०८ माघ २०७८, शनिबार
काठमाडौं — नेपालमा शनिबार १० हजार दुई सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टिभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शनिबार पीसीआर विधिबाट परीक्षण गर्दा ८ हजार २ सय १२ जना र ...
०७ माघ २०७८, शुक्रबार
काठमाडौं – नेपालमा शुक्रबार पछिल्लो २४ घण्टामा १० हजार ७ सय ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा पीसीआर विधिबाट १८ हजार ६सय १८ जनाको ...
०७ माघ २०७८, शुक्रबार
काठमाडौं— नेपालमा माघको तेस्रो सातासम्म कोरोना भाइरसको सङ्क्रमण उच्च विन्दुमा पुग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशका सबै ७७ वटै जिल्लाहरुमा कोरोना भाइरसको सङ्क्रमण फैलिसकेको छ । मन्त्रालय गरेको प्रक्षेपण अनुसार ...
०६ माघ २०७८, बिहिबार
काठमाडौं– नेपालमा कोरोना भाइरसको सङ्क्रमण फैलिनेक्रमले नयाँ रेकर्ड बनाउँदै गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप १२ हजार ३३८ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । यो सङ्ख्या अहिलेसम्मकै उच्च हो । पछिल्लो ...
०६ माघ २०७८, बिहिबार
फाइल तस्वीर नयाँदिल्ली– भारतमा कोरोना भाइरसबाट एकै दिन तीन लाखभन्दा धेरै मानिसहरु सङ्क्रमित भएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्क अनुसार बुधबार एकै दिन तीन लाख १७ हजार ५३२ जनामा सङ्क्रमण पुष्टि भएको ...
०५ माघ २०७८, बुधबार
काठमाडौं – काठमाडौं उपत्यका कोरोना भाइरसको केन्द्रविन्दु बनेको छ । देशभर सङ्क्रमित भएका मध्ये आधाभन्दा बढी काठमाडौैं उपत्यकामा सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ हजार २६३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि ...
०५ माघ २०७८, बुधबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ११ हजार ३ सय ५२ जनामा सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपाल यो सङ्ख्या अहिलेसम्मकै उच्च हो । गत २४ घण्टामा १८ हजार ...
०४ माघ २०७८, मङ्गलबार
काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै देशभरका सङ्क्रमित मध्ये आधा सङ्ख्यामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । जसमध्ये काठमाडौं ४ हजार ४ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ललितपुरमा ९ सय ७५ जना र ...
०४ माघ २०७८, मङ्गलबार
काठमाडौं – नेपालमा आज एकदिन १० हजार २५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण भित्रिएयता एकैदिन यति धेरै सङ्क्रमित थपिएको यो पहिलो पटक हो । यसअघि २०७८ बैशाख २८ ...
०३ माघ २०७८, सोमबार
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्ध खोप अभियान उच्च प्राथमिकताका साथ सञ्चालन भइरहेको जानकारी दिनुभएको छ । समाजवादी प्रेस सङ्गठन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले खोप अभियान सातवटै प्रदेशमा तालिका ...