१९ बैशाख २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पूर्वपश्चिम राजमार्ग अवरुद्ध ★   कालीगण्डकी तर्न साँघुको भर ★   रुपा गाउँपालिकाको न्यायिक समितिमा ९५ मुद्दा ★   ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु ★   कालीगण्डकी करिडोरः राहुघाट–तातोपानी १४ किलोमिटर कालोपत्र ★   मुटुरोग परीक्षण शिविरबाट सात सय ८० जना लाभान्वित ★   सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै ★   सडक विभागद्वारा कर्णालीमा ७७१ दशमलव ३६ किलोमिटर सडकमा कालोपत्र ★   सङ्घीय संसद्को संयुक्त बैठक बस्दै स् सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम ★   वन श्रमिकका समस्या: न बिमा न सुरक्षा ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   राजा चाल्र्ससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत ★   बुबाआमा टुङ्गो नभएका इन्द्रबहादुरलाई ३६ वर्षमा नागरिकता ★   आदिवासी जनजाति महासङ्घ (समाजवादी)को दोस्रो राष्ट्रिय महाधिवेशन काठमाडौँमा हुने ★   कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँः बोर्ड ★   भोजपुर गोल्डकपः जर्जियन भारतलाई पराजित गर्दै एपीएफ फाइनल प्रवेश ★   ‘बुक फ्री फ्राइडे’ नवप्रवर्तनमा आधारित शैक्षिक कार्यक्रम ★   सकियो दोस्रो सिकारयामः ११ नाउर र सात झारलको सिकार ★   सङ्घीय संसद्को संयुक्त बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने

अन्तर्राष्ट्रिय

भारत–क्यानाडा कुटनीतिक गतिरोधका बीच भर्चुअल जी२० सम्मेलनमा जस्टिन ट्रुडोले उपस्थिति जनाउने

क्यानाडा — क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतले आयोजना गरेको भर्चुअल जी२० नेताहरूको शिखर सम्मेलनमा भाग लिने हुनुभएको छ । ट्रुडोका अधिकारीहरूले बुधबार उहाँ बैठकमा भर्चुअलरूपमा सामेल हुने कार्यतालिका जारी गरेका छन् । ...

पाकिस्तानले नयाँ भिसा प्रवेशाज्ञा नियमलाई निलम्बन गरेपछि अफगान सीमा व्यापार पुनः सुरु

पाकिस्तान — इस्लामाबादले नयाँ भिसा प्रवेशाज्ञा नियमलाई निलम्बन गरेपछि पाकिस्तान र अफगानिस्तानबीचको सीमापार व्यापार बुधबार सामान्य अवस्थामा फर्किएको दुवै देशका अधिकारीहरूले बताएका छन् । ...

इजराइल र हमासबीच चार दिने युद्धविराम र बन्धक रिहा गर्ने सम्झौता भएको कतारद्वारा पुष्टि

दोहा — इजराइल र हमासले गाजामा ५० बन्धकलाई रिहा गर्ने बदलामा चार दिनको मानवीय विराममा सहमति जनाएको कतारले बुधबार पुष्टि गरेको छ । “मानवीय विरामको सुरुआती समय अर्को २४ घन्टाभित्र घोषणा गरिनेछ र विरामको विस्तार ...

दश दिनदेखि सुरुङमा फसेका भारतीय कामदार क्यामेरामा देखिए

फाइल तस्वीरदेहरादुन — दश दिनदेखि भत्किएको सुरुङमा फसेका ४१ भारतीय कामदारलाई मङ्गलबार पहिलोपटक क्यामेरामा जीवित देखिएको छ । उद्धारकर्मीहरूले उनीहरूलाई सुरुङबाट बाहिर निकाल्नका लागि नयाँ बाटो बनाउने प्रयास गरिरहेका छन् । प्रस्तावित मार्गमध्ये एउटा करिब ...

गाजा युद्धविराम सम्झौता ‘नजिक’: हमास

फाइल तस्वीर: हमास नेता इस्माइल हानियेह गाजापट्टी — हमास नेता इस्माइल हानियेहले इजराइलसँग युद्धविराम सम्झौताको सम्भावना रहेको मङ्गलबार बताउनुभएको छ । यसले अक्टोबर ७ को हमलामा बन्धक बनाइएका दर्जनौँ व्यक्तिलाई हमासको लडाकू समूहले चाँडै रिहा ...

गाजामा मानवीय सङ्कट रोक्न विश्वले ‘तुरुन्त कदम चाल्नुपर्छ’– चिनियाँ विदेशमन्त्री

फाइल तस्वीरः चिनियाँ विदेशमन्त्री वाङ यी ।बेइजिङ — चिनियाँ विदेशमन्त्री वाङ यीले सोमबार अरब तथा मुस्लिम बहुल राष्ट्रका कूटनीतिज्ञहरूको भ्रमण टोलीलाई गाजामा बढिरहेको ‘मानवीय विपत्ति’ रोक्न विश्व समुदायले तत्काल कदम चाल्नुपर्ने बताउनुभएको छ । ...

क्रिकेट सुपरस्टार शकिब औपचारिक रूपमा राजनीतिमा प्रवेश

ढाका — बङ्गलादेशका क्रिकेट सुपरस्टार शकिब अल हसन औपचारिकरूपमा राजनीतिमा प्रवेश गर्नुभएको छ । आगामी जनवरी ७ मा हुने आम निर्वाचनका लागि उहाँले सत्तारूढ बङ्गलादेश अवामी लिगबाट उम्मेदवारीका लागि नामाङ्कन माग गर्नुभएको छ । ...

भत्किएको सुरुङमा फसेका ४१ कामदार मुक्त गर्न नयाँ सुरुङ बनाउने विचारमा भारत

देहरादुन — भारतीय उद्धारकर्मीहरूले एउटा भत्किएको सुरुङमा फसेका ४१ कामदारलाई बाहिर निकाल्न ठाडो सुरुङ बनाउने विचार गरिरहेका छन् । फसेका कामदारलाई बाहिर निकाल्ने प्रयास दोस्रो हप्तामा पुगेको छ । ...

अमेरिकाको ‘साझेदार र मित्र’ बन्न चीन तयार छः राष्ट्रपति सी

सान फ्रान्सिस्को —चीनका राष्ट्रपति सी जिनपिङले बुधबार चीन अमेरिकाको साझेदार र मित्र बन्न तयार रहेको बताउनुभएको छ । चीनको सुस्त अर्थतन्त्रप्रति चिन्ता बढिरहेको बेला उहाँले अमेरिकी व्यापारिक नेताहरूसमक्ष उक्त कुरा बताउनुभएको हो । ...

एआई प्रविधिले दक्षिण कोरियामा लाखौँ रोजगारी जोखिममा

सोल — आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ४० लाख रोजगारी कृत्रिम बौद्धिकता (एआई, आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिले प्रतिस्थापन गर्ने जोखिममा रहेको आज बिहीबार जारी केन्द्रीय बैंकको एक अध्ययनमा बताइएको छ । ...