१२ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा ★   चिसोसँगै अस्पतालमा बिरामीको घुइँचो बढी ★   पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान ★   कीर्तिपुर नगरपालिका उपनिर्वाचनः मतदाता रिझाउँदै उम्मेदवार ★   बाढीपहिरोको दुई महिनाः सुरक्षित बासस्थानको माग गर्दै पीडित ★   चलचित्रमा फर्किएका पुराना अभिनेत्री ★   प्रतिकुल मौसमका कारण ८२ हजारभन्दा बढी प्रभावित ★   चिनियाँ भाषा र आइटी कक्षाका विद्यार्थी दीक्षित ★   अदालत पुग्दैनन् घरेलु हिंसाका अधिकांश उजुरी ★   युक्रेन सङ्कटको कूटनीतिक सम्झौता तत्काल असम्भवः रूसी विदेशमन्त्री सर्गेइ ★   धरहराबाट उपत्यका नियाल्ने रहर ★   प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा ★   ‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’ ★   एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुनः बोलपत्र आह्वान ★   कलुवापुर–बेलौरी सडकमा तत्काल कालोपत्र गर्न माग ★   सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   महोत्तरीको रामगोपालपुरमा स्थानीय निर्वाचनको चहलपहल बढयो ★   धानखेती गरिएको क्षेत्रफल घटे पनि धान उत्पादनमा वृद्धि ★   आन्तरिक पर्यटकको रोजाइमा शे–फोक्सुण्डो ★   रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी

अन्तर्राष्ट्रिय

यमन हवाई हमलामा अल–कायदाका शीर्ष नेता मारिए

फाइल तस्वीरदुबई — युद्धग्रस्त यमनमा संदिग्ध अमेरिकी हवाई हमलामा अल–कायदाका एक वरिष्ठ व्यक्ति मारिएका सुरक्षा र स्थानीय सरकारी स्रोतहरूले बुधबार एएफपीलाई बताएको छ । अल–कायदा इन द अरेबियन पेनिन्सुला (एक्युएपी) का शीर्ष नेता हमाद बिन ...

लागूऔषध तस्करीको अभियोगमा दश जना पक्राउ

फाइल तस्वीरहेरात — अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा अफगान प्रहरीले १० जनालाई पक्राउ गरेको छ । प्रान्तीय प्रहरीले बुधबार जारी गरेको विज्ञप्तिअनुसार कथित तस्करहरूलाई प्रान्तीय राजधानी हेरातबाट २९ किलो चरेस र ...

सोमालियाको स्थिति जर्जर, पचास लाख नागरिक खाद्य सङ्कटमा

सोमालिया — राजनीतिक तथा आर्थिक सङ्कटमा फसेको सोमालियामा कम्तीमा पनि पचास लाख मानिस खाद्य सङ्कटमा परेका बताइएको छ । संयुक्त राष्ट्रसङ्घका विज्ञहरुले सो कुराको जानकारी हालै मात्र दिएका समाचारमा जनाइएको छ । सोमालियाली अधिकारीहरुले यसअघिदेखि ...

रेल दुर्घटनामा परी २९ जनाको मृत्यु, दर्जनौँ घाइते

ग्रीस — ग्रीसमा भएको रेल दुर्घटनामा परी कम्तीमा २९ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । दुईवटा रेल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । मङ्गलबार साँझ उत्तरी ग्रीसमा दुर्घटनाको भएको हो। दुर्घटनास्थलमा ...

रुसी राष्ट्रपतिका सहयोगी बेलारुसका राष्ट्रपति चीन भ्रमणमा, पश्चिमा देश सशङ्कित

फाइल तस्वीरबेइजिङ — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकतम सहयोगीका रुपमा चिनिने बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्को चीनको राजकीय भ्रमणमा चीन पुग्नुभएको छ । चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा राष्ट्रपति लुकासेन्को चीनको भ्रमणमा जानुभएको हो । युक्रेन ...

गुजरातमा एक औषधि कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु

साङ्केतिक तस्वीर नयाँदिल्ली — भारतको पश्चिमी राज्य गुजरातमा एक औषधि कारखानामा भएको विस्फोटनमा कम्तीमा दुई जनाको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका छन् । गुजरातको राजधानी गान्धीनगरबाट करिब तीन सय ९८ किलोमिटर दक्षिणमा पर्ने ...

देश विकासका लागि युवालाई सक्रिय बनाइने

फाइल तस्वीरइस्लामवाद — पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले पाकिस्तानको विकासका लागि यहाँको युवा बर्गलाई सक्रिय बनाइने बताउनुभएको छ । उहाँले देशको विकासका क्षेत्रमा सबै युवाहरुलाई सहभागी गराउनका लागि सरकारले विभिन्न कार्यक्रमहरु पनि ल्याउने तयारी गरेको पनि ...

मालीमा रहेको राष्ट्रसङ्घीय मिसनले अनुसन्धान गर्ने

फाइल तस्वीरसंयुक्त राष्ट्रसङ्घ — गत हप्ता मालीमा भएको हिंसात्मक आक्रमण र यसमा परी केही व्यक्तिको ज्यान गएको विषयमा संयुक्त राष्ट्रसङ्घीय मिसनले अनुसन्धान गर्ने जनाएको छ । मालीमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनले सो कुराको अनुसन्धान गर्ने ...

जापानले अमेरिकासँग चारसय टोमाहक क्षेप्यास्त्र खरिद गर्ने

टोकियो – जापानका प्रधानमन्त्री फुमियो किशिदाले जापानले संयुक्त राज्य अमेरिकाबाट चारसय वटा टोमाहक क्षेप्यास्त्र खरिद गर्ने बताउनुभएको छ । “हाम्रो देशको योजना ४०० युनिट क्रुज क्षेप्यास्त्र खरिद गर्ने हो,” किशिदाले तल्लो सदनको बजेट समितिलाई बताउनुभयो ...

टर्किएमा पुनः भूकम्प, १ जनाको मृत्यु, ६९ घाइते

साङ्के्तिक तस्वीर अङ्कारा — पूर्वी टर्किएमा सोमबार आएको ५ दशमलव ६ म्याग्नीच्युडको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन् । तीन हप्ता अघि आएको विनाशकारी भूकम्पमा परी ४४ हजारभन्दा ...