१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

स्वास्थ्य

कोभिड–१९ बाट थप ५८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट देशभर थप ५८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा ...

कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या हालसम्मकै उच्च

काठमाडौं –पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ८ हजार ६ सय ५ र एन्टिजेन विधिबाट ५४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या ...

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १९ जनाको मृत्यु, अहिलेसम्मकै उच्च सङ्क्रमित

काठमाडौं– नेपालमा एक दिनमा अहिलेसम्मकै रेकर्ड सङ्क्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ६३ जनामा सङ्क्रमण पुष्टि भएको हो । पहिलो लहरमा एकै दिन सबैभन्दा बढी ५ हजार ७ ...

निषेधाज्ञा लागेकै दिन ४ हजार ९ सय २८ जनामा कोरोना पुष्टि

काठमाडौं – देशभर ४ हजार ९ सय भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निषेधाज्ञा लागेकै दिन आज बिहीबार उपत्यकासहित विभिन्न स्थानमा गरी देशभर ४ हजार ९ सय ...

प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना

काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । प्रचण्डको पारिवारिक स्रोतले दिएको जानकारी अनुसार सीतालाई मंगलबार बिहान अस्पताल ...