०७ मङि्सर २०७९, बुधबार
एजेन्सी – अमेरिकाको भर्जिनिया राज्यको वालमार्ट स्टोरमा एक व्यक्तिले गोली चलाएका छन् । यस गोलीबारीमा हालसम्म कम्तीमा १० जनाको मृत्यु भइसकेको छ । महानगरीय प्रहरीले ट्विट गर्दै यसबारे जानकारी दिएको हो । चेसापेक प्रहरीले एक ...
०६ मङि्सर २०७९, मङ्गलबार
साङ्केतिक तस्वीर मालाङ्गो – सोलोमन टापुको मालाङ्गोको दक्षिण–पश्चिममा मङ्गलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको संयुक्त राज्य अमेरिकाको भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस) ले जनाएको छ । नोभेम्बर २२ मा १५.० किलोमिटर गहिराइमा भूकम्प गएको थियो । भूकम्पको ...
०५ मङि्सर २०७९, सोमबार
एजेन्सी – भारतको बिहार राज्यअन्तर्गत वैशाली जिल्लाको मेहनार क्षेत्रमा भएको सडक दुर्घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ । प्रारम्भिक जानकारीअनुसार त्यहाँ सडकको छेउमा पूजा गरी रहेको अवस्थामा ट्रक चल्दा किचिएर सात मानिसको मृत्यु भएको ...
०५ मङि्सर २०७९, सोमबार
इराक र इक्वेडरबीचको खेलको तस्वीर कतार – आइतबारबाट कतारमा सुरू भएको २०२२ को विश्वकपमा आयोजक कतार इक्वेडरसँग २–० ले पराजित भएको छ। जारी विश्वकपमा आयोजक कतार उद्घाटन खेलमानै पराजित भएसँगै खराव इतिहास समेत आफ्नो नाममा ...
०१ मङि्सर २०७९, बिहिबार
एजेन्सी – इरानको दक्षिण पश्चिमी खुजेस्तान प्रान्तमा ’अतिवादी तत्व’ ले प्रदर्शनकारीहरू र सुरक्षा बलहरूमाथि गोली चलाउँदा कम्तीमा पाँच जनाको मृत्यु भएको सरकारी सञ्चार माध्यमहरुले दाबी गरेका छन् । दुई मोटरसाइकलमा सवार सशस्त्र र आतंककारी तत्वहरू ...
३० कार्तिक २०७९, बुधबार
जी–७ का सदस्य राष्ट्रका नेताहरुको आपत्कालीन बैठकको तस्वीर । इण्डोनेसिया – पोल्याण्डमा खसेको भनिएको रुसी मिसाइलको सम्बन्धमा इण्डोनेसियामा जारी जी–२० को आजको बैठकमा छलफल भएको छ । इण्डोनेसियाको बालीमा जारी जी–२० को अन्तिम दिनको आज ...
३० कार्तिक २०७९, बुधबार
किभ – रुसले युक्रेनको राजधानी किभ, लविभ र खार्किभ शहरमा आक्रमण गरेको छ । युक्रेनको सिमाना नजिक पूर्वी पोल्याण्डको एक गाउँ भएको विस्फोटमा दुई जनाको मृत्यु भएको अग्निनियन्त्रकहरूले बताएका छन् । विष्फोट रुसी मिसाइलहरूबाट भएको ...
२९ कार्तिक २०७९, मङ्गलबार
फाइल तस्वीर बाली – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले विश्वमा हाल देखा परिरहेका साझा र विश्वव्यापी चुनौतीे सामनाका लागि ऐक्यबद्ध हुन अपिल गरेका छन् । उनले विश्वमा पछिल्लो समयमा विभिन्न समस्याहरु देखिएकाले ती समस्या तथा ...
२९ कार्तिक २०७९, मङ्गलबार
इण्डोनेसिया – विश्वका दुई शक्तिशाली देश चीन र अमेरिकाका राष्ट्राध्यक्षहरुबीच इण्डोनेसियाको बालीमा भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच जी–२० सम्मेलनका लागि बाली पुगेका बेला सोमबार वार्ता भएको हो ...
२८ कार्तिक २०७९, सोमबार
एजेन्सी – टर्कीको इस्तानबुलको व्यस्त क्षेत्रमा बिस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । अरू ८१ जना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समयअनुसार आइतबार अपरान्ह ४ बजेर ...