११ मङि्सर २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   भ्रष्टाचारमा संलग्न जो कोही पनि उम्कन पाउँदैनन्ः सञ्चारमन्त्री गुरुङ ★   ‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’ ★   जर्मनीद्वारा युरोपेली सङ्घलाई ट्रम्पको शुल्क तयारी गर्न आग्रह ★   स्थानीय महिलाका लागि उपयोगी ‘शनिबारीय मेला’ ★   धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण ★   ‘शिक्षा र खेलकुदबीच नङ र मासुको सम्बन्ध छ’: खेलकुदमन्त्री चौधरी ★   कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह ★   लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह आयोजना हुँदै ★   ‘योजनाहरू पूरा नहुँदा विकासमा नकारात्मक असर’ ★   दुर्गम गाउँका पाँच सय घरपरिवारलाई सौर्यबत्ती प्रदान गरिने ★   सबै सङ्घीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य ★   दुग्ध विकास संस्थानलाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन सक्दो प्रयास गर्छुः कृषिमन्त्री अधिकारी ★   चन्द्रपुरका २५ वटा सहकारी संस्था खारेजीमा ★   कालीगण्डकी नदी किनारमा शव फेला ★   दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई हरायो ★   कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छौंः प्रधानमन्त्री ओली ★   ‘स्थानीयका समस्या समाधान गर्दै नौवस्ता औद्योगिक क्षेत्रको काम अघि बढाइने छ’ ★   आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परराष्ट्रमन्त्रीको आग्रह ★   एसिया कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ ★   ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

अन्तर्राष्ट्रिय

हेलिकप्टर दुर्घटनमा गृहमन्त्रीसहित सोह्र जनाको मृत्यु

किएभ — युक्रेनको राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक हेलिकप्टर दुर्घटना भएको छ । युक्रेनका गृहमन्त्रीसहित सवार उक्त हेलिकप्टर दुर्घटना भएको हो । युक्रेन हेलिकप्टर दुर्घटना सो दुर्घटनामा परी गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको ...

जगेडा सैनिकका रुपमा महिलालाई पनि सैन्य प्रशिक्षण दिने

फाइल तस्वीरताइवान — ताइवान सरकारले जगेडा सैनिकका रूपमा महिलालाई तैनाथ गर्न प्रशिक्षण दिने योजना घोषणा गरेको छ । चीनबाट हुनसक्ने जोखिमलाई दृष्टिगत गरी महिलालाई प्रशिक्षणको व्यवस्था गरिएको हो । पहिलो पटक महिलालाई सैन्य तालिमको व्यवस्था ...

सुरक्षा बलले गरेको कारबाहीमा चार जना आतङ्कवादीको मृत्यु

इस्लामावाद — देशको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको होशब क्षेत्रमा सुरक्षा बलले गरेको सुरक्षा कारबाहीमा चार जना आतङ्ककारी मारिएका छन् । गुप्तचर सूचनामा आधारित प्रतिआतङ्वाद कारबाहीमा ती आतङ्कवादी मारिएका सेनाले जनाएको हो । सुरक्षा बल र नागरिकमाथि ...

सार्वजनिक स्थानमा धुम्रपान गर्न पूर्ण प्रतिबन्ध

मेक्सिको — मेक्सिकोले सार्वजनिक स्थानमा धुम्रपानमाथि पूर्ण प्रतिबन्ध लगाएको छ । यससँगै मेक्सिको सूर्तिजन्य पदार्थविरुद्धको कठोर कानून लागू हुने देश बन्न पुगेको छ । सन् २०२१ मा पहिलो पटक स्वीकृत भएको यो कानूनमा सुर्तीजन्य पदार्थको ...

गोशेनमा अन्धाधुन्ध गोलाबारी, ६ महिने बच्चा र आमासहित ६ जनाको मृत्यु

क्यालिफोर्निया — क्यालिफोर्नियाको गोशेनमा अन्धाधुन्ध गोली चल्दा १७ वर्षीया आमा र उनको छ महिनाको बच्चासँगै ६ जनाको मृत्यु भएको छ । उक्त आक्रमणमा लागुऔषध गिरोहको हात रहेको हुनसक्ने अनुसन्धानकर्ताहरूको अनुमान छ । घटनामा संलग्न दुई ...

रुसी क्षेप्यास्त्र आक्रमणले तीस जनाको मृत्यु भएको पुष्टि

किभ — युक्रेनको दक्षिणपूर्वी शहर डिनिप्रोको एउटा आवासीय भवनमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । क्षेप्यास्त्र प्रहारबाट नौ तले भवन आंशिक रूपमा ध्वस्त भएपछि दुई दर्जनभन्दा बढी व्यक्ति अझै बेपत्ता ...

एक रासायनिक कारखानामा विस्फोट, दुई जनाको मृत्यु, १२ बेपत्ता

बेइजिङ — चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ भने अन्य १२ जना हराइरहेका छन् । घटनामा ३४ जना घाइते भएका छन् । उत्तरपूर्वी लियाओनिङ प्रान्तको पानशान काउन्टीमा रहेको एक ...

नयाँ निर्वाचन र राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शन, कम्तीमा ४२ जनाको मृत्यु

लिमा — पेरूमा नयाँ निर्वाचन र राष्ट्रपति बोलुआर्टेको राजीनामाको माग गर्दै पाँच सातादेखि जारी झडपमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । राजधानी लिमा र अन्य तीन क्षेत्रमा आइतबार आपतकालीन अवस्था घोषणा गरिएको छ भने ...

सुमात्रा टापुको तटीय क्षेत्रमा ६ दशमलव ० म्याग्निच्युडको शक्तिशाली भूकम्प

जकार्ता– इन्डोनेसियाको सुमात्रा टापुको तटीय क्षेत्रमा सोमबार बिहान ६.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु आचे प्रान्तको सिंगकिल सहरबाट ४८ किलोमिटर (३० माइल) दक्षिणपूर्वमा ४८ किलोमिटर गहिराइमा रहेको युएसजीएसले जनाएको ...

हतियार बिक्री बढाउने लक्ष्यका साथ कोरियाली राष्ट्रपति युएई भ्रमणमा

एजेन्सी —दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल सैन्य हतियार बिक्रीलाई विस्तार गर्ने उद्देश्यका साथ संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमणमा आज यहाँ आइपुग्दा उहाँको भव्य स्वागत भएको छ । भ्रमणबाट भ्रातृराष्ट्र यूएईसँग आणविक ऊर्जा, ऊर्जा, लगानी ...