१५ असार २०७९, बुधबार
काठमाडौं – नेपालमा कोरोना भाइरसको सङ्क्रमणदर दिनानुदिन उकालो लाग्दै गएको छ । मुलुकभर पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ६ सय ...
१४ असार २०७९, मङ्गलबार
काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल २ हजार ७ सय ९८ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३८ जनामा र ...
१३ असार २०७९, सोमबार
काठमाडौं – नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आज पदभार ग्रहण गर्नुभएको छ । यसअघि स्वास्थ्य राज्यमन्त्री रहनुभएका खापुङ आजै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा नियुक्त हुन्भएको हो । पदभार ग्रहण गर्दै स्वास्थ्यमन्त्री खापुङले जनतालाई गुणस्तरीय ...
१३ असार २०७९, सोमबार
काठमाडौं – मस्तिष्कघात उपचार सेवामा नेपाली नसारोग चिकित्सकले हासिल गरेको उपलब्धिलाई भारतीय नसारोग विशेषज्ञ चिकित्सकले उच्च प्रशंसा गरेका छन् । काठमाडौंको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलले अन्तर्राष्ट्रियस्तरको मस्तिष्क तथा नसारोग स्वास्थ्य सेवा .जनशक्ति तथा ...
११ असार २०७९, शनिबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार ९ सय ३७ जनामा पीसीआर विधिबाट तथा ८ सय ६५ जनामा एन्टिजेन विधिबाट स्वाव ...
१० असार २०७९, शुक्रबार
काठमाडौं – काठमाडौं उपत्यकाको पाँच ठाउँमा हैजा देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा टेकुका अनुसार काठमाडौंको बागबजार, डिल्लीबजार, कपन, थानकोट र ललितपुरको सानेपामा हैजा देखिएको छ । हैजा पुष्टि भएको ठाउँमा पानी ...
०४ असार २०७९, शनिबार
साङ्केतिक तस्वीरथाइल्याण्ड – थाइल्याण्ड सरकारले अनिवार्य माक्स लगाउनुपर्ने नियमहरू हटाएको छ । कोरोना भाइरसको सङ्क्रमण दर न्यून भएसँगै सरकारले यसअघि लगाउँदै आएको प्रतिबन्ध खुकुलो बनाएको हो । कोरोना भाइरसको प्रकोपबाट सुरक्षित हुन भन्दै यस अघि ...
३१ जेठ २०७९, मङ्गलबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ४ सय ७३ जनामा पीसीआर तथा ८ सय ६८ जनामा एन्टिजेन विधिबाट ...
२८ जेठ २०७९, शनिबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार १ सय ९३ जनाको पीसीआर विधिबाट र ९ सय ८० जनाको एन्टिजेन ...
२७ जेठ २०७९, शुक्रबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ७० जनामा कोरोना भाइरसको नमुना परीक्षण गर्दा २२ जनामा सङ्क्रमण पुष्टि भएको हो ...