२२ मङि्सर २०७८, बुधबार
काठमाडौं– विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्ध प्रयोगमा ल्याइएका हालका खोपले नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विरुद्ध पनि काम गर्ने जनाएको छ । हाल प्रयोग भैरहेका खोपहरुले ‘ओमिक्रोन’ भेरियन्टबाट सङ्क्रमित भए पनि त्यस्ता बिरामी गम्भीर अवस्थामा ...
२१ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं– नेपालमा मुलुकभर गरी पछिल्लो २४ घण्टामा तीन सय १५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । देशका विभिन्न प्रयोगशालाहरुमा पछिल्लो २४ घण्टामा ९ हजार ३ सय ८६ जनाको पीसीआर विधि तथा २ हजार ४ ...
२० मङि्सर २०७८, सोमबार
काठमाडौं – नेपालमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन सङ्क्रमण पुष्टि भएसँगै पुनः लकडाउन हुने हो कि भन्ने चासो सामाजिक सञ्जालभर फैलिएको छ । सरकारले नयाँ भेरिएन्टको सङ्क्रमण पुष्टि भएसँगै यसको नियन्त्रण तथा रोकथामको लागि चुस्तरुपमा तयारी ...
२० मङि्सर २०७८, सोमबार
काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा २ सय ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ११४ पीसीआर तथा १ हजार ५०३ एन्टिजेन परीक्षण भएकोमा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको ...
१९ मङि्सर २०७८, आइतबार
काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ९५ पीसीआर विधि र २ हजार ७ सय ५२ एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ...
१९ मङि्सर २०७८, आइतबार
काठमाडौं — सन् २०१९ को डिसेम्बर महिनाको अन्तिम साता चीनको हुवाइ प्रान्तमा देखिएको कोरोना भाइरसको महामारीले यतिबेला विश्वलाई नै आतङ्कित बनाएको छ । यो महामारीले लाखौं मानिसको ज्यान लिइसकेको छ । अहिले पुनः कोरोना भाइरसको ...
१८ मङि्सर २०७८, शनिबार
काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । छ हजार ७ सय ९७ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा २ सय ३८ जनामा सङ्क्रमण पुष्टि भएको ...
१७ मङि्सर २०७८, शुक्रबार
फाइल तस्वीर ।काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका सम्बन्धमा चासो राख्नुभएको छ । राष्ट्रपति भण्डारीले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र मन्त्रालयका उच्च अधिकारीसँग यसबारेमा छलफल गर्नुभएको हो । राष्ट्रपति कार्यालय ...
१६ मङि्सर २०७८, बिहिबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ३ सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ५ सय ११ जनाको पीसीआर परीक्षण गर्दा २ सय ९८ जना र १ हजार ८ ...
१६ मङि्सर २०७८, बिहिबार
काठमाडौं – बागमती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाएको छ । यस प्रदेशमा १८ लाख ७२ हजार ७ सय ७ नागरिकलाई पूर्ण खोप दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका ...