०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल

स्वास्थ्य

कोरोना भाइरसबाट आज तीन जनाको मृत्यु, दुई सय ९० जना सङ्क्रमित

काठमाडौं– नेपालमा मुलुकभर गरी पछिल्लो २४ घण्टामा दुई सय ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ७३ पीसीआर र ४ हजार ...

विश्व स्वास्थ्य सङ्गठनद्वारा बिदाको योजना रद्द गर्न आग्रह

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठनले कोभिड– १९ को नयाँ भेरियन्ट ओमिक्रोन फैलिरहेका बेला जनस्वास्थ्यको रक्षार्थ आफ्नो बिदाको योजना रद्द गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । ‘जीवन रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो हो,’ विश्व ...

प्रधानमन्त्रीद्वारा खोप स्टोरेज नगर्न र खोप अभियानलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारीबाट जनताको जीवन बचाउनु सबैको साझा दायित्व भएको बताउनुभएको छ । कोभिड–१९ विरुद्धको विशेष खोप अभियानबारे सातवटै प्रदेशका मुख्यमन्त्री तथा सङ्घीय सरकारका सरोकारवाला मन्त्रीसँगको आज सिंहदरबारमा भएको भर्चुअल अन्तरक्रियामा ...

देशभर थप २ सय २० जनामा सङ्क्रमण, २ सय ६३ सङ्क्रमणमुक्त, एक जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ७ सय २५ पीसीआर तथा १ हजार ४ सय १६ एन्टिजेन परीक्षण गर्दा २ सय ...

खोप लिएर आएको विमान अवतरण गर्न नसकेपछि खोप फिर्ता

काठमाडौं – मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि आज चीनबाट ल्याइएको कोरोना भाइरस विरुद्धको भेरोसेल खोप फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले आज बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको ...

जमघटले ‘ओमिक्रोन’ को सङ्क्रमण व्यापक रुपमा फैलने डा. फाउची चेतावनी

डा. एन्थोनी फाउची, फाइल तस्वीर ।क्रिसमस जति नजिकिंदै आएको छ, कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सन्त्रासले विश्वलाई नै त्रसित बनाएको छ । यसैसन्दर्भलाई लिएर क्रिसमसमा हुने भीडभाडले ‘ओमिक्रोन’ भेरियन्टको सङ्क्रमण तीव्र हुने डा. एन्थोनी ...

परीक्षणको दर कम हुँदा सङ्क्रमितको सङ्ख्या पनि कम

काठमाडौं– आज पछिल्लो २४ घण्टामा देशभर गरी थप एक सय ८१ जना कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिहरु थपिएका छन् । पछिल्लो २४ घण्टामा देशमा विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट उक्त सङ्ख्याका सङ्क्रमित फेला भएका हुन् । पीसीआर ...

औषधि पसलहरु माथि औषधि व्यवस्था विभागले गर्यो कारवाही

काठमाडौं – सरकारले १७ वटा औषधि पसललाई कारबाही गरेको छ । औषधि बेच्ने लाइसेन्स पाएको व्यक्ति पसलमा नभएको, पसल दर्ता नगरेको, औषधि बिक्री–वितरणको बिल भरपाई नभएको जस्ता समस्या देखिएका औषधि पसललाई कारवाही गरेको विभागले कारवाही ...

देशभर थप २ सय ७४ जनामा कोरोना सङ्क्रमण, तीन जनाको मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ सय ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण ...

पछिल्लो २४ घण्टामा थप १ सय ८४ जनामा सङ्क्रमण, दुई जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ७ हजार २ सय ३० जनाको पीसीआर परीक्षण गर्दा १ सय ६० जना र ३ हजार ७ ...