१० बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कक्षा १२ को परीक्षा स¥यो ★   ‘कर्णाली र पिछडिएको क्षेत्रका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिने छ’ ★   लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा छः पूर्वउपप्रधानमन्त्री निधि ★   अनेमसङ्घको राष्ट्रिय युवा महिला भेला बुधबार ★   शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको होः प्रधानमन्त्री ★   ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’: मुख्यमन्त्री कँडेल ★   विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त ★   विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह ★   नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने ★   सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध ★   ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’: मन्त्री गुप्ता ★   कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल ★   सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने ★   प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान ★   राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल ★   नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट ★   ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ★   मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैनः प्रधानमन्त्रीओली ★   वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता ★   जै घाँस लगाउने किसानलाई प्रोत्साहन

स्वास्थ्य

खोप लिएर आएको विमान अवतरण गर्न नसकेपछि खोप फिर्ता

काठमाडौं – मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि आज चीनबाट ल्याइएको कोरोना भाइरस विरुद्धको भेरोसेल खोप फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले आज बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको ...

जमघटले ‘ओमिक्रोन’ को सङ्क्रमण व्यापक रुपमा फैलने डा. फाउची चेतावनी

डा. एन्थोनी फाउची, फाइल तस्वीर ।क्रिसमस जति नजिकिंदै आएको छ, कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सन्त्रासले विश्वलाई नै त्रसित बनाएको छ । यसैसन्दर्भलाई लिएर क्रिसमसमा हुने भीडभाडले ‘ओमिक्रोन’ भेरियन्टको सङ्क्रमण तीव्र हुने डा. एन्थोनी ...

परीक्षणको दर कम हुँदा सङ्क्रमितको सङ्ख्या पनि कम

काठमाडौं– आज पछिल्लो २४ घण्टामा देशभर गरी थप एक सय ८१ जना कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिहरु थपिएका छन् । पछिल्लो २४ घण्टामा देशमा विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट उक्त सङ्ख्याका सङ्क्रमित फेला भएका हुन् । पीसीआर ...

औषधि पसलहरु माथि औषधि व्यवस्था विभागले गर्यो कारवाही

काठमाडौं – सरकारले १७ वटा औषधि पसललाई कारबाही गरेको छ । औषधि बेच्ने लाइसेन्स पाएको व्यक्ति पसलमा नभएको, पसल दर्ता नगरेको, औषधि बिक्री–वितरणको बिल भरपाई नभएको जस्ता समस्या देखिएका औषधि पसललाई कारवाही गरेको विभागले कारवाही ...

देशभर थप २ सय ७४ जनामा कोरोना सङ्क्रमण, तीन जनाको मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ सय ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण ...

पछिल्लो २४ घण्टामा थप १ सय ८४ जनामा सङ्क्रमण, दुई जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ७ हजार २ सय ३० जनाको पीसीआर परीक्षण गर्दा १ सय ६० जना र ३ हजार ७ ...

कोरोना भाइरसविरुद्धको खोप आउनेक्रम जारी

काठमाडौं – कोरोना भाइरस विरूद्धको एक मात्रा मात्रै लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको २१ लाख ७६ हजार मात्रा खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार २१ ...

देशभर २ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण, ६ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर २ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ९ सय ९४ वटा नमुनाको परीक्षण गर्दा २ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको ...

पछिल्लो २४ घण्टामा २ सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा २ सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३ सय ९२ जनाको पीसीआर परीक्षणमा २ सय २९ जना र ४ ...

पछिल्लो २४ घण्टामा ३ सय ४१ जनामा सङ्क्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ४१ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । १३ हजार २ सय ३६ जनामा गरिएको नमूना परीक्षणमा ३ सय ४१ जनामा सङ्क्रमण पुष्टि भएको हो ...