२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

स्वास्थ्य

चीनको जियाङ्सु प्रान्तका एक व्यक्तिमा दुर्लभ भेरियन्ट सङ्क्रमण भएको पुष्टि

चीनमा पहिलो पटक एक जना मानिसमा बर्ड फ्लूको दुर्लभ भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ । चिनियाँ ४१ वर्षीय नागरिकमा बर्ड फ्लूको दुर्लभ भेरियन्टको सङ्क्रमण पुष्टि हो । चिनियाँ अधिकारीका अनुसार जियाङ्सु प्रान्तका ती सङ्क्रमित युवामा ...

मानिसमा पहिलो पटक दुर्लभ प्रकारको बर्डफ्लु सङ्क्रमण पुष्टि

चीन– चीनको जाङ्सु प्रान्तका एक ४१ वर्षीय पुरुषमा दुर्लभ प्रकारको बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । उक्त प्रकारको बर्डफ्लुलाई ज्ज्ञण्ल्घ (एच१०एन३ नाम दिइएको छ । चराचुरुङ्गीबाट उक्त भाइरस सरेको पुष्टि हुने उनी पहिलो मानिस भएको ...

नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै

काठमाडौं– नेपालमा पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या घट्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । सङ्क्रमित हुनेको सङ्ख्यासँगै मृत्यु हुनेको सङ्ख्यामा पनि केही कमी देखिएको छ । कोरोना भाइसरकै कारण १७ ...

चीनले विकास गरेको ‘सिनोभाक’ खोपलाई विश्व स्वास्थ्य संगठनको मान्यता

चीनले विकास गरेको कोरोना भाइरस विरुद्धको ‘सिनोभाक’ खोप लाई आकश्मिक प्रयोगका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अनुमति दिएको छ । चीनले विकास गरेको ‘सिनोभाक’ दोस्रो खोप हो । यसअघि पनि चीनले नै विकास गरेको ...

चिनियाँ सरकारबाट दिने अनुदानको भेरोसिल खोप आज काठमाडौं आइपुग्दै

काठमाडौं– चिनियाँ सहयोगमा प्राप्त कोरोना भाइरसविरुद्धको खोप आज नेपाल आइपुग्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एकसाता अघि चिनियाँ समकक्षी राष्ट्रपति सी जिनपिङ्गलसँग टेलिफोन वार्ता गर्दै खोप सहयोगको याचना गरेपछि चीनले नेपाललाई सहयोग गर्न लागेको ...