१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

स्वास्थ्य

स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेखनीय सुधार हुँदै

काठमाडौं – सरकारले स्वास्थ्य सेवाको सूचकमा उल्लेखनीय सुधार भएको जनाएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७७/७८ मा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेखनीय सुधार हुँदै गएको जनाइएको हो । आर्थिक सर्वेक्षणमा दक्ष प्रसूतिकर्मीबाट प्रसूति गराउने ...

कोरोनाबाट निको हुनेको सङ्ख्या हालसम्मकै उच्च

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १९ हजार ३० जनाको पीसीआर गर्दा ६ हजार ६ सय ७७ जनामा र ३ सय २२ ...

जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट राख्ने

मकवानपुर– बागमती प्रदेश सरकारले प्रदेश मातहतका सबै अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । कोरोना भाइरस सङ्क्रमणको महामारीलाई विशेष ध्यान दिंदै प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले अक्सिजन प्लान्ट स्थापना गर्न प्रक्रिया आरम्भ गरेको हो । ...

नेपालले अमेरिका र बेलायतबाट एक करोड मात्रा खोप किन्ने

काठमाडौं— सरकारले अमेरिका र बेलायतबाट कोरोना भाइरस विरुद्धको पोप खरिद गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार अमेरिकाको जोन्सन एन्ड जोन्सनको ५० लाख र अक्सफोर्ड–अस्ट्राजेनेकाको ५० लाख गरी एक करोड खोप मात्रा ...