२२ कार्तिक २०८१, बिहिबार
म्याग्दी, कात्तिक २२ गते । वि.सं. २०५८ सालको साउनमा अर्मनको खोलाखर्कमा रहेको घरजग्गा सबै पहिरोले सखाप बनाएपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ का प्रकाश दुतराजका परिवार अस्थायी बसोबासका लागि सदरमुकाम बेनीमा झरेका थिए । गाउँमा खेतीकिसानी गर्ने ...
१३ असोज २०८१, आइतबार
काठमाडौँ, असोज १३ गते । निर्देशक यादवकुमार भट्टराईको निर्देशनमा बनेको चलचित्र ‘झिल्को’को फस्ट लुक सार्वजनिक गरिएको छ । उक्त चलचित्र आगामी पुस ५ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने भएको छ । चलचित्र झिल्कोको छायाङ्कन गत वर्ष ...
०४ असोज २०८१, शुक्रबार
काठमाडौँ, असोज ४ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाज रुपान्तरणमा चलचित्र क्षेत्रको अतुलनीय योगदान रहेको बताउनुभएको छ । संविधान दिवसको सन्र्दभमा चलचित्र विकास बोर्डद्धारा आज आयोजित “सांस्कृतिक रुपान्तरण पुरस्कार २०८१” कार्यक्रममा बोल्दै मन्त्री ...
३१ भदौ २०८१, सोमबार
काठमाडौँ, भदौ ३१ गते । वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘ज्वाइँ साब’ अहिले चर्चामा छ । चलचित्रको हालै सार्वजनिक ‘फर्स्ट लुक लुक’ र ‘टिजर’ले दर्शकबीच उत्सुकता बढाएको थियो । ...
२५ भदौ २०८१, मङ्गलबार
काठमाडौँ, भदौ २४ गते । प्रसिद्ध नाट्यकर्मी हरिप्रसाद रिमाल र उहाँकी धर्मपत्नी कल्याणीका नाममा स्थापित ‘हरिप्रसाद कल्याणी रिमाल नाट्यसङ्गीत प्रतिष्ठान’ले यही भदौ र असोजमा तीन दिनसम्म ‘प्रतियोगितात्मक राष्ट्रिय नाटक महोत्सव–२०८१’ आयोजना गर्ने भएको छ । ...
२४ भदौ २०८१, सोमबार
काठमाडौँ, भदौ २४ गते । ‘कुनै दिन अवश्य पाउने छौँं, कुनै दिन अवश्य रुनेछौँ’ सरोज बाँस्तोलाले रचेको यो गीत तीन दशकअघि सङ्गीतकार ओमविक्रम विष्टको हातमा परेको थियो । उहाँले उक्त गीत आफ्नै आवाजमा रेकर्ड गर्नुभयो ...
१० भदौ २०८१, सोमबार
गण्डकी, १० भदौः लोकप्रिय गायिका विष्णु माझीको तीज गीत ‘आइन आमा यो तीजमा…’ शनिबार युट्युबमा सार्वजनिक हुँदा साथ वरिष्ठ गीतकार राजेन्द्र थापाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभयो, “गीत सुन्दा गीतले मजा दिन छाडेको धेरै भइसकेको यस ...
२१ साउन २०८१, सोमबार
काठमाडौँ, साउन २१ गते । हरितालिका तीज पर्वको अवसर पारेर विभिन्न स्रष्टाहरूको सृजना सार्वजनिक हुन थालेका छन् । यसैबीच गीतकार निर्मलराज पौडेलको शब्द र चर्चित गायिका शान्तीश्री परियार र सङ्गीतकार मोहित मुनालको सृजनामा ‘यसपालिको तीज ...
१० असार २०८१, आइतबार
फाइल तस्वीरकाठमाडौँ, असार ९ गते । प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जित्नुभएको छ । शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका ...
०१ असार २०८१, शुक्रबार
काठमाडाँै, जेठ ३१ गते । कुमारीलाई जीवित देवीको मान्यता दिइन्छ । निश्चित समय मन्दिरमा बसेपछि उहाँहरु सामान्य जीवनमा फर्कनुहुन्छ । यिनै कुमारीको मनोभाव समेटिएको नाटक ‘अग्निच्क्षु’ बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा दुई सातादेखि मञ्चन भइरहेको छ । ...