१२ असार २०८०, मङ्गलबार
टोकियो — जापानले आगामी जुलाईदेखि दक्षिण कोरियालाई विश्वसनीय व्यापार साझेदारहरूको सूचीमा पुनर्स्थापित गर्दैछ । सरकारले ऐतिहासिक जबरजस्ती श्रमको विवादमा सन् २०१९ मा सो सूचीबाट हटाउँन गरेको पुरानो निर्णयलाई उल्टाउँदै मङ्गलबार यस बारे जानकारी दिएको छ ...
१२ असार २०८०, मङ्गलबार
फाइल तस्वीरब्रसेल्स — युरोपेली सङ्घ काउन्सिलले ईयु विदेश मन्त्रीहरूले युक्रेनलाई हतियार आपूर्तिका लागि पैसा छुट्याएको उल्लेख गरेको रुसी समाचार एजेन्सी तासले जनाएको छ । लक्जेम्बर्गमा भएको बैठकपछि ईयुका २७ सदस्य राष्ट्रका विदेश मन्त्रीहरूले युरोपेली शान्ति ...
११ असार २०८०, सोमबार
फाइल तस्वीरः तालिवान नेता मौलवी हिबतुल्लाह अखुन्दजादाले इद–उल–अजहा ।काबुल — तालिबाननेता मौलवी हिबतुल्लाह अखुन्दजादाले इद–उल–अजहाको आगमनपछि एक सन्देश जारी गर्दै तालिबानले विश्व, विशेषगरी इस्लामी मुलुकसँग असल राजनीतिक तथा आर्थिक सम्बन्ध चाहेको र यस सम्बन्धमा आफ्नो ...
११ असार २०८०, सोमबार
फाइल तस्वीरकोलम्बो — श्रीलङ्काको सरकारले ५१ अर्ब अमेरिकी डलरभन्दा बढीको आन्तरिक ऋणको पुनर्संरचना गर्ने विवादास्पद कदम चाल्नुअघि श्रीलङ्काका अधिकारीहरूले बिहीबारदेखि पाँच दिनका लागि वित्तीय बजार बन्द गर्ने घोषणा गरेका छन् । श्रीलङ्काले गत वर्षको अप्रिलमा ...
१० असार २०८०, आइतबार
वासिङ्टन डिसी — रुसमा देखिएको आकस्मिक सङ्कटका बीच संयुक्त राज्य अमेरिका आफ्ना सहयोगीहरूको निकट समन्वयमा रहने विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बताउनुभएको छ । क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलाइत र युरोपेली सङ्घका विदेशमन्त्रीहरूसँग कुराकानी गर्दै उहाँले ...
०८ असार २०८०, शुक्रबार
क्यानबेरा — क्यानबेराले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सम्वेदनशील क्षेत्रमा विकास निर्माण कार्यलाई रोक्नका लागि आपतकालीन कानून अपनाएको छ । तर सो कानून घोषणाको अर्को दिन शुक्रबार रुसले अस्ट्रेलियाको संसद् नजिक नयाँ दूतावास निर्माणकार्यका निम्ति काम ...
०८ असार २०८०, शुक्रबार
मनिला – फिलिपिन्सको सन् २०२४ को बजेट ९ दशमलव ५ प्रतिशत बढेको छ । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले सन् २०२४ का लागि प्रस्तावित ५ दशमलव ७६८ ट्रिलियन पेसो (लगभग १०३ दशमलव ७३ अर्ब अमेरिकी ...
०८ असार २०८०, शुक्रबार
टर्किए — इस्तानबुलमा आणविक ऊर्जा प्लान्टहरूको प्रदर्शनी सम्पन्न भएको छ । आणविक ऊर्जा क्षेत्रको पछिल्लो घटनाक्रमको बारेमा छलफल गर्न विश्वभरका १ हजार भन्दा बढी उद्यमीहरूलाई एकसाथ ल्याएर छलफल गरी सो प्रदर्शनी सम्पन्न भएको हो । ...
०७ असार २०८०, बिहिबार
बेइजिङ — चीनले अमेरिकालाई आफ्नो अन्तरराष्ट्रिय जिम्मेवारी पूरा गर्न र अपराधीहरूको सुरक्षित आश्रयस्थलमा परिणत हुनबाट रोक्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा दुई चिनियाँ नागरिकलाई अमेरिकामा मङ्गलबार ...
०६ असार २०८०, बुधबार
मस्को — रुसको दक्षिणपश्चिमी ताम्बोभ क्षेत्रमा मङ्गलबार भएको बारूद कारखानामा विस्फोटबाट भएको आगलागीमा परी कम्तीमा चार जनाको मृत्यु हुनाको साथै अन्य दुई जना घाइते भएका छन् । कोटोभस्क शहरमा रहेको बारूद कारखानाको भवनमा विस्फोट भएको ...