०३ असोज २०८१, बिहिबार
भर्खरै
★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’ ★   ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु सहभागी ★   संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छः काङ्ग्रेस प्रवक्ता महत ★   भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय नागरिक पक्राउ ★   माओवादी केन्द्रको बैठक : अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल ★   नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने ★   राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ : राष्ट्रपति पौडेल ★   विश्व पर्यटन दिवसमा ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने ★   खाद्यसुरक्षा र सम्प्रभुताको मौलिक हक कार्यान्वयनका लागि सुपथ मूल्य पसलः मन्त्री भण्डारी ★   समयसापेक्ष संशोधनले नै संविधानले दीर्घ जीवन प्राप्त गर्छ : महामन्त्री शर्मा ★   दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ आयोजना ★   प्रदेश सरकार खेलकुद क्षेत्र र खेलाडीको हितमा काम गर्न प्रतिबद्ध छः मुख्यमन्त्री लामा ★   संसदीय सुनुवाइ समितिबाट १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन ★   संविधान संशोधन जनताको चाहनाअनुसार हुनुपर्छः उपसभापति वाग्ले ★   भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश स्वीकृत, जनशक्ति व्यवस्थापनमा सहज ★   जनताको अपेक्षा र देशको आवश्यकताअनुसार संविधान संशोधनः ऊर्जामन्त्री खड्का ★   संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छः न्यायाधीश ढुङ्गाना ★   भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल ★   वर्तमान संविधान नेपाली जनताको लामो सङ्घर्षको दस्तावेज होः परराष्ट्रमन्त्री राणा ★   संविधानत– प्रशासनिक र वित्तीय सङ्घीयता कार्यान्वयनमा आउन सकेनः मुख्यमन्त्री कँडेल

मनोरञ्जन

हरिवंशको शब्द, स्वर र सङ्गीतमा तयार भयो ‘ए केटा मादलु पड्का’

काठमाडौँ — हास्यकलाकार हरिवंश आचार्यले आफ्नो शब्द, स्वर र सङ्गीतमा तयार गर्नुभएको ‘ए केटा मादलु पड्का’ गीत सार्वजनिक गर्नुभएको छ । अडियोसँगै भिडियो तयार गरेर सार्वजनिक गरिएको गीत गायनमा हास्य कलाकार आचार्यलाई शान्तीश्री परियारले साथ ...

चलचित्र भवनमा ‘अदृश्य’ र ‘बगान’ प्रदर्शनमा

फाइल तस्वीरकाठमाडौँ — आजदेखि ‘सस्पेन्स थ्रिलर’ कथामा आधारित नेपाली चलचित्र ‘अदृश्य’ प्रदर्शन भएको छ । प्रह्लाद काफ्लेको निर्देशनमा तयार भएको चलचित्रमा अभिनेता प्रमोद अग्रहरी, रवी गिरी, रिस्ता बस्नेत, प्रवीन खतिवडा, प्रिन्स प्रसिड सिंहलगायत मुख्य भूमिकामा ...

जनक र निखिताको नयाँ गीत ‘पियार’

फाइल तस्वीरकाठमाडौं — अभिनेत्री मल्लिका महत र अनुज गुरुङ फेरि एकसाथ नयाँ म्युजिक भिडियोको अभिनयमा देखिनुभएको छ । ‘पियार’ बोलको म्युजिक भिडियोमा उहाँहरु एकसाथ देखापर्नुभएको हो । युवा पुस्ताका दुई गायक गायिका जनक ताम्राकार र ...

अस्कर फिल्म कलेजलद्वारा युवा सर्ट फिल्म प्रतिस्पर्धा गर्ने

फाइल तस्वीरकाठमाडौं — विगत दुई दशकदेखि चलचित्रको प्राज्ञिक अध्यापन गराउँदै आएको अस्कर फिल्म कलेजले ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ गर्ने भएको छ । कलेजले आज यहाँ प्रेस विज्ञप्ति जारी गरी सो प्रतिस्पर्धाको घोषणा गरेको हो । ...

‘बिताउँ जुनी हाँसेर माया गाँसेर’

‘आए म त खैजरीको तालै सुनेरदिए मन तिमीलाई नै हजारौँमा चुनेर ।जिन्दगी त दुई दिनको पाहुना होबिताउँ जुनी हाँसेर माया गाँसेर ।।’ गायक नवराज थापा, राजकुमार बगर र प्रसाद थापाको स्वरमा रहेको यो कौराहा (कौडा) ...

समाज रूपान्तरणमा पुरुषले महिलालाई साथ दिने मात्र नभई परिवर्तनकारी भूमिका निर्वाह गर्नुपर्छः उपसभामुख राना

काठमाडौं — प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले समाज परिवर्तनमा पुरुष भूमिका विशेष हुने बताउनुभयो । बुधबार साँझ आयोजित चलचित्र ‘बगान’ को विशेष प्रदर्शनीमा सहभागी हुँदै उहाँले उक्त चलचित्रमार्फत एकल आमाको कथा, सङ्घर्ष, दायित्वसँगै परिवार र समाजबाट ...

सकियो ‘पिम नेपाल चलचित्र महोत्सव’

काठमाडौं — यहाँ आयोजित तीन दिने ‘पिम नेपाल चलचित्र महोत्सव’ सम्पन्न भएको छ । महोत्सवमा सहभागी चलचित्रलाई ‘अवार्ड’ प्रदान गर्दै जमलस्थित सांस्कृतिक सस्थानमा सम्पन्न महोत्सवमा पहिलो नेपाली चलचित्रकी अभिनेत्री भुवन चन्दलाई दीर्घसाधना सम्मान पर्दा गरियो ...

‘नीरफूल’ चलचित्र हेर्न मन्त्री किराती सिभिल मल

तस्वीरः संस्कृतिमन्त्री सुदन किरातीसहित अभिनेताद्वय दयाहाङ र बुद्धि तामाङ ।काठमाडौं — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शनिबार बेलुकी चलचित्र ‘नीरफूल’ हेर्नुभयो । उहाँले सिभिल मलस्थित क्युएफएक्समा चलचित्रका निर्देशक फूलमान वल, अभिनेताद्वय दयाहाङ र ...

गायक रवि ओड र शान्तिश्री परियारको स्वर रहेको ‘ढिँडो मलाई देऊ’ गीत सार्वजनिक

काठमाडौं — गायक रवि ओड र शान्तिश्री परियारको स्वर रहेको ‘ढिँडो मलाई देऊ’ गीत सार्वजनिक भएको छ । मङ्गलबार एक कार्यक्रमबीच उक्त गीत सार्वजनिक गरिएको हो । गीतको श्रव्यदृश्यमा तलिशा गुरुङ, रवि ओड, प्रिन्स विश्वकर्मा ...

नेपालभर रोकियो आदिपुरुष चलचित्रको प्रदर्शन

काठमाडौं — भारतीय चलचित्र आदिपुरुषको प्रदर्शन नेपालभर रोकिएको छ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद मूल संस्करणबाट नहटाएसम्म महानगरभित्र कुनै पनि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएपछि देशभर चलचित्रको ...