०४ जेठ २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत महिलालाई सीपमूलक तालिम ★   गाउँ–गाउँका किसानको पहुँचमा आधुनिक कृषियन्त्र ★   कामपाले माग्यो सीप मेलाका लागि आवेदन ★   कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह ★   मदन भण्डारी र जीवराज आश्रितप्रति उच्च सम्मान: प्रधानमन्त्री ★   संसद् भवनको लोल्से हलमा काङ्ग्रेस संसदीय दलको बैठक बस्दै ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   आज ३२ औँ मदन–आश्रित दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै ★   एसियन हाइवेको ‘डाइभर्सन’को काम सम्पन्न गर्न निर्देशन ★   बुल्दीखोलामा छ करोडमा पक्की पुल निर्माण ★   बतेनीटार, साउनेपानी र कवादी गाउँमा खानेपानीको सुविधा ★   माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य गर्न माग ★   मेलम्चीको पानी बितरण विस्तार ★   आजको मौसमः यी प्रदेशमा चट्याङ्गसहित वर्षा ★   हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’ ★   जापानले नेपाललाई अनुदान उपलब्ध गराउने ★   राष्ट्रियसभाका अध्यक्षसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता ★   रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश ★   आगामी बजेटमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्रमुख प्राथमिकता दिन सांसदहरु सरकारको ध्यानाकर्षण ★   सगरमाथा संवाद : परिकल्पनाको आठ वर्षपछि साकार भएको विश्व मञ्च

अन्तर्राष्ट्रिय

पहिरोमा पुरिएर चार जनाको मृत्यु, अठचालिस बेपत्ता

फाइल तस्वीरछन्दु — चीनको दक्षिणपश्चिमी प्रान्त सिचुवानको लिङ्शान यी स्वायत्त क्षेत्रको जिनयाङ काउन्टीमा अविरल वर्षासँगै खसेको पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने अन्य ४८ जना बेपत्ता भएका छन् । राजमार्ग निर्माणस्थलमा पहिरो खसेको ...

यान्त्रिक गडबडीका कारण टोयोटाले रोक्यो काम

फाइल तस्वीरटोकियो — यान्त्रिक गडबडीका कारण टोयोटा मोटरले उत्पादनसम्बन्धी सबै काम रोकेको छ । कम्प्युटर प्रणालीमा उत्पन्न खराबीका कारण जापानमा रहेका कम्पनीका १४ मध्ये १२ वटा एसेम्ब्ली प्लान्टको सञ्चालन आज बिहानैदेखि स्थगन गरेको हो । ...

ओठमा चुम्बन गर्ने प्रशिक्षककी आमा भोक हडतालमा

फाइल तस्वीरजेनेभा — महिला विश्व कप च्याम्पियनलाई ओठमा चुम्बन गरेका कारण विवादमा तानिएका स्पेन फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियाल्सकी आमा भोक हडताल थालेकी छन् । अध्यक्ष रुबियाल्समाथि राजीनामा गर्न दबाब बढिरहेका बेला उनी छोराको बचाउमा ...

ताजिकिस्तानमा भारी वर्षाका कारण तेह्र जनाको मृत्यु

फाइल तस्वीरदुशान्बे — मध्य ताजिकिस्तानमा भारी वर्षाका कारण कम्तीमा १३ जनाको मृत्यु भएको छ । राजधानी दुशान्बेको दक्षिण र पूर्वका क्षेत्रमा आइतबार आएको आँधीबेहरीका कारण करिब एक दर्जन जिल्लामा पहिरो गएको देशको आपतकालीन मन्त्रालयका प्रवक्ताले ...

चन्द्रयान–३ को अनुसन्धान यात्रा जारी, समयको महत्वपूर्ण दौडमा प्रज्ञान रोभर

फाइल तस्वीरगुजरात — चन्द्रयान–३ को रोभर मोड्युल प्रज्ञान समयको दौडमा रहेको साथै पहिलो र दोस्रो उद्देश्य सफलतापूर्वक पूरा भएपछि यसको तेस्रो उद्देश्यका लागि अघि बढिरहेको भारतीय वैज्ञानिकहरूले बताएका छन् । अन्तरिक्षसम्बन्धी अध्ययन गर्ने भारतीय स्पेस ...

ओठमा चुम्बन गर्ने प्रशिक्षक रुबियाल्स निलम्बन

फाइल तस्वीरजेनेभा —अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले स्पेन फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियाल्सलाई निलम्बन गरेको छ । महिला विश्वकप फाइनलमा स्पेन विजयी भएपछि खेलाडी जेनी हर्मोसालाई ओठमा चुम्बन गरेकाले उनलाई ९० दिनका लागि निलम्बन गरिएको हो ...

अभ्यासको क्रममा अमेरिकी सैन्य विमान दुर्घटना

तस्वीरः दुर्घटनाग्रस्थ ओस्प्रे सैन्य विमान ।सिड्नी — अमेरिकाको ओस्प्रे सैन्य विमान दुर्घटनामा परेको छ । उक्त सैन्य विमान युद्धअभ्यासका क्रममा अष्ट्रेलियाको मुख्य भूमिबाट करिब ६० किलोमिटर उत्तरमा रहेको मेलभिल दुर्गम टापुमा दुर्घटना भएको हो । ...

जातीय घृणाका कारण अमेरिकामा तीन जना अश्वेत मारिए

फाइल तस्वीरवासिङ्टन — जातीय घृणाले प्रेरित एक जना गोराले फ्लोरिडास्थित सहुलियत मूल्यमा उपभोग्य सामग्री बेच्ने पसलमा तीन जना अश्वेतलाई गोली हानेर हत्या गरेका छन् । प्रहरीसँगको झडपपछि उनले आफ्नो पनि ज्यान लिएको अधिकारीहरूले बताएका छन् ...

पूर्वराष्ट्रपति ट्रम्पद्वारा आत्मसमर्पण, तीस मिनेट जेलमा बसेर धरौटीमा रिहा

फाइल तस्वीरः अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प ।वासिङटन — अघिल्लो राष्ट्रपतीय निर्वाचनमा षड्यन्त्र र ठगीको आरोप लागेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी राज्य जर्जियाको एक जेलमा फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गर्नुभएको छ । फुल्टन काउन्टी जेलमा ...

फुकुसिमा रेडियोधर्मी पानी महासागरमा खसालेको भन्दै चीन र दक्षिण कोरियाद्वारा विरोध

तस्वीर: एएफपीनामी — जापानले फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट प्रशोधित रेडियोधर्मी पानी प्रशान्त महासागरमा प्रवाह गरेको छ । चीन र दक्षिण कोरियाको चर्को विवादका बाबजुद जापानले फुकुसिमा रेडियोधर्मी पानी प्रशान्त महासागरमा खसालेको हो लगभग पाँच सय ...