०५ असोज २०८१, शनिबार
भर्खरै
★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा ★   कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ ★   माओवादी घटकलाई एकताको प्रक्रियामा आउन अध्यक्ष दाहालको आग्रह ★   ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस ★   संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने ★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु ★   जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह ★   लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन ★   देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना ★   मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा ★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति

स्वास्थ्य

१२ देखि १७ वर्षसम्मका बालबालिकालाई भोलिदेखि बुस्टर डोज दिइने

फाइल तस्वीर काठमाडौं – सरकारले १२ देखि १७ वर्षसम्मका बालबालिकाहरुका लागि कोरोना विरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मङ्गलबार बसेको मन्त्रीस्तरीय निर्णयले बुस्टर डोज दिने निर्णय गरेको हो । सरकारले ...

पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकाहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिने

साङ्केतिक फाइल तस्वीरकाठमाडौं – सरकारले असार ९ गते बिहीबारबाट कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । सरकारले पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकाहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिन लागेको हो । स्वास्थ्य तथा ...

कोरोना भाइरसबाट १५ जनामा सङ्क्रमित, ११ जना निको भए

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट १५ जनामा सङ्क्रमित भएको खबर छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालाहरुमा तीन हजार ९२९ जनाको पीसीआर विधिबाट र ९१३ जनाको एन्टिजेन विधिबाट ...

नि:शुल्क मिर्गौला प्रत्यारोपणदेखि क्यान्सर र मेरुदण्डका बिरामीलाई मासिक ५ हजारसम्म भत्ताको व्यवस्था

काठमाडौं – सरकारले मिर्गौला रोगबाट ग्रसित बिरामीहरूको लागि नि:शुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था गरेको छ । अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेट वक्तव्यमा उक्त कुरा उल्लेख गरिएको छ । सरकारले गरिब, विपन्न र निमुखा परिवारका मिर्गौला रोगीहरूलाई ...

नेपालमा पनि मङ्कीपक्स देखापर्न सक्ने उच्च जोखिम, सचेत हुन मन्त्रालयको आग्रह

फाइल तस्वीरकाठमाडौं – विश्वका धेरै मुलुकमा देखापरेको मङ्कीपक्स रोग नेपाल पनि देखापर्न सक्ने उच्च जोखिम रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि ...

देशभर १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

काठमाडौं – देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार २३८ जनाको पीसीआर विधिबाट कोरोना भाइरसको सङ्क्रमण भए नभएको ...

नेपालमा २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, १३ जना सङ्क्रमण मुक्त

काठमाडौं – नेपालमा हराउँदै गएको कोरोना भाइरसको सङ्क्रमण पुनः सक्रिय हुन थालेको हो कि भन्ने सङ्केत देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको स्वाब परीक्षणबाट २१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएएको स्वास्थ्य ...

विभिन्न कार्यक्रम गरी आज विश्व उच्च रक्तचाप दिवस मनाइँदै

काठमाडौं – आज विश्व उच्च रक्तचाप दिवस ,विश्वभर  विभिन्‍न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । उच्च रक्तचापबारे सचेतना अभिवृद्धि र यसको  रोकथाम र नियन्त्रणका लागि जागरुक गर्ने उद्देश्यले हरेक वर्ष मे १७ तारिखमा उच्च रक्तचाप दिवस ...

देशभर ७ जनामा कोरोना पुष्टि

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । दुई हजार १ सय ८८ जनामा नमुना परीक्षण गर्दा ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । हाल देशभर ...

कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा १७ जना सङ्क्रमित, २१ जना मुक्त

काठमाडौं – नेपालमा मुलुकभरी गरी पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कुल चार हजार १० जनाको पीसीआर र एन्टिजेन विधिद्वारा कोरोना भाइरसको परीक्षण गर्दा जम्मा १७ जनामा सङ्क्रमण देखिएको ...