११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

अन्तर्राष्ट्रिय

राष्ट्रपति सीद्वारा चिनियाँ जनतालाई कुनै पनि विदेशी तागतले हराउन नसक्ने दावी

चीन – चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को स्थापनाको १०० औं वर्ष पूरा भएको अवसरमा चीनको राजधानी बेइजिङमा भव्य समारोहका साथ सीपीसीले स्थापना दिवस मनाएको छ । अवसरमा सम्बोधन गर्दै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का महासचिव सी जिनपिङले ...

डब्लुएचओद्वारा महामारीको नयाँ लहर सुरु हुनसक्ने चिन्ता व्यक्त

युरोपेली देशहरूमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ । विश्व स्वास्थ्य सङ्गठनले झण्डै दुई महिनापछि सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको जानकारी दिएको हो । डब्लुएचओले सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि हुँदा अर्को चरणको महामारी फेरि ...

पूर्व रक्षा मन्त्री रम्सफेल्डको निधन

इराक युद्धको घोषणा गर्ने बेलाका अमेरिकी रक्षा मन्त्री डोनाल्ड रम्सफेल्डको निधन भएको छ । उहाँलाई इराक युद्धका प्रमुख ‘आर्किटेक्ट’ का रुपमा पनि लिइन्छ । पूर्व रक्षा मन्त्री रम्सफेल्डको ८८ वर्षको उमेरमा निधन भएको अमेरिकी सञ्चारमाध्यमले ...

अत्यधिक गर्मीका कारण ६९ जनाको मृत्यु, क्यानडा र अमेरिकामा जनजीवन कष्टकर

क्यानडामा एक्कासी तापक्रम बढ्न गै उखरमाउलो गर्मी कै कारण त्यहाँको जनजीवन अत्यन्त कस्टकर र पीडादायी बनेको छ । क्यानडामा अत्यधिक गर्मीका कारण ६९ जनाले ज्यान गुमाउन पुगेका छन् । मृत्यु हुनेमा अधिकांश उमेर ढल्किएका पाका ...

क्यानडामा उखरमाउलो गर्मी, केही स्थानमा ४७ डिग्री तापक्रम पार गर्ने विज्ञको भनाइ

क्यानडामा गर्मीले अहिलेसम्मकै रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको छ । पश्चिमी क्यानडास्थित ब्रिटिस कोलम्बिया प्रान्तको लाइटनमा आइतबार ४६.६ डिग्री तापक्रम पुगेको छ । क्यानडाका विभिन्न क्षेत्रमा यो हप्ता गर्मी चरम बिन्दुमा पुग्न सक्नेभन्दै यसअघि नागरिकहरुलाई ...

रङ्गभेद र त्यसका आधारमा भइरहेको अन्याय अन्त्य गर्न संयुक्त राष्ट्रसंघको आग्रह

अफ्रिकी मुलका व्यक्तिहरुमाथि हुँदै आएको रङ्गभेदी व्यवहारको भुल सुधार या भरणका लागि संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार आयोगले क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेको छ । उक्त आयोगले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा विभेद तथा भेदभावलाई सम्बोधन गर्न माफीसँगै ...

आफ्ना सुरक्षा बलमाथि ड्रोन आक्रमण गरेको भन्दै अमेरिकाद्वारा हवाई आक्रमण

इराक र सिरियामा रहेका इरानको साथ पाएका बिद्रोही समूहलाई लक्षित गर्दै अमेरिकाले हवाई आक्रमण सुरु गरेको छ । उक्त कुराको जानकारी अमेरिकी रक्षा मन्त्रालयले दिएको हो । ति बिद्राही समूहले अमेरिकी सुरक्षा बलमाथि ड्रोन आक्रमण ...

उड्ने तयारीमा धावनमार्गमा गुडिरहेको जहाजबाट एक व्यक्तिले हामफाले

लस एन्जलस – विमानको ककपिटमा छिर्ने प्रयासपछि एकजना पुरुषले विमानबाटै हाम फालेका छन् । यो घटना अमेरिकाको लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने तयारीका क्रममा धावनमार्गमा गुडिरहेको अवस्थामा ती व्यक्तिले जहाजको इमर्जेन्सी ढोका खोलेर हामफालेका हुन् ...

बङ्गलादेशमा कोरोना भाइरस बढ्दोक्रममा, एकसाता देशव्यापी ‘लकडाउन’ हुने

बङ्गलादेश– बङ्गलादेशको सरकारले आगामी सोमबारदेखि एक साताका लागि देशव्यापी लकडाउनको घोषणा गरेको छ । कोरोना भाइरस सङ्क्रमणको दर नघटेपछि बङ्गलादेशमा सरकारले भोली सोमबारदेखि कडा खालको ‘लकडाउन’को घोषणा गरेको हो ।बङ्गलादेशमा पछिल्लो केही दिनयता कोरोना भाइरसबाट ...

कोरोना भाइरसको महामारी झेल्दै आएको भारतमा सङ्क्रमणको दर घट्दै

नयाँदिल्ली –कोरोना भाइरसको महामारी झेल्दै आएको भारतमा सङ्क्रमणको दर घट्दै जाँदा पछिल्लो २४ घण्टामा ५१ हजार ६ सय ६७ जना नयाँ सङ्क्रमित फेला परेका छन् । कुल १७ लाख ३५ हजार ७ सय ८१ जनाको ...