१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

स्वास्थ्य

कोभिड खोप ‘अक्सफोर्ड एस्ट्राजेनेका र फाइजर’ मिश्रणको नकारात्मक प्रभाव बढि भएको सार्वजनिक

कोभिड खोप ‘अक्सफोर्ड एस्ट्राजेनेका र फाइजर’ मिश्रणको नकारात्मक प्रभाव बढि भएको सार्वजनिकविश्वभर कोरोना भाइरसको सङक्रमण बढेसँगै यसलाई कसरी नियन्त्रण गर्ने भन्ने चिन्ताको विषय भैरहेको छ । यसैबेला विभिन्न अध्ययन र अनुसन्धान पश्चात कोरोना भाइरस नियन्त्रणका ...

आज मात्रै ९ हजार ३ सय ५ मा कोरोना पुष्टि, १ सय ६८ को मृत्यु ४ हजार ४ सय ४४ सङ्क्रमणमुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ९ हजार ३ सय ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआर विधिबाट ९ हजार २ सय ३८ र एन्टिजेन विधिबाट ६७ जनामा सङ्क्रमण पुष्टि भएको छ ...

थप ९ हजार ४ सय ८३ मा सङ्क्रमण, २ सय २५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार ४ सय ८३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै २ सय २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार देशभर ९ ...

खोप खरिदमा भ्रष्टाचारको सम्भावना नरहेको स्वास्थ्यमन्त्रीको जिकिर

काठमाडौं– कामचलाउ सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले खोप खरिद प्रकरणमा कसैलाई कमिसन नदिएको र दिने अवस्थासमेत नरहेको बताउनु भएको छ । नवसञ्चार अनलाईनले सोधेको एक प्रश्नको जवाफमा मन्त्री त्रिपाठीले उक्त अभिव्यक्ति दिनु भएको ...

फाइजरको खोप अमेरिकामा १२–१५ वर्षसम्मका किशोरकिशोरीका लागि पनि स्वीकृत

अमेरिकाले कोरोना भाइरस विरुद्धको फाइजर–बायोएनटेकको खोप १२ देखि १५ वर्षसम्मका बालबालिका–किशोरकिशोरीका लागि स्वीकृत गरेको छ । योसँगै १२ वर्ष देखिकाले खोप लगाउन पाउने भएका छन् । फाइजर र बायोएनटेकले १२ देखि १५ वर्ष उमेरका २२ ...

देशभर सक्रिय सङ्क्रमित संख्या ९३ हजार १ सय ४१ पुग्यो

काठमाडौं –नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार २ सय ७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या ४ लाख नाघेको हो । आज सोमबार ...

थप ९ हजार २ सय ७१ मा कोरोना सङ्क्रमण १ सय ३९ को मृत्यु, ४ हजार ७ जना सङ्क्रमणमुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार २ सय ७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै १ सय ३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि आइतबार ...

आज चार हजार बाइस जनाले कोरोना भाइरसलाई जितेर घर फर्किए

काठमाडौं– आज देशभर कोरोना भाइरसको सङ्क्रमणलाई जितेर चार हजार बाइस जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार आज ८ हजार ८ सय पचास जना ...

अक्सिजनको समस्या सम्बोधन गर्न काङ्ग्रेसको माग

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अस्पतालहरुमा अक्सिजन कमीको समस्या तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ । देशलाई आवश्यक पर्ने अक्सिजन सहितको सिलिन्डरको आपूर्ति गर्न र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न सरकारसँग ...

आज मात्रै ८ हजार ४ सय १८ मा कोरोना पुष्टि, ५३ को मृत्यु

काठमाडौं –पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ४ सय १८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि शुक्रबार नेपालमा ९ हजार ...