२८ साउन २०८०, आइतबार
प्रतिकात्मक तस्वीरराजस्थान — राजस्थानको बन्थडी गाउँमा गए राती बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने एक बालकसहित दुईजना गम्भीर घाइते भएका छन् । वैवाहिक समारोहमा सहभागी हुन सिकरबाट ...
२८ साउन २०८०, आइतबार
फाइल तस्वीरबेइजिङ — चीनले प्रतिजासुसी कानुन कार्यान्वयन गरेसँगै अमेरिकासँगको सम्बन्ध ओरोलो लागेको छ । जासुसी गतिविधिको परिभाषा विस्तार गर्दै त्यसमा अमेरिकीलगायत सबै विदेशीमाथि नजर लगाउने विषय समेटिएको हो । गत जुलाई १ मा बेइजिङले आफ्नो ...
२५ साउन २०८०, बिहिबार
फाइल तस्वीरम्यानमार — बङ्गालको खाडीमा डुङ्गा पल्टिँदा पश्चिम म्यानमारको रखाइन राज्यको किनारमा १७ जनाको शव फेला परेको श्वे याउङ मित्तर फाउन्डेसनका सरकारी अधिकारी यार लाले बिहिबार सिन्ह्वालाई बताएका छन् । डुङ्गामा कम्तीमा ५५ जना सवार ...
२५ साउन २०८०, बिहिबार
इस्लामावाद — पाकिस्तानको लेयाहमा आज बिहान भएको सडक दुर्घटनामा आठ जनाको ज्यान गएको छ भने अन्य छ जना गम्भीर घाइते बनाएका छन् । यात्रु बोकेको भ्यानलाई ट्रकले ठक्कर दिँदा एकै परिवारका आठ सदस्यको घटनास्थलमा नै ...
२५ साउन २०८०, बिहिबार
फाइल तस्वीरबन्दा आचे — इन्डोनेसियाको अति–रुढिवादी आचे प्रान्तका अधिकारीहरूले विपरीत लिङ्गीलाई एउटै सवारी साधनमा बस्न नपाइने आदेश जारी गरेका छन् । पारिवारिक सम्बन्ध नभएका पुरुष र महिला तथा विशेष गरी विवाह नगरेका विपरीत लिङ्गीलाई सवारी ...
२५ साउन २०८०, बिहिबार
फाइल तस्वीरइस्लामवाद — पाकिस्तानमा तल्लो सदन राष्ट्रियसभा भङ्ग भएको छ । राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री शहबाज सरिफको सल्लाहमा गएराति संसद्को तल्लो सदन राष्ट्रियसभा भङ्ग गरिएको हो । संसद भङ्ग भएसँगै पाकिस्तान अब आमनिर्वाचन गर्ने बाटो ...
२४ साउन २०८०, बुधबार
फाइल तस्वीरअमेरिका — पूर्वी अमेरिकाका विभिन्न राज्यमा आएको आँधीका कारण लाखौँ मानिस प्रभावित भएका छन् । अग्निनियन्त्रण विभागका अनुसार मङ्गलबार बिहानसम्म उत्तरी क्यारोलिनामा १० लाख, पेन्सिल्भेनियामा ९५ हजार र म्यारील्यान्डमा ६४ हजार मानिस बिजुलीविहीन भएका ...
२३ साउन २०८०, मङ्गलबार
फाइल तस्वीरइस्लामावाद — भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय पाएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलमुक्त गर्ने प्रयास प्रारम्भ भएको छ । ‘ट्रायल कोर्ट’को तीन वर्ष जेल बस्नुपर्ने निर्णयलाई चुनौती दिँदै नेता खानका वकिलहरूले आज पुनरावेदन ...
२३ साउन २०८०, मङ्गलबार
फाइल तस्वीरनयाँदिल्ली — भारतले पाकिस्तानसँगको सम्बन्धलाई सामान्य बनाउ तत्पर रहेको बताएको छ । हालै इस्लामावादमा खनिज शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले राष्ट्र निर्माणका लागि आफू छिमेकीसँग वार्ता गर्न तयार रहेको ...
२२ साउन २०८०, सोमबार
इस्लामावाद — पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतबार एक यात्रुवाहक रेल दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या कम्तीमा ३० पुगेको पाकिस्तानी प्रहरीले बताएको छ । प्रहरीका अनुसार आइतबार रेलका कम्तीमा १० वटा डिब्बा लिकबाट खस्दा भएको ...