०३ जेठ २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’ ★   जापानले नेपाललाई अनुदान उपलब्ध गराउने ★   राष्ट्रियसभाका अध्यक्षसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता ★   रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश ★   आगामी बजेटमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्रमुख प्राथमिकता दिन सांसदहरु सरकारको ध्यानाकर्षण ★   सगरमाथा संवाद : परिकल्पनाको आठ वर्षपछि साकार भएको विश्व मञ्च ★   विश्व बैंकका दक्षिण एसिया उपाध्यक्षद्वारा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट ★   वनमन्त्री ठकुरी र भारतका वनमन्त्री यादवबीच भेटवार्ता ★   सगरमाथा संवाद : दिगो हिमाली अर्थतन्त्र निर्माणको सशक्त माध्यम बन्नसक्छः प्रा. डा. राई ★   अमेरिकाको टेक्सास राज्य संसदबाट ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित ★   फैसलाविरुद्ध सर्वोच्चमा पुग्यो आयोग ★   शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको भूमिका महत्वपूर्ण ★   हिमाल मानव जातिका साझा स्रोत हुन्ः परराष्ट्रमन्त्री देउवा ★   सगरमाथा संवाद सुरु ★   कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने ★   माओवादी केन्द्रले आजदेखि मध्यपहाडी राजमार्ग केन्द्रीत अभियान सञ्चालन गर्दै ★   बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँँदै ★   चितवन रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते ★   आतङ्वादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्ने ★   आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन

अन्तर्राष्ट्रिय

भारतको सबैभन्दा जेठो बिजुलीप्रसादको निधन

फाइल तस्वीरगुवाहाटी — भारतको सबैभन्दा जेठो हात्ती बिजुलीप्रसादको ८९ वर्षको उमेरमा मृत्यु भएको छ । विश्वको सबैभन्दा बूढो मध्येको एक हात्ती बिजुलीप्रसादको सोमबार बिहान निधन भएको हो । भारतको पूर्वी राज्य आसामको सोनितपुर जिल्लास्थित चिया ...

थाइल्याण्डका पूर्वप्रधानमन्त्री सिनावात्रालाई आठ वर्षको जेल सजाय

फाइल तस्वीरब्याङ्कक — थाइल्याण्डको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आठ वर्षको जेल सजाय सुनाएको छ । नेता सिनावात्रालाई उहाँको अनुपस्थितिमा अदालतले तीन वटा अभियोगमा दोषी ठहर गर्दै आठ वर्षको काराबासको सजाय आज सुनाएको हो । ...

विकासोन्मुख राष्ट्रका पक्षमा लाग्न छैटौँ ब्रिक्स मिडिया फोरमको आह्वान

फाइल तस्वीरजोहानेसबर्ग — विकासोन्मुख देशका पक्षमा लाग्न आह्वान गर्दै छैटौँ ब्रिक्स मिडिया फोरम दक्षिण अफ्रिकामा सुरु भएको छ । करिब ३० देशका करिब एक सय सञ्चारगृह, विद्वत् समूह र अन्तरराष्ट्रिय संस्थाका दुई सय प्रतिनिधि सम्मिलित ...

सातौँ चीन–दक्षिण एसिया व्यापार मेला सम्पन्न

फाइल तस्वीरकुन्मिङ — सातौँ चीन–दक्षिण एसिया व्यापार मेला सम्पन्न भएको छ । कोभिड–१९ महामारीपछि चीन–दक्षिण एसिया व्यापार मेला भौतिक रुपमा पहिलो पटक आयोजना गरिएको हो । मेलामा ५६ अर्ब १० करोड अमेरिकी डलर बराबरका तीन ...

हेलिकोप्टर दुर्घटनामा २४ नाइजेरियाली सुरक्षाकर्मीको मृत्यु

फाइल तस्वीरअबुजा — नाइजरमा सोमबार हेलिकोप्टर दुर्घटना हुँदा २४ जना नाइजेरियाली सुरक्षाकर्मीको मृत्यु भएको छ । अबुजाबाट २४९ किलोमिटर उत्तरमा मृतक र घाइते सैनिकहरू बोकेको सो हेलिकोप्टर दुर्घटना भएको अल जजीराले उल्लेख गरेको हो । ...

सिङ्गापुरको राष्ट्रपतीय निर्वाचनका लागि तीन जना उम्मेदवारहरु योग्य

फाइल तस्वीरसिङ्गापुर — सिङ्गापुरको राष्ट्रपति निर्वाचनका लागि तीन जना उमेद्वार योग्य देखिएका छन् । सिङ्गापुरको निर्वाचन समितिले आज वरिष्ठ लगानीकर्ता एनजी कोक सोङ, पूर्व वरिष्ठ मन्त्री शान्मुगरत्नम थर्मन र राष्ट्रिय ट्रेड युनियन कांग्रेसका पूर्व आय ...

हाइटीमा दुई प्रहरीसहित तीस जना मारिए

फाइल तस्वीरहाइटी — क्यारिबियन मुलुक हाइटीमा दुई आपराधिक समूहबीच भएको झडपमा दुई जना प्रहरीसहित ३० जना मारिएका छन् । मानवीय, राजनीतिक र सुरक्षा सङ्कटले नराम्रोसँग गाँजेको हाइटीमा दुई आपराधिक समूहबीच झडपहुँदा दुई जना प्रहरीसहित ३० ...

केरलामा बस पल्टिँदा ३० जनाभन्दा बढी घाइते

फाइल तस्वीरत्रिशुर — केरलाको त्रिशुर जिल्लाको कनिमंगलम नजिक शुक्रबार एउटा निजी बस पल्टिएको छ । बस पल्टिँदा ३० जनाभन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेहरुलाई नजिकैको दुई निजी अस्पताल र त्रिशुर तालुकको सरकारी अस्पतालमा ...

कुरान जलाएकामा मुस्लिम दुनियाँ आक्रोशित

फाइल तस्वीरस्टकहोम — स्वीडेनमा कुरान जलाएको विषयमा मुस्लिम दुनियाँ आक्रोशित भएको छ । मुस्लिम दुनियाँ आक्रोशित भएको प्रतिक्रियाहरू आएपछि स्वीडेनको गुप्तचर एजेन्सीले बिहीबार आफ्नो आतङ्क चेतावनी स्तरलाई बढाएको हो । यो स्तर उच्च खतराबाट बढाइएको ...

न्यायाधीशलाई हत्याको धम्की दिने महिला पक्राउ

फाइल तस्वीरह्युस्टन — पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को चुनावलाई उल्टाउने षड्यन्त्र गरेको मुद्दाको सुनुवाइ गर्ने समितिको अध्यक्षता गरिरहेकी न्यायाधीशलाई हत्याको धम्की दिएकी टेक्सासकी एक महिला पक्राउ परेकी छन् । यही अगस्ट ५ मा अबिगेल ...