२४ मङि्सर २०८०, आइतबार
अमेरिका — अमेरिकाको टेनेसी राज्यमा आएको भीषण आँधीका कारण कम्तीमा छ जनाको मृत्यु हुनुका साथै २३ जना घाइते भएका छन् ।शनिबार दिउँसो आँधीका कारण मोन्टगोमेरी काउन्टीमा दुई वयस्क र एक बालकको मृत्यु भएको थियो भने ...
२४ मङि्सर २०८०, आइतबार
फाइल तस्वीरदोहा — इजरायली बमबारीका बावजुद गाजामा नयाँ युद्धविराम र हमासको कब्जामा रहेका बन्धकहरूलाई मुक्त गर्न मध्यस्थता प्रयास जारी रहेको कतारका प्रधानमन्त्रीले आइतबार बताउनुभएको छ । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले ...
२४ मङि्सर २०८०, आइतबार
फाइल तस्वीरसिड्नी — अस्ट्रेलिया सरकारले भाडाको सङ्कट कम गर्ने प्रयास स्वरूप विद्यमान घरका विदेशी खरिदकर्तालाई शुल्कमा नाटकीय वृद्धि गर्ने घोषणा गरेको छ । अष्ट्रेलियामा भाडामा कोठा पाउन कठिन बनेपछि लेबर पार्टीले खाली घर नराख्न प्रोत्साहन ...
२४ मङि्सर २०८०, आइतबार
फाइल तस्वीरन्यु योर्क — संयुक्त राज्य अमेरिकाको जर्जिया राज्यको राजधानी एटलान्टामा शनिबार साँझ भएको गोलीकाण्डमा तीन युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । एटलान्टा प्रहरी विभागले विज्ञप्तिमा जनाए अनुसार आक्रमणमा ...
२४ मङि्सर २०८०, आइतबार
फाइल तस्वीररोम — रोमको टिभोलीस्थित सान जियोभान्नी इभान्जेलिस्टा अस्पतालको शवगृहमा शुक्रबार राति भएको आगलागीमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते छन् । इटालीको फायर ब्रिगेडलाई उद्धृत गर्दै बताइए अनुसार ...
२२ मङि्सर २०८०, शुक्रबार
फाइल तस्वीरबेइजिङ — अमेरिकी निर्यात नियन्त्रण नीतिको चीनले विरोध गरेको छ । चीनका विरुद्ध निर्यात नियन्त्रण नीतिको दुरुपयोग गर्ने र आपसी लगानीमा प्रतिबन्ध लगाउने लगायतका अमेरिकी कदमको चीनले दृढतापूर्वक विरोध गरेको चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता ...
२२ मङि्सर २०८०, शुक्रबार
फाइल तस्वीरबुडापेस्ट — बुधबार साँझबाट शुरु भएको भारी हिमपातले मध्य र पश्चिमी हङ्गेरीमा बिहीबार समेत जनजीवन नराम्ररी प्रभावित भएको छ । राष्ट्रिय प्रकोप व्यवस्थापन महानिर्देशनालयले बिहीबार दिएको जनाकारी अनुसार देशका विभिन्न स्थानबाट जनजीवन प्रभावितका घटनाहरू ...
२२ मङि्सर २०८०, शुक्रबार
फाइल तस्वीरवाशिङ्गटन डिसी — अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग वार्ता गर्नु भएको छ । नागरिकहरूको सुरक्षा गर्न र उनीहरूलाई हमास आतङ्ककारीहरूबाट अलग गर्न अत्यावश्यक रहेको विषयमा वार्ता केन्द्रित रहेको जनाइएको छ ...
२१ मङि्सर २०८०, बिहिबार
फाइल तस्वीर जापानी प्रधानमन्त्री फुमियो किशिदा । टोकियो — जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) मा रहेको आफ्नो पार्टी प्रमुखको पदबाट राजिनामा दिने घोषणा गर्नुभएको छ । राष्ट्रिय समाचार एजेन्सी क्योडोका अनुसार ...
२१ मङि्सर २०८०, बिहिबार
फाइल तस्वीर पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरी । लिमा — पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरी जेल मुक्त हुनुभएको छ । मानवता विरुद्धको अपराधमा २५ वर्षे जेल सजाय भोगिरहनुभएका पूर्वराष्ट्रपति फुजिमोरी हिजो बुधबार जेलमुक्त हुनुभएहो हो ...