागेको हो । ...