१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

स्वास्थ्य

कोरोना भाइरसको सङ्क्रमण विनाशकारी हुन सक्ने डब्ल्यूएचओको चेतावनी

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मध्यपूर्वका मुलुकमा पछिल्लो समय बढिरहेको कोरोना भाइरसको सङ्क्रमण विनाशकारी हुन सक्ने चेतावनी दिएको छ । कोरोना विरुद्धको खोप निकै कम मात्रामा उपलब्ध रहेको र निकै सङ्क्रामक मानिएको डेल्टा ...

कोरोनाको कुनै पनि उपकरण तथा औषधि पत्ता लागेको छैन भ्रममा नपरौं : स्वास्थ्य मन्त्रालय

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने कुनै पनि उपकरण तथा औषधि पत्ता नलागेको भन्दै भ्रमपूर्ण प्रचारमा विश्वास नगर्न आग्रह गरिएको छ । कोभिड–१९ नियन्त्रणका लागि विभिन्न उपकरण पाइने भन्दै ...

पछिल्लो २४ घण्टामा २ हजार ९ सय ५ जनामा सङ्क्रमण, १८ जनाको मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा देशभर १३ हजार २४ जनामा कोरोना परीक्षण गर्दा २ हजार ९ सय ५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा १८ जनाको मृत्यु ...

पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ९८ जनामा सङ्क्रमण, १२ जनाको मृत्यु

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ९८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अुनसार ७ हजार ५८ पीसीआर परीक्षणबाट १ हजार ६ सय ३९ र ३ हजार ...

भेरोसिल आजबाट लगाउन सुरु, जोन्सन एण्ड जोन्सनका साउन ४ देखि ६ गतेसम्म लगाइने

काठमाडौं– कोरोना भाइरस विरुद्धको खोप आजबाट लगाउन थालिएको छ । चीनबाट खरिद गरिएको भेरोसिल नामक खोप लगाउन सुरु भएता पनि अमेरिकाले उपलब्ध गराएको खोप भने आगामी साउन ४ गतेदेखि लगाउने व्यवस्था मिलाइने भएको छ । ...

आजदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउने सरकारको तयारी

काठमाडौं – सरकारले आजदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ । चीनबाट ल्याइएको भेरोसिल र अमेरिकाबाट आएको जोन्सन एण्ड जोन्सन खोप आजबाट लगाउने व्यवस्था गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जोन्सन खोप ...

अमेरिकी कोभ्याक्स खोप यसैसाता नेपाल आउने, एक डोज मात्रै लगाए पुग्ने

काठमाडौं – अमेरिकाले कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपाललाई उपलब्ध गराउने १५ लाख डोज खोप यसैसाता काठमाडौं आइपुग्ने भएको छ । आगामी सोमबार खोप आइपुग्ने सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । काठमाडौंस्थित अमेरिकी दूताबासका प्रवक्ता अन्ना रिचेलिनले ...

पछिल्लो २४ घण्टामा २ हजार २ सय ३९ जनामा सङ्क्रमण, २० जनाको मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा २ हजार २ सय ३९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ३ सय १३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ४ सय ७९ जना सङ्क्रमित ...

पछिल्लो २४ घण्टामा १ हजार ८ सय ७५ जनामा सङ्क्रमण, २९ को मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा १ हजार ८ सय ७५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा १ हजार २ सय ८६ जना सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् । यस्तै पछिल्लो ...

कहिले पाउँछन् त, अनलाइन आवेदन दिनेले कोरोनाविरुद्धको खोप ?

काठमाडौं – सरकारले चीनबाट असार २४ गतेबाट ल्याइने भोरोसेल खोपको पहिलो मात्रा ५५ वर्षमाथिका नागरिकलाई दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्तकालीन कार्य सञ्चालन प्रमुख डा.समीरकुमार अधिकारीले चीनबाट ल्याउन लागेको भ्याक्सिन अर्को ...