१८ असोज २०७८, सोमबार
रसुवा – जिल्लाका बासिन्दालाई स्वास्थ्य उपचारमा सहज पार्न चीन सरकारले अक्सिजनलगायत स्वास्थ्य सामग्री प्रदान गरेको छ । चीनको केरूङस्थित जिलुङ कन्टिका अधिकारीले रसुवावासीको सहयोगार्थ सानाखाले (पोर्टेबल) ३०० थान ग्याससहितका अक्सिजन सिलिन्डर प्रदान गरेको हो । ...
१८ असोज २०७८, सोमबार
काठमाडौं – कब्जियतको समस्याबाट पीडित व्यक्तिहरुले हरेक बिहान खानेकुरामा ध्यान दिने गर्नुपर्छ । बिहान पेट सफा भएन भने दिनभर ताजा महसुस गर्न सकिंदैन । पेट सफा नहुँदा छालासम्बन्धी समस्याहरु पनि आउने गर्छन् । तर, आफ्नै ...
१७ असोज २०७८, आइतबार
काठमाडौं – पछिल्लो २४ घण्टामा ६ सय ७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७० जनामा पीसीआर परीक्षण गर्दा ५ सय ७४ र ३ हजार ८ ...
१५ असोज २०७८, शुक्रबार
काठमाडौं – पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३ सय ६८ जनामा गरिएको परीक्षणमा १ हजार ६६ जनामा सङ्क्रमण पुष्टि ...
१४ असोज २०७८, बिहिबार
पछिल्लो २४ घण्टामा देशभर १८ हजार १ सय ६८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । हालसम्म कुल कोरोना सङ्क्रमितको एन्टिजेन विधिबाट भएको परीक्षणमा ९१ हजार ५ सय ५५ जना र पीसीआर विधिबाट भएको परीक्षणमा ...
१४ असोज २०७८, बिहिबार
काठमाडौं – बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले लामो समयपछि पूर्णता पाएको छ । स्वास्थ्य सचिवमा बद्रीबहादुर खड्कालाई नियुक्त गरिएको छ । बागमती प्रदेशमा स्वास्थ्य मन्त्रालय गठन भए लगत्तै प्रशासनतर्फका सचिवको नेतृत्वमा रहने व्यहोराको दरबन्दी तेरिज प्रकाशन ...
१३ असोज २०७८, बुधबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार ६ सय ५२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ सय ९२ तथा ...
१३ असोज २०७८, बुधबार
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी बैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताउनुभएको छ । राज्यमन्त्री श्रेष्ठले सरकारले दसैँअघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम गरिरहेको जानकारी समेत दिनुभयो ...
१३ असोज २०७८, बुधबार
चितवन – सहरियामा बढी देखिने गरेको मुटुरोग सहरीकरणसँगै गाउँमा भित्रिएको छ । यातायात सञ्जालसँगै तयारी खानेकुरा गाउँ पुगेपछि यो समस्या भित्रिएको हो । स्थानीय उत्पादन घट्दै जानु र गाउँमा पनि तयारी खानेकुरा खाने प्रचलन बढ्दै ...
१२ असोज २०७८, मङ्गलबार
काठमाडौं – आज विश्व रेविज दिवस । नेपालमा पनि ‘रेविज :तथ्य बुझौं, त्रसित नबनौं’ भन्ने नाराका साथ विश्व रेविज दिवस मनाइँदैछ । नेपालमा मुख्यत ः बहुला कुकुरको टोकाइबाट मानिसमा रेविज सर्ने गरेको छ, यसबाहेक बिरालो, ...