१२ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘राजनीतिमा हुने महिला हिंसामा मौनताको अन्त्य गरौँ’: पूर्वसभामुख घर्ती मगर ★   शिक्षामन्त्री भट्टराई र शिक्षा क्षेत्रका विकास साझेदारबीच शिष्टाचार भेट ★   नयाँ आर्थिक वर्षका लागि अवधि समाचार सेवाको सम्झौता ★   जनकपुर र अयोध्यालाई हवाईसेवामार्फत जोड्ने प्रयासमा छौँः मन्त्री पाण्डे ★   सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री गुरुङ ★   अबको रणनीति स्वदेशी उत्पादनको वृद्धि गरी निर्यात बढाउनु होः मन्त्री भण्डारी ★   अस्पतालको फार्मेसीमा सबै औषधि उपलब्ध हुनपर्छः मन्त्री पौडेल ★   श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच शिष्टाचार भेट ★   काङ्ग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छः प्रवक्ता डा महत ★   युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छः सभापति देउवा ★   मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन ★   मर्मत गरिँदै खानेपानीका पाइपलाइन ★   सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट ★   पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै ★   एनपिएलमा जनकपुर बोल्ट्सको उपाधि दाबेदारी ★   परराष्ट्रमन्त्री डा.राणा चीनको औपचारिक भ्रमणमा जानुहुँदै ★   जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छः प्रधानमन्त्री ओली ★   सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ ★   ‘अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ’ ★   विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन

अन्तर्राष्ट्रिय

विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दो

पेरिस —विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दै गएको छ भने यस्ता साधनको बिक्री पनि बढिरहेको छ । आज यहाँ जारी गरिएको एक प्रतिवेदनअनुसार यो वर्ष बिक्री हुने पाँच वटा सवारी साधनमध्ये एउटा विद्युतीय वाहन हुने ...

सजाय रोक्न माग गर्दै राहुल गान्धी उच्च अदालतमा

अहमदावाद — काङ्ग्रेस नेता राहुल गान्धी सुरत अदालतले गत महिना गरेको फैसलाविरुद्ध गुजरात उच्च अदालत पुग्नुभएको छ । उक्त अदालतले मानहानी मुद्दामा उहाँलाई दोषी ठहर गर्र्दै तल्लो अदालतले गरेको दुई वर्षको जेल सजायको फैसलालाई सदर ...

प्रतिआङ्कवाद कार्यालयमा विष्फोट, बाह्र जनाको मृत्यु, चालीसभन्दा बढी घाइते

इस्लामावाद — उत्तरपश्चिम पाकिस्तानको स्वात उपत्यकास्थित प्रतिआङ्कवाद कार्यालयमा विष्फोट हुँदा १२ जनाको मृत्यु भएको छ । विष्फोटमा अधिकांश सुरक्षा अधिकारीले ज्यान गुमाएका छन् । विष्फोटमा परी चालीस जनाभन्दा बढी घाइते भएका छन् भने आसपासका भवनहरू ...

महासचिव एन्टोनियो र पश्चिमा राष्ट्रहरूद्वारा रुसको आलोचना, राष्ट्रसङ्घको बडापत्र उल्लङ्घन गरेको आरोप

संयुक्त राष्ट्रसङ्घ — युक्रेनलाई लिएर राष्ट्रसङ्घमा रुसको व्यापक आलोचना भएको छ । सोमबार भएको सुरक्षा परिषद्को एउटा बैठकमा महासचिव एन्टोनियो गुटरेस र पश्चिमा राष्ट्रहरूले रुसलाई गाली गरेका हुन् । मस्कोले युक्रेनमा आक्रमणका साथै उसको भूमि ...

दोस्रो विश्वयुद्धको जहाज ८० वर्षपछि फेला

वाशिङ्टन — दोस्रो विश्वयुद्धमा प्रयोग भएको जापानी जहाज ८० वर्षपछि फेला परेको छ । भ्वाइस अफ अमेरिकाले उल्लेख गरेअनुसार उक्त जापानी पानी जहाजमा एक हजारभन्दा बढी यात्रु सवार रहेको बताइएको छ । ...

फ्रान्सद्वारा सुडानमा रहेका नागरिकको उद्धार कार्य सुरु

पेरिस — फ्रान्सले आफ्ना नागरिक र कूटनीतिक कर्मचारीलाई सुडानबाट निकाल्न थालेको छ । सुडानमा प्रतिद्वन्द्वी सेनाबीचको लडाइँ दोस्रो हप्तामा प्रवेश गरेको र स्थिति नकारात्मक बन्दै गएको पनि परराष्ट्र मन्त्रालयले आइतबार उल्लेख गरेको छ । मन्त्रालयले ...

खार्तुमबाट सबै अमेरिकी कूटनीतिज्ञ बाहिरिए

वासिङटन — अमेरिकी सेनाले सुडानको खार्तुमबाट अमेरिकी कूटनीतिज्ञ र उनीहरूका परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा पु¥याएको छ । गत शनिबारदेखि त्यहाँ युद्ध भड्किएपछि आ–आफ्नै निवासमा उद्धारको प्रतीक्षामा बसेका कूटनीतिज्ञ र तिनका परिवारलाई आज त्यहाँबाट निकालिएको ...

अमेरिकामा फ्लुका कारण उन्नाइस हजारभन्दा बढीको मृत्यु

फाइल तस्वीरलस एन्जलस— अमेरिकामा यो बर्ष फ्लुका कारण १९ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले शुक्रबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा सन् २०२३ को पहिलो तीन महिना ...

मोरक्कोको नौसेनाद्वारा ११ दिनमा ५२५ आप्रवासीको उद्धार

रबात — मोरक्कोको नौसेनाले अप्रिल ८ देखि १८ सम्म स्पेनतर्फ गइरहेका ५५२ आप्रवासीलाई उद्धार गरेको छ । यहाँको समाचार एजेन्सी मापले बिहीबार सो तथ्याङ्क सार्वजनिक गरेको हो । महिला र नाबालिगहरू सहित आप्रवासीहरू प्रायः उप–सहारा ...

पोखरासँगको ‘कनेक्टिभिटी’ राम्रो हुनुपर्छः भारतीय पर्यटन व्यवसायी

अयोध्या — नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा भारतको अयोध्या एवं वनारसमा गरिएका पर्यटन प्रवद्र्धनका छुट्टाछुट्टै कार्यक्रममा पोखरासँगको पर्यटकीय सम्बन्ध मजबुत बनाउन ‘कनेक्टिभिटी’लाई सहज एवं प्रभावकारी ...