१७ बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   तल्लो सेती जलविद्युत् आयोजनाको इआइए प्रतिवेदन मन्त्रालय पठाइयो ★   ‘दिगो विकासका लक्ष्य हाँसिल गर्न बालश्रम उन्मूलन गर्नुपर्छ’: मन्त्री भण्डारी ★   लगानी सम्मेलनको तयारी पूरा ★   ‘गणतन्त्र आएपछि केही भएन भन्ने भाष्य ठीक होइन’ ★   मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट आठ च्याङ्ग्रा मरे ★   ‘इन साइट अफ लाइभ २०३०’ अन्तरराष्ट्रिय सम्मेलन सुरु ★   उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन निर्देशन ★   प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट ★   सहिदका सपना पूरा गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता ★   आगामी आवको बजेटमार्फत जनतालाई राहत दिनुपर्छः सांसद पाण्डे ★   बिमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गरिनेछः प्रधानमन्त्री ओली ★   मिथिलामा बटुवालाई सातु र सर्वतले स्वागत ★   लुलाङ–गुर्जा सडकः भालुखोरिया खण्डमा ट्रयाक खुल्यो ★   अख्तियारले दियो छानबिनमा तीव्रता, महानिर्देशकलगायत ९० प्रतिशतसँग बयान ★   ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा ★   प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बस्दै ★   पिछिडिएका समुदायको उत्थानका लाागि स्वरोजगार कार्यक्रम ★   डोटीमा सवारी दुर्घटनाः एक जनाको मृत्यु, छ जना घाइते ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   आज अन्तरराष्ट्रिय ज्याज दिवस

अन्तर्राष्ट्रिय

बालबालिकाका लागि पिउने पानीको सङ्कट, यूनिसेफद्वारा चिन्ता व्यक्त

संयुक्त राष्ट्रसङ्घ — गाजामा सुरक्षित पिउने पानीको अभावले रोगका कारण ‘धेरै बालबालिका’को दुःखद मृत्यु हुन सक्ने चेतावनी दिइएको छ । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) का प्रमुख क्याथरिन रसेलले गाजामा सुरक्षित पिउने पानीको अभावले रोगका कारण ...

आप्रवासन कानूनमा सुधार गर्ने ईयू सदस्य राष्ट्रहरूबीच सहमति

फाइल तस्वीरब्रसेल्स — युरोपेली सङ्घ (ईयू) का सदस्य र सांसदहरू बीच शरणार्थी र आप्रवासीलाई व्यवस्थापन गर्ने सम्बन्धी ईयूको कानुनमा फेरबदल गर्ने विषयमा बुधबार सहमति भएको अधिकारीहरूले बताएका छन् । यस सुधारमा अनियमित आगमनको द्रूत परीक्षण, ...

चिनिया राष्ट्रपति सी र रूसी प्रधानमन्त्री मिशुस्टिनबीच भेटवार्ता

फाइल तस्वीरबेइजिङ — चिनियाँ राष्ट्रपति सी जिङपिङ ले बुधबार बेइजिङमा रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गर्नुभएको छ । चालु बर्षमा रूसी राष्ट्रपति पुटिनसँग दुई पटक भेटवार्ता गरेको उल्लेख गर्दै राष्ट्रपति सीले दुई देशका सरकार तथा ...

भियतनामले आर्थिक कार्यक्रम विस्तार गर्न विचार गर्नु पर्छ : विश्व बैंक

फाइल तस्वीरहनोई — भियतनामी अर्थतन्त्रले अझै पनि सङ्कटको सामना गरिरहेको अवस्थामा आफ्नो योजनाबद्ध लगानीलाई पूर्ण रूपमा कार्यान्वयन गर्न र समग्र मागलाई समर्थन गर्न आर्थिक सहायता कार्यक्रम २०२२/०२३ को कार्यान्वयनलाई अर्को वर्षसम्म विस्तार गर्न विश्व बैंकले ...

युद्धविरामको वार्ताका लागि हमास प्रमुख इजिप्ट जाने तयारी

फाइल तस्वीर गाजा पट्टी— झण्डै दुई महिनादेखि जारी इजरायल र हामसबीचको युद्धलाई रोक्न युद्धविराम वार्ताका लागि हमासका प्रमुख बुधबार इजिप्ट जानुहुने भएको छ । इजरायलले थप बन्धकहरूको बदलामा अर्को विरामको लागि सहमत हुन इच्छुक रहेको ...

विपक्षी दलका आधाभन्दा बढी सांसद्लाई संसद्मा रोक

नयाँदिल्ली — गत साता धुवाँको डिब्बा छाडिएको घटनाको विरोधमा बहसको माग गरेको भन्दै विपक्षी दलका आधाभन्दा बढी सांसद्लाई भारतको संसद्को जारी अधिवेशनमा रोक लगाइएको छ । निलम्बित एक सय ४१ सांसद आगामी वर्षको सुरुमा हुन ...

संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा ’सिंथेटिक ड्रग्स’ विरुद्धको प्रस्ताव पारित

संयुक्त राष्ट्रसङ्घ —संयुक्त राष्ट्रसङ्घको महासभाले सोमबार ’सिंथेटिक ड्रग्स’ले उत्पन्न गरेको विश्वव्यापी जनस्वास्थ्य र सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्नका लागि कदम चाल्न आह्वान गर्ने प्रस्ताव पारित गरेको छ । ...

रेलको कोचमा आगलागी, कम्तीमा चार जनाको मृत्यु

ढाका — बङ्गलादेशको राजधानी ढाकामा आज मङ्गलबार बिहान ५ बजेतिर रेलको डिब्बामा आगजनी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । प्रतिपक्षी दलले आगामी महिना हुने राष्ट्रिय निर्वाचन अगावै सरकारले राजीनामा दिनुपर्ने माग गर्दै आह्वान ...

संसद् अवरुद्ध गरेको भन्दै ७८ जना सांसद् निलम्बित

फाइल तस्वीरनयाँदिल्ली — भारतको सङ्घीय संसद् अवरुद्ध गरेको आरोपमा सांसद्हरुलाई निलम्बन गरिएको छ । भारतीय सङ्घीय संसदका विपक्षी दलका ७८ जना सांसद्लाई ‘पटक–पटक संसद्को कार्यवाही अवरुद्ध गरेको’ भन्दै जारी हिउँदे अधिवेशनको बाँकी अवधिका लागि निलम्बन ...

मध्यरातमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु, सयौंको सङ्ख्यामा घाइते

फाइल तस्वीर गान्सु — चीनमा शक्तिशाली भूकम्पका कारण भवनहरु भत्किँदा एक सयभन्दा बढी मानिसको मृत्युभएको छ । प्राप्त समाचारमा जनाइए अनुसार चीनको उत्तरपश्चिम क्षेत्रमा पर्ने गान्सु प्रान्तमा सोमबार राति आएको शक्तिशाली भूकम्पमा परी एकसयभन्दा बढी ...