१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

स्वास्थ्य

देशभर ८ हजार २ सय ३ जना कोरोना सङ्क्रमित थपिंदा निको हुनेको संख्या ६ हजार ८ सय ९१

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार २ सय ३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै १ सय ९६ जनाको सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि ...

हप्ताको ५५ घण्टा काम गर्नेहरुमा मुटुका कारण मृत्यु हुने जोखिम ३५ प्रतिशत बढी

काठमाडौं – दैनिक रुपमा कामको अवधि लामो हुँदा वार्षिक रुपमा सयौँ हजार मानिसको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । काम गर्ने समय अवधि र स्वास्थ्यमा पर्ने असरबारे विश्वकै पहिलो बिस्तारित ...

विज्ञताभन्दा बाहिर गएर नबोल्न नेपाल स्वास्थ्य व्यवसायी परिषद्को आग्रह

काठमाडौं – नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले विज्ञप्ती जारी गर्दै स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरस सङ्क्रमणको बारे आफ्नो विज्ञताभन्दा बाहिर गएर नबोल्न आग्रह गरेको छ । परिषद्ले आइतबार सूचना जारी गर्दै परिषदमा दर्ता भएका स्वास्थ्यकर्मीलाई आफ्नो विज्ञता भएका ...

अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीप्रति देउवाद्वारा कृतज्ञता प्रकट

राससकाठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा दिनरात बिरामीका उपचारमा लागि परेका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकलगायत सबैप्रति कृतज्ञता व्यक्त गर्दै उच्च प्रशंसा गरेका छन् । उनले फ्रन्टलाइनरको मेहनतले ...

थप ७ हजार ३ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि, १ सय ४५ जनाको मृत्यु

उपत्यकाभित्र भक्तपुरमा २ सय ९२, ललितपुरमा ४ सय ३६ र काठमाडौंमा १ हजार ८ सय ८१ जना गरी जम्मा २ हजार ६ सय ९ जनामा सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा.गौतमले जानकारी दिनुभएको छ । यसैगरी ...

नेपाल वायुसेवा निगमको जहाज अक्सिजन सिलिण्डर लिन जाने तयारीमा

काठमाडौं– देश कोरोना भाइसर सङ्क्रमणमा परेको नेपाल वायुसेवा सेवा निगमको जहाज आज अक्सिजन ल्याउन मस्कट जाँदैछ । ओमनस्थित गैर आवासीय नेपाली संघ र नेपाली दूतावासको समन्वयमा अक्सिजनको व्यवस्था गरिए पछि निगमको जहाज अक्सिजन लिन जान ...