१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

मनोरञ्जन

सचिनको साङ्गीतिक चलचित्र ‘मरिहत्ते’ सार्वजनिक

काठमाडौं — ‘छ भनौँ कि छैन भनाँै’, ‘यो वनमा छैन क्यारे न्याउली कराउदिन’, ‘ए कान्छी’, ‘ए माया कहाँ छौँ कहाँ’, ‘झन झन बढ्यो याद तिम्रो’, ‘आफ्नो मान्छे’ लगायतका गीतमार्फत स्थापित गायक सचिन रौनियारले गायनसँगै आफ्नो ...

छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आजदेखि प्रदर्शन हुँदै, प्रधानमन्त्रीद्वारा उद्घाटन गरिने

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभारम्भ गर्नुहुने छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आजदेखि सुरु हुँदैछ । आगामी सोमबारसम्म सञ्चालन हुने छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन कार्यक्रमको शुभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ...

सङ्कटा जात्रा मनाइयो

फाइल तस्वीरधुलिखेल — काभ्रेपलाञ्चोकको पनौतीमा फागु पूर्णिमाको अवसरमा सङ्कटा जात्रा मनाइएको छ । यो जात्रा खासगरी यस क्षेत्रमा बसोबास गर्ने आचार्य र प्रधान समुदायका मानिसले मनाउँछन् । जात्रा फागु पूर्णिमाको दिन बिहानै पनौतीको सङ्कटा मन्दिरबाट ...

सुकुना चलचित्र मन्दिर पुनःसञ्चालनमा

सुन्दरहरैँचा — लामो समयदेखि बन्द अवस्थामा रहेको विराट चोकको सुकुना चलचित्र मन्दिर पुनःसञ्चालनमा आएको छ । बिराट सिने नामबाट उक्त हल सञ्चालनमा आएको हो । सो हलमा नेपाली फिल्म छक्का ‘पञ्जा ४’ शुक्रबारदेखि प्रदर्शन भएको ...

नेपाली चलचित्र ‘छड्के–२’ सँगै ‘छक्का पञ्जा–४’हिजोदेखि प्रदर्शनमा

काठमाडौं — नेपाली चलचित्र ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ शुक्रबारदेखि प्रदर्शनमा आएका छन् । प्रदर्शन भइरहेका दुई चलचित्र फरक श्रेणीका छन् । ‘६ एकान ६’मार्फत चलचित्र निर्माणमा सक्रिय रहनुभएका दीपकराज गिरीसहितको समूहले निर्माण गरेको चौथो शृङ्खलालाई ...

बलात्कारका आरोपी अभिनेता पल शाह रिहा

फाइल तस्वीर काठमाडौं — बालिका बलात्कारको मुद्दामा थुनामा रहेका कलाकार पूर्णविक्रम (पल) शाह रिहा भएका छन् । उच्च अदालत पोखराबाट हिजो सफाई पाएर कलाकार शाह आज थुनामुक्त भएका हुन् । नाबालिक बलात्कारको आरोप लागेपछि एक ...

‘मुन्द्रेको कमेडी क्लब’ नयाँ स्वरुपमा

काठमाडौं — हास्य कलाकार जितु नेपाल नयाँ स्वरुपमा ‘मुन्द्रेको कमेडी क्लब’ मा देखिनु हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कलाकार नेपालले आफ्नो नयाँ कार्यक्रमका बारेमा जानकारी दिँदै हास्य विधामा केही नयाँ काम ...

विदेशीको नक्कल गरेर चलचित्र क्षेत्रको विकास हुँदैन: महानायक हमाल

फाइल तस्वीर दाङ — महानायक राजेश हमालले विदेशीको नक्कल गरेर चलचित्र क्षेत्रको विकास नहुने बताउनु भएको छ । चलचित्र पत्रकार सङ्घ नेपाल दाङ शाखाले घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महानायक हमालले यस्तो धारणा व्यक्त ...

‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ निफको निर्णायक समितिले पायो पूर्णता

काठमाडौं — आगामी चैत २ देखि ६ गतेसम्म काठमाडौँमा आयोजना हुने छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को निर्णायक समितिले पूर्णता पाएको छ । फिचर चलचित्रतर्फको निर्णायकमा अमेरिकी अभिनेता जेफ मोनाहान मनोनित भएसँगै समितिले पूर्णता ...

हृदयचन्द्रसिंह प्रधानको ‘एक चिहान’ नवलपुरमा मञ्चन हुँदै

फाइल तस्वीरकावासोती — साहित्यकार हृदयचन्द्रसिंह प्रधानको उपन्यास एक चिहानमा आधारित नाटक ‘एक चिहान’ नवलपुरको कावासोतीमा मञ्चन हुने भएको छ । पोखरा थिएटरको सहकार्यमा नवलपुरमा रहेको ह्याप्पी एफले नाटक मञ्चनको आयोजना गरेको हो । परिवर्तनको निर्देशन ...