०९ मङि्सर २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   स्वदेशी कच्चापदार्थ प्रयोगमा जोड दिनुपर्छः मुख्यमन्त्री लामा ★   सार्क राष्ट्रबीच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छः मन्त्री गुरुङ ★   ‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’ ★   नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छः सभामुख घिमिरे ★   रूखले च्यापिएर एक जनाको मृत्यु, दुईजना गम्भीर घाइते ★   लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषद्मा पेस ★   कोप–२९ को नतिजामा ‘एलडिसी’ समूहको असन्तुष्टि ★   निर्वाचन कानुन तथा आचारसंहिताविपरीत सवारीसाधन प्रयोग नगर्न आयोगको आग्रह ★   राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन ★   उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालले बुझायो ध्यानाकर्षणपत्र ★   मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति ★   अस्ट्रेलियाली सरकारले दुष्प्रचार र गलत सूचनासम्बन्धी प्रस्तावित विधेयक अघि नबढाउने ★   लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि सुरु ★   जनकपुरधाममा आयोजना हुने रामजानकी विवाह महोत्सव अर्थात् विवाहपञ्चमीको तयारी तीव्र गतिमा ★   भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता ★   नेपालले शान्ति स्थापनामा हासिल गरेको उपलब्धि अनुकरणीय छः सभामुख घिमिरे ★   भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गरौँ : मुख्यमन्त्री आचार्य ★   बालबालिकाको भविष्यलाई बेवास्ता गर्दै धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द ★   विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती सुरु ★   प्रदेशभित्रका काराकार तथा प्रहरी हिरासत कक्षको अनुगमन सुरु, दुबै कक्ष सुधार गर्नुपर्ने सुझाव

स्वास्थ्य

पछिल्लो २४ घण्टामा ६ सय ६२ जनामा सङक्रमण, ७ सय ५८ सङ्क्रमणमुक्त, १३ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ६२ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । ८ हजार ४ सय २६ जनामा भएको परीक्षणमा ६ सय ६२ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै ...

पछिल्लो २४ घण्टामा ५ सय ९१ जनामा कोरोना सङ्क्रमण, ९ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ५ सय ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरी ९ हजार ६ सय ९७ जनामा परीक्षण गर्दा ...

पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना सङ्क्रमण, १२ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोहि अवधिमा ७ हजार २ सय ३३ पीसीआर तथा ४ हजार ९ सय ६२ जनामा एन्टिजेन विधिबाट परीक्षण ...

कम्मरको दुखाइबाट हुने गम्भीर खतरा

काठमाडौं – कम्मर तथा ढाडको दुखाइलाई सामान्यतयाः सानो समस्याको रुपमा लिने गरिन्छ । प्रायः धेरै मानिसहरु यो दुखाइबाट पीडित हुने गरेका छन् । तर, यसलाई सामान्य रुपमा लिँदा गम्भीर रोग समेत लाग्न सक्छ । स्वास्थ्य ...

देशभर ७ सय ६४ जनामा सङ्क्रमण, ३३ सङ्क्रमणमुक्त, १० को मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ७ सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार ६ सय ८८ वटा नमुनाको परीक्षण गर्दा ७ सय ६४ जनामा सङ्क्रमण पुष्टि भएको हो । ...

बेलायतको रातो सूचीबाट हट्यो नेपाल

लण्डन– कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ । अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमित रूपमा हेरेफेर गर्ने तालिकाअनुरुप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रातोसूचीबाट हटाएको जनाएको छ । यससँगै ...

देशभर ८ सय ५ जनामा सङ्क्रमण, ९ सय ११ सङ्क्रमणमुक्त, ८ को मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ८ सय ५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार ६ सय ७२ वटा नमुनाको परीक्षण गर्दा ८ सय ५ जनामा सङ्क्रमण पुष्टि भएको हो । ...

डब्ल्यूएचओद्वारा मलेरियाको खोप बनाउन आर्थिक सहयोग सङ्कलन

मलेरियाको पहिलो भ्याक्सिन RTS,S/ASO1 लाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मञ्जुरी दिएको छ । मलेरियाबाट सबैभन्दा बढी प्रभावित अफ्रिकी देशबाट यसको सुरुवात हुनेछ । त्यसपछि डब्ल्यूएचओको ध्यान संसारभरी मलेरियाको खोप बनाउका लागि आर्थिक सहयोग सङ्कलन ...

पछिल्लो २४ घण्टामा देशभर एक हजार ४३ मा सङ्क्रमण, १२ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर एक हजार ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ८ सय ९१ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्। १५ हजार ४ सय ६५ वटा नमुनाको परीक्षण गर्दा ...

देशभर १ हजार ३० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि, १० को मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा १ हजार ३० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालबाट १ हजार जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएर घर फर्किएका छन् । ...