१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

स्वास्थ्य

स्वास्थ्य सेवातर्फको सचिवमा डा.पोखरेललाई नियुक्त

काठमाडौं – सरकारले स्वास्थ्य सेवातर्फको सचिवमा डा.रोशन पोखरेललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले डा.पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । आज नै सामान्य प्रशासन मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका ...

पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४५ जनामा सङ्क्रमण, ३२ को मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४ सय ४५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १ हजार २ सय ...

मन्त्रालयको स्वास्थ्य सेवातर्फको सचिव पदमा नियुक्तिका लागि तीनजनाको नाम सिफारिस

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवातर्फको सचिव पदमा नियुक्तिका लागि तीनजनाको नाम मन्त्रिपरिषद्मा पठाइने भएको छ । लोकसेवा आयोगका अध्यक्ष, मुख्य सचिव, सामान्य प्रशासन र कानुन मन्त्रालयका सचिवसहितको सिफारिस समितिले तीनजनाको नाम पठाउन ...

कोरोना भाइरसविरुद्धको अमेरिकी खोप अभियान आजदेखि सुरु, प्रधानमन्त्रीद्वारा शुभारम्भ

काठमाडौं – कोरोना भाइरसविरुद्धको अमेरिकी खोप लगाउने अभियान आजदेखि सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदानमा प्राप्त भएको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप लगाउने कार्यको आज सोमबार बिहान शुभारम्भ गर्नुभएको हो । जोरपाटीस्थित ...

उपत्यकाका यी ४४ खोप केन्द्रमा आजदेखि जोन्सन एण्ड जोन्सनको कोरोना खोप लगाइँदै

काठमाडौं – अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु गरिंदै छ । खोप पुग्न बाँकी रहेका दुर्गम जिल्ला बाहेकका सबै जिल्लाहरुमा आजबाट खोप अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता ...

कोरोना सङ्क्रमणको जालो तोड्न जारी गरिएको निषेधाज्ञा खुकुलिएता पनि सङ्क्रमणदर घटेको छैन

पाँचथर – कोरोना भाइरस सङ्क्रमणको जालो तोड्न भन्दै जारी गरिएको निषेधाज्ञा पाँचथरमा विगत ६८ दिनदेखि निरन्तर छ । हालसम्म नौपटक थप गरी निषेधाज्ञालाई निरन्तरता दिइएता पनि कोरोना सङ्क्रमण भने घट्न सकेको छैन । यति लामो ...

पछिल्लो २४ घन्टामा थप २ हजार ९ सय ३६ जनामा सङ्क्रमण, ४३ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ९ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज देशभर ४३ जना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको ...

पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७६ जनामा सङ्क्रमण, ३३ को मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ७६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ७ सय ६८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ७ सय ८२ र ...

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरस विरुद्धको खोप लगाउनेहरुको भिड

काठमाडौं– काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतामा कोरोना भाइरस विरुद्धको खोप लगाउनेहरुको भिड लागेको छ । खोप लगाउन आउनेहरुको भिडले आफैंमा सङ्क्रमण फैलिने हो कि भन्ने सन्त्रास देखिन्छ । उपत्यकामा कोरोना भाइरस सङ्क्रमण ...

वैदेशिक रोजगारीमा जानेलाई जोन्सन एण्ड जोन्सनको खोप दिन वैदेशिक रोजगार मन्त्रालयको आग्रह

काठमाडौं – वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जोन्सन एन्ड जोन्सनको खोप दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ । विदेश जाने श्रमिकलाई एक डोज मात्रा लगाए हुने जोन्सन एन्ड जोन्सनको खोप दिन कोभिड ...