१९ बैशाख २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘तराई मधेस जागरण अभियानले सकारात्मक सन्देश दियो’ ★   ‘धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायण धामको महत्त्वपूर्ण भूमिका रहन्छ’ ★   शाखा अधिकृत विष्टलाई चार दिन हिरासतमा राख्न अनुमति ★   प्रधानमन्त्रीको अध्यक्षतामा गठित संयन्त्र परिचालन गरिने ★   सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याइने ★   सरकारले व्यक्तिका अधिकार कार्यान्वयन गर्ने ★   भारतका विदेश मन्त्रालयद्वारा नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त ★   यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू ★   वायुसेवा निगमलाई पुनर्संरचना गरिने ★   निजी क्षेत्रको लगानीमा प्रसारणलाइन तथा ठूला आयोजना केन्द्रित गरिने ★   नेपाल–भारत आदिवासी, जनजातिमैत्री सङ्घद्वारा पहलगाम हमलाको निन्दा ★   विद्यालय शिक्षा यसै अधिवेशनबाट पारित गरिने ★   सरकारले आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई कार्यान्वयन गरिने ★   राष्ट्रियसभामा वैशाख २२ र २३ गते नीति कार्यक्रममाथि छलफल हुने ★   सरकारको आगामी आवको वार्षिक नीति तथा कार्यक्रमको पूर्णपाठ ★   ‘नीति तथा कार्यक्रममा निजी क्षेत्रको सुझाव समावेश भएको छ’ ★   ‘सूचना प्रविधि विकासका लागि पूर्वाधार अभाव’ ★   राष्ट्रियसभामा नीति तथा कार्यक्रम टेबुल ★   सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित एवं भरपर्दो बनाइने ★   सामाजिक सुरक्षा प्रणालीलाई अनिवार्य गरिनेदेखि सबै नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी पुर्याउनेसम्मको नीति

अन्तर्राष्ट्रिय

डेङ्गु सङ्क्रमणबाट एक हजार चार सयको मृत्यु, तीन लाख सङ्क्रमित

फाइल तस्वीरढाका — यो वर्षको ११ महिनाभन्दा कम अवधिमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु ज्वरोले बङ्गलादेशमा एक हजार चार सयभन्दा धेरै मानिसको मृत्यु भएको छ भने करिब तीन लाख सङ्क्रमित भएका छन् । ...

इन्डोनेसियाको बान्दा सागरमा ७ दशमभलव १ म्याग्निच्युडको भूकम्प

जाकर्ता — इन्डोनेसियाको बान्दा सागरमा बुधबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पबाट जनधनको क्षतिबारे तत्काल कुनै समाचार आएको छैन । ...

गाजाका लागि नयाँ सहर स्वीकृत

इजराइल — इजराइलको आन्तरिक मन्त्रालयले गाजा नजिकैको टि’कुमा (पुनर्जन्म) क्षेत्रमा नयाँ सामुदायिक बस्ती बनाउने योजना घोषणा गरेको छ । उक्त क्षेत्रमा अक्टोबर ७ मा हमासले आक्रमण गरेको थियो । ...

गाजा विषयमा जी–७ को साझा धारणाको खोजी, युक्रेनलाई ‘बलियो समर्थन’को वाचा

टोक्यो — जी–७ का विदेशमन्त्रीहरूले बुधबार इजराइल–हमास युद्धमा साझा सहमति बनाउन माग गर्नुभएको छ । उहाँहरूले रुससँगको युद्धमा युक्रेनका लागि आफूहरूको समर्थनमा कुनै कमी नहुने वाचा गर्नुभएको छ । मन्त्रीहरूले टोक्योमा संयुक्त विज्ञप्ति जारी गरेर ...

इन्टरनेट र फोन सेवाबाट एक करोड अस्ट्रेलियाली बञ्चित

फाइल तस्वीरसिड्नी — मुलुकको सबैभन्दा ठूलो सञ्चार कम्पनीमध्येको एउटा कम्पनीमा अज्ञात अवरोधका कारण बुधबार एक करोडभन्दा बढी अस्ट्रेलियाली इन्टरनेट र फोन सेवाहरूबाट बञ्चित भएका छन् । उक्त रहस्यमय गडबडीका कारण इलेक्ट्रोनिक भुक्तानी प्रणाली क्षतिग्रस्त हुँदा ...

अमेरिकासँग ‘सबै तहमा’ सम्बन्ध सुधार गर्न चीन तयार छ : उपराष्ट्रपति झेङ

फाइल तस्वीरसिङ्गापुर — चीनका उपराष्ट्रपति हान झेङले बुधबार अमेरिकासँग ‘सबै तहमा’ कुराकानी गर्न चीन तयार रहेको बताउनुभएको छ । आगामी साता सान फ्रान्सिस्कोमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र उहाँका अमेरिकी समकक्षी जो बाइडेनबीच अपेक्षित शिखर ...

अमेरिकाको व्यापार घाटा वृद्धि

फाइल तस्वीर वसिङटन — निर्यातभन्दा आयातमा ठूलो वृद्धि भएपछि सेप्टेम्बरमा अमेरिकी व्यापार घाटा बढेको सरकारी तथ्याङ्कले देखाएको छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको समग्र व्यापार अन्तर अपेक्षा गरिएभन्दा धेरै बढेर ६१ दशमलव पाँच अर्ब डलर ...

गार्मेन्ट कामदारको ज्यालामा ५६ दशमलव २५ प्रतिशत वृद्धि, निर्णयप्रति यूनियनको विमति

ढाका — बङ्गलादेशले आफ्ना ४० लाख गार्मेन्ट कामदारको न्यूनतम मासिक ज्यालामा मङ्गलबार ५६ दशमलव २५ प्रतिशतले वृद्धि गरेको छ । सरकारी निर्णयप्रति मजदूर यूनियनले तत्काल विमति राख्दै विद्यमान ज्यालामा तेब्बर वृद्धि गर्नुपर्ने पूर्ववत् अडान कायम ...

सन् २०२३ मा चीनको जिडिपी ५ दशमलव ४ प्रतिशतले बढ्नेछ : आइएमएपफ

बेइजिङ — अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले मङ्गलबार चीनको वास्तविक कूल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२३ मा पाँच दशमलव चार प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । ...

गाजामा इजराइलको अनिश्चितकालसम्म ‘समग्र सुरक्षा’ भूमिका रहनेछ– नेतान्याहु

गाजापट्टी — इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमाससँगको युद्धपछि गाजामा अनिश्चितकालका लागि इजराइलको ‘समग्र सुरक्षा जिम्मेबारी’ रहने बताउनुभएको छ । करिब २३ लाख प्यालेस्टिनीको बसोबास रहेको गाजापट्टीमा इजराइलले नियन्त्रण कायम गरिरहने योजना बनाइरहेको यो अहिलेसम्मको सबैभन्दा ...