०७ असोज २०८१, सोमबार
भर्खरै
★   कृषिको आधुनिकीकणका लागि सरकार लागिपरेको छः मन्त्री अधिकारी ★   दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनसम्म हुन्छ : मन्त्री चौधरी ★   आवश्यक उपस्थिति सङ्ख्या नपुगेपछि बैठक निष्कर्षविहीन ★   नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो ★   पन्ध्रौँ इक्यान शैक्षिक मेला असोज १३ गते आयोजना हुने ★   हरित अर्थतन्त्रका आधार तयार पार्नुपर्नेमा जोड ★   ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण ★   देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृतिः राष्ट्रपति पौडेल ★   शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप ★   प्रभावकारी बन्यो बाख्रा र आलु जोन कार्यक्रम ★   पहिचान खोज्दै अपाङ्गता भएका द्वन्द्वपीडितहरु ★   संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण ★   दसैँ तिहारमा खाद्यान्न अभाव नहुने ★   मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम ★   इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह ★   लेबनानी नागरिकलाई हिजबुल्लाहको क्षेत्रबाट ‘टाढा रहन’ इजरायली सेनाको आग्रह ★   धवलागिरिको धारापानी–झिनडाँडा सडक स्तरोन्नतिको काम सुरु ★   जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा ★   अन्तर्राष्ट्रिय शान्ति दिवस र विश्व शान्तिका चुनौतीहरु ★   प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान

अन्तर्राष्ट्रिय

टर्किएमा गएको विनासकारी भूकम्पमा परी २३ हजार बढीको मृत्यु

फाइल तस्वीर टर्किए— सोमबार गएको भूकम्पले टर्किएमा ठूलो मानवीय क्षति भएको छ । टर्किर्एको पूर्वी क्षेत्र र छिमेकी सिरियामा गएको भूकम्पमा परी २३ हजारभन्दा बढिले ज्यान गुमाएका छन् । भूकम्पका कारण हजारौं मानिसहरु घाइते भएका ...

भारतद्वारा नयाँ रकेट प्रक्षेपण

फाइल तस्वीरनयाँ दिल्ली — भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले आफ्नो नयाँ रकेट, स्मॉल स्याटेलाइट लन्च भेहिकललाई सफलतापूर्वक प्रक्षेपण गरेको छ । शुक्रबार तीनवटा उपग्रहहरूलाई कक्षमा राखेको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले जनाएको हो । एक सय २० ...

थप हतियार उपलव्ध गराउन राष्ट्रपति जेलेन्स्कीको आग्रह

किभ — राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोपेली सङ्घमा आबद्ध देश तथा अन्य आफ्ना सहयोगीलाई थप हतियार उपलव्ध गराउन आग्रह गर्नुभएको छ । साथै उहाँले युक्रेनलाई शीघ्र सङ्घको सदस्यता प्रदान गर्न अनुरोध पनि गर्नुभएको छ । फ्रान्सेली ...

टर्कीए भूकम्पः हालसम्म २१ हजार जनाको मृत्यु, दशौँ हजार घाइते

टर्कीए — टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २१ हजार जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । टर्कीएको विपद् व्यवस्थापन निकायले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपील गरेको ...

बेलायतद्वारा रुसमाथि थप प्रतिबन्धको घोषणा

फाइल तस्वीरलन्डन — युक्रेन युद्धको विषयलाई लिएर बेलाइतले रुसविरुद्ध थप प्रतिबन्धको घोषणा गरेको छ । बेलायतका विदेश मन्त्री जेम्स क्लिभरलीले बुधबार रूसी सेना र क्रेमलिन अभिजात वर्गहरू विरुद्ध नयाँ चरणको प्रतिबन्धको घोषणा गर्नु भएको हो ...

टर्की भूकम्पः मृत्यु हुनेको सङ्ख्या १५ हजार पुग्यो, हजारौं मानिस घरबारविहिन

टर्की र सिरिया भूकम्पले भत्तिएर घरहरु, फाइल तस्वीर टर्की – टर्की र सिरियामा सोमबार गएको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १५ हजारभन्दा बढी पुगेको छ । भूकम्पबाट टर्कीमा करिब १३ हजार जना र सिरियामा करिब ...

टर्की भूकम्पः नौं हजार पाँच सयभन्दा बढीले ज्यान गुमाए, हजारौं घाइते

टर्कीको विनासकारी भूकम्प, फाइल तस्वीर सोमबार बिहान टर्कीको दक्षिणी र छिमेकी सिरियामा भएको भूकम्पमा परी हालसम्म नौ हजार पाँच सय ७८ जनाको मृत्यु भएको छ । पछिल्लो तथ्याङ्क अनुसारहालसम्म टर्कीमा सात हजार एक सय आठ ...

नेता किम जोङद्वारा युद्ध अभ्यास विस्तार गर्न निर्देशन

सोल —उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना छिमेकी र वासिङगटनसँगको बढ्दो तनावका बीच आफ्ना फौजलाई युद्ध अभ्यास विस्तार गर्न निर्देशन दिनुभएको छ । सत्तारुढ वर्कर्स पार्टीको केन्द्रीय सैन्य आयोगको पछिल्लो बैठकको अध्यक्षता गर्दै उहाँले ...

इजरायली आक्रमणहरूबाट मृत्यु हुनेको सङ्ख्या बढ्दो, इजरायली सेनाद्वारा एक किशोरको हत्या

फाइल तस्वीर नाब्लस — इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसमा मङ्गलबार एक प्यालेस्टिनी किशोरको गोली हानी हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले १७ वर्षीय हमजा अमजद अल–अश्कारको मृत्यु भएको घोषणा ...

टर्कीमा भूकम्पले ठुलो क्षति, पाँच हजारको मृत्यु

फाइल तस्वीर अदना (टर्कीए) — टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म चार हजार नौ सय ८३ जनाको मृत्यु भएको छ । भग्नावशेषमा परिणत भएका हजारौँ भवनका भूमिमा उद्धारकर्मीहरू पीडितलाई जीवितै ...