१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

स्वास्थ्य

कोरोना भाइरस नियन्त्रणका निम्ति सहयोगी हातहरु बढ्दै, अष्ट्रेलियाले दियो स्वास्थ्य सामग्री

काठमाडौं– नेपालमा कोरोना भाइरसको महामारी विरुद्ध खटिएका नेपाली सेनालाई लक्षित गर्दै अष्ट्रेलिया सरकारले स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले उक्त सामग्रीहरु नेपाली सेनाका बलाधिकृत रथी ...

एमाले नेता रघुजी पन्त अस्पताल शैयामा

काठमाडौं– पूर्वमन्त्री एवम् नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्त स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना हुनुभएको छ । नेता पन्तलाई पेट दुखेपछि बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको हो । गत मङ्सिरमा पित्तथैली पत्थरी भएको ...

आज कोरोना भाइरस सङ्क्रमणबाट ७५ जनाकोे मृत्यु, ५ हजार ९ सय ४ जना निको भए

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण मुलुकभर ७५ जनाकोे मृत्यु भएको छ । योसँगै नेपालमा आजसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ७ हजार ६ सय ३० पुगेको छ ...

नेपालमा कोरोना भाइरसको नेपाली भेरियन्ट देखानपरेको विश्वस्वास्थ्य संगठनको प्रष्टोक्ति

काठमाडौं– नेपालमा कोरोना भइरसको नयाँ भेरियन्ट देखापरेको भनेर बेलायती पत्रिकाले लेखेको सार्वजनिक भएको छ । तर नेपाल सरकारले भने कोरोना भाइरसको नेपाल भेरियन्ट अहिलेसम्म पुष्टि नभएको बताएको छ । आज बेलायतबाट प्रकाशित हुने टेलिग्राफ र ...

चीनको जियाङ्सु प्रान्तका एक व्यक्तिमा दुर्लभ भेरियन्ट सङ्क्रमण भएको पुष्टि

चीनमा पहिलो पटक एक जना मानिसमा बर्ड फ्लूको दुर्लभ भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ । चिनियाँ ४१ वर्षीय नागरिकमा बर्ड फ्लूको दुर्लभ भेरियन्टको सङ्क्रमण पुष्टि हो । चिनियाँ अधिकारीका अनुसार जियाङ्सु प्रान्तका ती सङ्क्रमित युवामा ...

मानिसमा पहिलो पटक दुर्लभ प्रकारको बर्डफ्लु सङ्क्रमण पुष्टि

चीन– चीनको जाङ्सु प्रान्तका एक ४१ वर्षीय पुरुषमा दुर्लभ प्रकारको बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । उक्त प्रकारको बर्डफ्लुलाई ज्ज्ञण्ल्घ (एच१०एन३ नाम दिइएको छ । चराचुरुङ्गीबाट उक्त भाइरस सरेको पुष्टि हुने उनी पहिलो मानिस भएको ...

नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै

काठमाडौं– नेपालमा पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या घट्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । सङ्क्रमित हुनेको सङ्ख्यासँगै मृत्यु हुनेको सङ्ख्यामा पनि केही कमी देखिएको छ । कोरोना भाइसरकै कारण १७ ...

चीनले विकास गरेको ‘सिनोभाक’ खोपलाई विश्व स्वास्थ्य संगठनको मान्यता

चीनले विकास गरेको कोरोना भाइरस विरुद्धको ‘सिनोभाक’ खोप लाई आकश्मिक प्रयोगका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अनुमति दिएको छ । चीनले विकास गरेको ‘सिनोभाक’ दोस्रो खोप हो । यसअघि पनि चीनले नै विकास गरेको ...

चिनियाँ सरकारबाट दिने अनुदानको भेरोसिल खोप आज काठमाडौं आइपुग्दै

काठमाडौं– चिनियाँ सहयोगमा प्राप्त कोरोना भाइरसविरुद्धको खोप आज नेपाल आइपुग्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एकसाता अघि चिनियाँ समकक्षी राष्ट्रपति सी जिनपिङ्गलसँग टेलिफोन वार्ता गर्दै खोप सहयोगको याचना गरेपछि चीनले नेपाललाई सहयोग गर्न लागेको ...