१९ चैत २०७९, आइतबार
फाइल तस्वीरविनी (अर्कान्सास) — संयुक्त राज्य अमेरिकाका मध्यपश्चिम तथा दक्षिणी राज्यमा शृङ्खलाबद्ध रूपमा आएको आँधीमा परी २६ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । टेनेसीमा कम्तीमा नौ जनाले ज्यान गुमाएका छन् भने ...
१८ चैत २०७९, शनिबार
फाइल तस्वीरवाशिङ्टन — मध्यअमेरिकामा आँधीका कारण तीनजनाको जनाको मृत्यु, कैयौं घाइतेभएको छ भने कैयौँ घाइते भएका छन् । मौसमविद्ले खतरा जारी रहने चेतावनी दिएको जनाइएको हो। अमेरिकाका अन्य थुप्रै भागमा आँधीका कारण घर टुक्रा–टुक्रा भई ...
१८ चैत २०७९, शनिबार
फाइल तस्वरिओटावा — क्यानाडाली प्रहरीले शुक्रबार दिउँसो क्यानडा–अमेरिकी सीमानाको जलक्षेत्रबाट थप दुईवटा शव फेला पारेको छ । सोही क्षेत्रमा बिहीबार छ वटा शव फेला परेको जनाइएको हो । सेन्ट लरेन्स नदीबाट क्यानडाको अक्वेसास्नेमा फेला परेका ...
१७ चैत २०७९, शुक्रबार
फाइल तस्वीरनयाँ दिल्ली — भारतमा पुनः कोरोनाका बिरामी बढेका छन् । आज एकै दिन तीन हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको हो । बितेका पाँच महिनाको अवधिमा आज सबैभन्दा धेरै ...
१६ चैत २०७९, बिहिबार
राष्ट्रपति साई इङ वेनन्युयोर्क — ताइवानी राष्ट्रपति साई इङ वेन ग्वाटेमाला र बेलिजको भ्रमणका क्रममा आज न्युयोर्क पुग्नु भएको छ । स्वदेश फर्कनेक्रममा राष्ट्रपति वेनले अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीलाई भेट्ने सम्भावना छ । ...
१६ चैत २०७९, बिहिबार
फाइल तस्वीर नयाँदिल्ली — भारतमा मन्दिरको इनारमा खसेर कम्तीमा आठ जनाको मृत्यु भएको छ । रामनवमी पर्व मनाउन भेला भएका भक्तजनहरु मन्दिरको इनारमा खसेर मृत्युभएको हो । भारतीय सञ्चारमाध्यमहरुले भारतीय प्रहरीको हवालादिंदै घटनास्थलबाट एक दर्जनभन्दा ...
१६ चैत २०७९, बिहिबार
बेलायत —रानी क्यामिलाका साथ जर्मनीको तीनदिने राजकीय भ्रमणमा रहनु भएका बेलायतका राजा चाल्र्स तृतीयले आज जर्मनीको सङ्घीय संसद् बुन्डेस्टागमा सम्बोधन गर्दै हुनुहुन्छ । बेलायतको राजसिंहासन सम्हालेपछि भएको उहाँको यो पहिलो विदेश भ्रमणमा हो । बेलायत ...
१५ चैत २०७९, बुधबार
राष्ट्रपति साई इङ वेन, फाइल तस्वीरताइपेई — चीनले ताइवानका राष्ट्रपतिलाई संयुक्त राज्य अमेरिका भ्रमणका क्रममा त्यहाँको प्रतिनिधिसभाका सभामुखलाई नभेट्न भन्दै चेतावनी दिएको छ । अमेरिकाको भ्रमणमा निश्किएकी ताइवानी राष्ट्रपति साई इङ वेनलाई त्यहाँको प्रतिनिधिसभाका सभामुखलाइ ...
१४ चैत २०७९, मङ्गलबार
फाइल तस्वीरबेइजिङ — चीनका राष्ट्रपति सी चिनफिङले साउदी युवराज मोहम्मद बिन सलमानसँग भएको टेलिफोन वार्तामा मध्यपूर्वमा तनाव कम भएकामा त्यसको प्रशंसा गर्नुभएको छ । चीनको सक्रियतामा हालै इरान र साउदी अरबबीच कूटनीतिक सम्बन्ध पुनः स्थापना ...
१४ चैत २०७९, मङ्गलबार
फाइल तस्वीरवर्लिन — जर्मनीले युक्रेनलाई लियोपार्ड–२ ट्याङ्क प्रदान गरेको छ । युक्रेनलाई हतियार सहायता गर्ने जर्मनीको प्रतिबद्धताअनुसार लियोपार्ड–२ ट्याङ्कको पहिलो खेप किएभ पठाइएको जर्मनीको रक्षा मन्त्रालयले जनाएको हो । युक्रेनी टोलीलाई लियोपार्ड–२ ट्याङ्क प्रयोग र ...