११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

अन्तर्राष्ट्रिय

फ्लोरिडा राज्यमा १२ तले भवन भत्कियो, एक जनामृत्यु, ५० भन्दा बढी हराए

अमेरिका– संयुक्त राज्य अमेरिकास्थित फ्लोरिडा राज्यको मयामी शहरमा बिहीबार १२ तले भवन भत्किँदा ठूलो दुर्घटना भएको छ । एक अधिकारीले बताए अनुसार उक्त भवनको भग्नावशेषमा परी एक जनाको मृत्यु हुनुको साथै ५० जनाभन्दा धेरै मानिसहरु ...

विभिन्न देशबाट साइबर अपराध भएको भन्दै नयाँ संरचना बनाउन प्रहरीको माग

जापान– जापानमा गम्भीर प्रकृतिका साइबर अपराधका घटनाहरु भैरहेकोले त्यस्ता कार्यलाई रोक्दै निरुत्साहित गर्न नयाँ विशेष संरचना बनाउन माग गरिएको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार राष्ट्रिय प्रहरी कार्यालयले प्रहरी सम्बन्धी विद्यमान कानुन पर्याप्त नभएको ...

जम्मु कश्मिरलाई दिलदेखि र दिल्लीदेखि नै नजिक बनाउन लोकतान्त्रिक प्रक्रिया अपनाउँछौं : मोदी

भारत – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु कश्मिरलाई दिलदेखि र दिल्लीदेखि नै नजिक बनाउने प्रतिबद्धता जनाउनुभएको छ । जम्मु कश्मिरलाई दिल र दिल्लीदेखि नजिक बनाउनका लागि आवश्यक लोकतान्त्रिक प्रक्रिया पनि अपनाइने उहाँको भनाइ छ । ...

चीन सरकारद्वारा एशिया प्रशान्त क्षेत्रका ३० देशहरुसँग बीआरआईबारे छलफल

काठमाडौं – चीन सरकारले विश्वका धनी मुलुकहरुको क्लब जी–७ ले बीआरआईलाई काउन्टर गर्न बी–३ डब्ल्यू परियोजना अगाडि सारेलगत्तै चीनले ३० देशका प्रतिनिधिहरुलाई एकै ठाउँमा भेला पारेर बीआरआई र कोरोना महामारीबारे छलफल गरेको छ । नेपालसहित ...

अमेरिकी माथिल्लो सदन सिनेटमा निर्वाचन सम्बन्धी विधेयक असफल

वासिङ्टन– अमेरिकाको माथिल्लो सदनमो ल्याएको निर्वाचन सम्बन्धी विधेयकलाई सिनेटका रिपब्लिकनहरुले रोकिदिएका छन् । देशव्यापी रुपमा निर्वाचन सम्बन्धी नियम लागु गर्ने सम्बन्धी व्यवस्थासहितको विधेयकमा रिपब्लिकनहरुले अवरोध गरेका हुन् ।डेमोक्र्याटलराष्ट्रपति जो बाइडेनको समर्थन तथा उच्च प्राथमिकतामा रहेको ...

अमेरिकाले कोभ्याक्समार्फत् कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउँदै

काठमाडौं– नेपालले कोभ्याक्समार्फत् कोरोना भाइरस विरुद्धको खोप पाउने भएको छ । अमेरिकाले नेपालसहित एसियाका विभिन्न १८ वटा मुलुकलाई कोभ्याक्सअन्तगर्त थप १ करोड ६० लाख खोप उपलब्ध गराउन लागेको हो । अमेरिकाले कोभ्याक्स अन्तर्गत निम्न र ...

भारतीय अर्थतन्त्र निराशा लाग्दो अवस्थामा रहेको भन्दै भारतीय अर्थविद्हरुद्वारा चिन्ता व्यक्त

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सात वर्षमा देशको अर्थतन्त्र निराश लाग्दो अवस्थामा पुगेको भन्दै अर्थशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन् । रोजगार र आर्थिक समृद्धि ल्याउने जस्ता वाचा गरेर भारतीय सत्तामा उदाएका प्रधानमन्त्री नरेन्द्र मोदीले ...

कोरोना भाइरस विरुद्धको खोप नपाएर गरिब देशहरु आक्रान्त, धनीदेशहरु भने मौन

काठमाडौं– विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको खोपको विषयलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिन्ता प्रकट गरेको छ । कोरोना भाइरसविरुद्धको खोप अभाव भएका कारण विश्वका अधिकांश गरिब मुलुकहरुले खोप अभियान जारी राख्न ...

कोरोना भाइरसबाट ब्राजिलमा मृत्युहुनेको सङ्ख्या अत्यधिक, सरकारविरुद्ध हजारौं नागरिकहरुले प्रदर्शन

कोरोना भाइरस सङक्रमणका कारण ब्राजिलमा पाँच लाखभन्दा धेरै सङ्ख्यामा नागरिकको मृत्यु भएको छ । कोरोना भाइरसकै कारण मृत्यु हुनेको यो सङख्या विश्वकै दोस्रो धेरै सङ्ख्या हो । आगामी दिनमा अझ यो सङ्ख्या झन विकराल हुन ...

इरानी राष्ट्रपतिमा निर्वांचित रइसी निर्वाचित भएसँगै विश्व राजनीति तरङ्गीत

तेहरान – इजरायलले इरानको राष्ट्रपति पदमा निर्वाचित इब्राहिम रइसीप्रति कटाक्ष गर्दै अन्तर्राष्ट्रिय समुदायका उनी एकदम खतरा हुने भनेको छ । इराजरायली विदेश मन्त्रालयका प्रवक्ता लिओर हाइअतले इरानका सर्वाधिक कट्टरराष्ट्रपतिको रूपमा रइसीको विजय भएको बताएका छन् ...