०४ जेठ २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत महिलालाई सीपमूलक तालिम ★   गाउँ–गाउँका किसानको पहुँचमा आधुनिक कृषियन्त्र ★   कामपाले माग्यो सीप मेलाका लागि आवेदन ★   कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह ★   मदन भण्डारी र जीवराज आश्रितप्रति उच्च सम्मान: प्रधानमन्त्री ★   संसद् भवनको लोल्से हलमा काङ्ग्रेस संसदीय दलको बैठक बस्दै ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   आज ३२ औँ मदन–आश्रित दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै ★   एसियन हाइवेको ‘डाइभर्सन’को काम सम्पन्न गर्न निर्देशन ★   बुल्दीखोलामा छ करोडमा पक्की पुल निर्माण ★   बतेनीटार, साउनेपानी र कवादी गाउँमा खानेपानीको सुविधा ★   माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य गर्न माग ★   मेलम्चीको पानी बितरण विस्तार ★   आजको मौसमः यी प्रदेशमा चट्याङ्गसहित वर्षा ★   हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’ ★   जापानले नेपाललाई अनुदान उपलब्ध गराउने ★   राष्ट्रियसभाका अध्यक्षसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता ★   रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश ★   आगामी बजेटमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्रमुख प्राथमिकता दिन सांसदहरु सरकारको ध्यानाकर्षण ★   सगरमाथा संवाद : परिकल्पनाको आठ वर्षपछि साकार भएको विश्व मञ्च

अन्तर्राष्ट्रिय

अमेरिकी प्रथम महिला बाइडेन पुनःकोरोना सङ्क्रमित

फाइल तस्वीरवासिङ्टन — अमेरिकी प्रथम महिला जिल बाइडेन पुनः कोभिड–१९ बाट सङ्क्रमित हुनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका क्रममा सोमबार उहाँ कोरोनाबाट सङ्क्रमित भएको पुष्टि भएको हो । राष्ट्रपति जो बाइडेनको प्रयोगशाला परीक्षण प्रतिवेदन भने ...

ग्रेटवाल भत्काउने दुई जना पक्राउ

फाइल तस्वीरबेइजिङ — चीनको विशाल पर्खाल अर्थात् ग्रेटवाल भत्काएको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ । उत्तरी शान्क्सी प्रान्तमा उत्खनन यन्त्र प्रयोग गरी ग्रेटवाल को एक भागमा क्षति पुर्‍याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको केबल न्युज ...

सबै देशबाट राजदूत फिर्ता बोलाउन राष्ट्रपतिको निर्देशन

फाइल तस्वीरअबुजा — पश्चिम अफ्रिकी देश नाइजेरियाले विदेशमा रहेका आफ्ना सबै राजदूतहरूलाई फिर्ता बोलाएको छ । राष्ट्रपति बोला टिनुबुले कूटनीतिक सेवा र गैर–कूटनीतिक सेवाबाट विश्वका विभिन्न मुलुकमा नियुक्त भएका सबै राजदूतलाई शनिबार फिर्ता बोलाउन निर्देशन ...

भारतको उडिसामा दश जनाको मृत्यु, तीनजना घाइते

साङ्केतिक तस्वीर उडिसा — भारतको उडिसामा चट्याङ लागेर १० जनाको मृत्यु भएको छ । चट्याङको कारण उडिसाको ६ वटा जिल्लामा गरी १० जनाको मृत्यु भएको हो । उडिसामा चट्याङ लागेर अन्य तीनजना घाइते भएको भारतीय ...

मध्यआकाशमा इजिप्टको विमानमा हालियो इन्धन

फाइल तस्वीरकायरो — भारतीय वायु सेनाको विमानले मध्यआकाशमा इजिप्टको जेट विमानमा इन्धन हालिदिएको छ । ब्राइटस्टार सैन्य अभ्यासअन्तर्गत भारतीय वायुसेनाको आकाशमा नै इन्धन भर्ने आईएल–७८ विमानले इजिप्टको वायुसेनाको विमानमा आज इन्धन भरेको हो । “इजिप्टको ...

पूर्वराष्ट्रपति ट्रम्पको अदालती सुनुवाइको प्रत्यक्ष प्रसारण हुने

फाइल तस्वीरएटलान्टा — एटलान्टाको फुल्टन काउन्टीका एक न्यायाधीशले पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँसँगै अभियोग लागेका अन्य १८ जनाको अदालती कारवाही टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिने बताएका छन् । ट्रायल युट्युबमा लाइभ स्ट्रिम पनि हुने फुल्टन ...

आफ्नो भूभाग फिर्ता लिन युक्रेनले सैन्य कारवाहीलाई तिव्रता दिंदै

फाइल तस्वीरकिएभ — झण्डै दुई वर्षदेखि युद्धको विभिषिका भोगिरहेको युक्रेनले रुसी नियन्त्रणमा रहेको आफ्नो भूमि फिर्ता लिन सैन्य कारवाहीलाई तीव्रता दिएको छ । युक्रेन पछिल्लो पटक रुस नियन्त्रित जापोरिजिया क्षेत्रका मुख्य सामरिक विन्दूमा पहुँच बढाउन ...

गाँजा खेतीलाई वैधानिक बनाउँदै जर्मनी

फाइल तस्वीरह्यानोभर — जर्मनीले गाँजालाई वैधानिकता दिने तयारी गरेको छ । कडा आलोचनाका बावजुद मनोरञ्जनात्मक प्रयोजनका निम्ति गाँजालाई बैधानिक बनाउने तयारी भएको हो । निर्धारित परिमाणमा गाँजा किन्न र राख्न पाइने मस्यौदा कानुनलाई सरकारले अनुमोदन ...

आवासीय भवनमा आगलागी हुँदा २० जनाको मृत्यु

फाइल तस्वीरजोहानेसवर्ग — दक्षिण अफ्रिकाको जोहानेसवर्गस्थित एक भवनमा आगो लाग्दा २० जनाको मृत्यु भएको छ भने अन्य ४० जनाभन्दा बढी घाइते भएका छन् । दक्षिण अफ्रिकाको आपत्कालीन सेवाका एक अधिकारीका अनुसार हालसम्म २० जनाको शव ...

नेपाल साहसिक पर्यटनको गन्तव्य बन्नसक्छ

तस्वीर : निमा नुरु शेर्पा, अध्यक्ष नेपाल पर्वतारोहण सङ्घ नेपालको पर्वतीय पर्यटनको विकास, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको नेपाल पर्वरोहण सङ्घ (एनएमए) ५० वर्ष पुग्दैछ । विसं २०३० कार्तिक १६ गते तद्नुसार ०१ ...