२८ बैशाख २०८०, बिहिबार
साङ्केतिक तस्वीरअमृतसर — भारतको अमृतसरस्थित गोल्डेन टेम्पल नजिक विस्फोट गराइएको छ । आज बिहीबार बिहान गोल्डेन टेम्पल नजिकै रहेको श्री गुरु राम दास निवास नजिक विस्फोट भएको हो । उक्त विस्पोट गराइएको आशङ्का गरिएका पाँच ...
२७ बैशाख २०८०, बुधबार
न्युयोर्क — अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । न्युयोर्कको एक अदालतले देवानी (सिविल) मुद्दाको सुनुवाई गर्दै यौन दुर्व्यवहारको घटनामा ट्रम्प दोषी पाइएको फैसला सुनाएको हो । अदालतले ट्रम्पलाई दोषी ...
२६ बैशाख २०८०, मङ्गलबार
इस्लामाबाद — पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । उनलाई सुरक्षा बलले इस्लामावाद उच्च अदालत बाहिरबाट पक्राउ गरेको समाचार माध्यमहरुले जनाएका छन् । इस्लामाबादका आईजीले एक विज्ञप्तिमा इमरान खानलाई अल–कादिर ट्रस्ट मामिलामा पक्राउ गरिएको ...
२६ बैशाख २०८०, मङ्गलबार
साङ्केतिक फाइल तस्वीरकान्दाहार – अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा हिजो भएको एक मोर्टार खानी पड्किँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता हाफिज साबेरले बताएका छन् । विगतका लडाइँबाट बाँकी रहेको मोर्टार खानी सोमबार ...
२६ बैशाख २०८०, मङ्गलबार
वाशिङ्टन — सन् २०२३ को मे ७ सम्ममा अमेरिकामा २०७ गोलीकाण्ड भएको अन्तर्रािष्ट्रय समाचार सञ्चार माध्यमहरुले जनाएको छ । सन् २०१३ यता २०२३ को चार माहिनामा भएको गोलीबारी सबैभन्दा बढी देखिएको छ । अमेरिकामा सामूहिक ...
२६ बैशाख २०८०, मङ्गलबार
नोम पेन्ह — कम्बोडियाको आगामी आमनिर्वाचनमा भाग लिन करिब २० वटा राजनीतिक दल दर्ता भएका छन् । पार्टी दर्ताको १५ दिने अवधि सोमबार सकिएको राष्ट्रिय निर्वाचन समिति (एनईसी) ले जनाएको हो । समितिको विज्ञप्तिमा भनिएको ...
२५ बैशाख २०८०, सोमबार
ब्राउन्सभिल — टेक्सासको ब्राउन्सभिलमा आइतबार एउटा गाडी भीडमा ठोक्किदा आठ जनाको मृत्यु भएको छ । निधन हुनेहरूमा सबै आप्रवासीहरू भएको विश्वास गरिएको हो । सो दुर्घटनामा कम्तीमा ११ जना घाइते भएको पनि अमेरिकामा आधारित फक्स ...
२५ बैशाख २०८०, सोमबार
नयाँ दिल्ली — भारतको पश्चिमी राज्य राजस्थानमा विमान दुर्घटना भई एउटा घरमा खस्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोमबार मिग–२१ सैन्य विमान दुर्घटना भएको हो । “पाइलटलाई सकुशल उद्धार गरिएको ...
२५ बैशाख २०८०, सोमबार
टेक्सास — अमेरिकाको टेक्सास राज्यमा घरबारविहीन र आप्रवासीहरूका लागि आश्रयस्थल नजिक रहेको बस स्टपमा एउटा कारले एक समूहलाई ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ भने कम्तिमा अन्य छ जना घाइते भएका छन् । जसमध्ये ...
२२ बैशाख २०८०, शुक्रबार
गोवा — चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले द्विपक्षीय सम्बन्धलाई स्थिर र सुदृढ विकासको बाटोमा फर्काउन भारतसँग संयुक्त प्रयास गर्न आह्वान गर्नुभएको छ । बिहीबार सांघाई सहयोग सङ्गठन (एससीओ) विदेश मन्त्रीहरूको बैठकको बीचमा ...