०५ मङि्सर २०७८, आइतबार
फाईल तस्वीरकाठमाडौं — कोभिडविरुद्धको फाइजर खोप आजबाट १२ देखि १७ वर्ष उमेर समूहका सर्वसाधारण बालबालिकालाई दिइने भएको छ । हिजोसम्म यो खोप १२ वर्ष माथिका दीर्घ रोगीलाई मात्रै दिइँदै आएको थियो । स्वास्थ्य सेवा विभाग ...
०४ मङि्सर २०७८, शनिबार
काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा आज पछिल्लो चौबीस घण्टामा थप २ सय ४२ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । आज ४ हजार १ सय ४५ जनाको पीसीआर विधिबाट र २ हजार ...
०३ मङि्सर २०७८, शुक्रबार
काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २ सय ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र थप १ सय २० जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । पछिल्लो ...
०२ मङि्सर २०७८, बिहिबार
काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा २ सय ९९ जना कोरोना सङ्क्रमित थपिएका छन् । ११ हजार १ सय ५१ जनामा गरिएको नमूना परीक्षणमा २ सय ९९ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा ...
०१ मङि्सर २०७८, बुधबार
काठमाडौं– नेपालमा आज पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट चार सय १२ जना सङ्क्रमित भएका छन् । पछिल्लो चौबीस घण्टामा देशका विभिन्न प्रयोगशालाहरुमा १० हजार १सय ६ जनाको पीसीआर परिक्षण र १ हजार ८ सय ८७ ...
२९ कार्तिक २०७८, सोमबार
काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने यससँगै कोरोना सङ्क्रमणबाट १ जनाको मृत्यु भएको छ ।गत २४ घण्टामा ७ हजार ५ सय ५४ पीसीआर तथा ४ ...
२८ कार्तिक २०७८, आइतबार
काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ३ सय ६ जना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । चौबीस घण्टामा ८ हजार ८ जनाको पीसीआर तथा १ हजार ५ सय ९८ जनाको एन्टिजेन ...
२८ कार्तिक २०७८, आइतबार
नयाँदिल्ली – भारतले छिट्टै कोभिड–१९ विरुद्ध खाने औषधीलाई स्वीकृत दिने भएको छ । कोरोना भाइरसको मध्यमदेखि गम्भीर सङ्क्रमण सम्मको अवस्थाबाट जोगाउने ‘मर्क ड्रग मोल्नुपिराभिर पिल’ ९खाने औषधि० लाई भारतले केही दिनमै आपतकालीन प्रयोगका लागि स्वीकृति ...
२६ कार्तिक २०७८, शुक्रबार
काठमाडौं– सरकारले २८ गते आइतबारबाट १२ वर्षदेखि माथिको उमेर समूहका दीर्घरोगीहरुलाई लक्षित गर्दै कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ । कोभ्याक्स सुविधा अन्तर्गत फाइजर खोप लगाउन लागिएको हो । अमेरिकाले दिएको १ लाख डोज ...
२६ कार्तिक २०७८, शुक्रबार
काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ९७ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित फेला परेका छन् । गत चौबीस घण्टामा देशमा विभिन्न प्रयोगशालाहरुमा ९ हजार १ सय ३४ जनाको पीसीआर एन्टिजेन विधिबाट १ ...