१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

मनोरञ्जन

नेपालमा सर्वाधिक कमाउने चलचित्र बन्यो ‘पूर्णबहादुरको सारङ्गी’

काठमाडौँ, कात्तिक २९ गते । लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ । निर्माता विनोद पौडेलले चलचित्रले प्रदर्शनको १४औँ दिनसम्म आइपुग्दा रु २७ करोड ...

गीत गाएरै बुवा, आमालाई विदेशबाट फर्काएका प्रकाश, ‘लाहुर’ जान हिडेका कलाकार बने

म्याग्दी, कात्तिक २२ गते । वि.सं. २०५८ सालको साउनमा अर्मनको खोलाखर्कमा रहेको घरजग्गा सबै पहिरोले सखाप बनाएपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ का प्रकाश दुतराजका परिवार अस्थायी बसोबासका लागि सदरमुकाम बेनीमा झरेका थिए । गाउँमा खेतीकिसानी गर्ने ...

निर्देशक भट्टराईको ‘झिल्को’को फस्ट लुक सार्वजनिक

काठमाडौँ, असोज १३ गते । निर्देशक यादवकुमार भट्टराईको निर्देशनमा बनेको चलचित्र ‘झिल्को’को फस्ट लुक सार्वजनिक गरिएको छ । उक्त चलचित्र आगामी पुस ५ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने भएको छ । चलचित्र झिल्कोको छायाङ्कन गत वर्ष ...

समाज रुपान्तरणमा चलचित्रको योगदान

काठमाडौँ, असोज ४ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाज रुपान्तरणमा चलचित्र क्षेत्रको अतुलनीय योगदान रहेको बताउनुभएको छ । संविधान दिवसको सन्र्दभमा चलचित्र विकास बोर्डद्धारा आज आयोजित “सांस्कृतिक रुपान्तरण पुरस्कार २०८१” कार्यक्रममा बोल्दै मन्त्री ...

चर्चामा चलचित्र ‘ज्वाइँ साब’

काठमाडौँ, भदौ ३१ गते । वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘ज्वाइँ साब’ अहिले चर्चामा छ । चलचित्रको हालै सार्वजनिक ‘फर्स्ट लुक लुक’ र ‘टिजर’ले दर्शकबीच उत्सुकता बढाएको थियो । ...

हरिप्रसाद नाट्यसङ्गीत प्रतिष्ठानबाट राष्ट्रिय नाटक महोत्सव हुने

काठमाडौँ, भदौ २४ गते । प्रसिद्ध नाट्यकर्मी हरिप्रसाद रिमाल र उहाँकी धर्मपत्नी कल्याणीका नाममा स्थापित ‘हरिप्रसाद कल्याणी रिमाल नाट्यसङ्गीत प्रतिष्ठान’ले यही भदौ र असोजमा तीन दिनसम्म ‘प्रतियोगितात्मक राष्ट्रिय नाटक महोत्सव–२०८१’ आयोजना गर्ने भएको छ । ...

गायक अमात्यले गाउनुभयो, तीन दशक थन्किएको ‘कुनै दिन अवश्य पाउने छौँ…’

काठमाडौँ, भदौ २४ गते । ‘कुनै दिन अवश्य पाउने छौँं, कुनै दिन अवश्य रुनेछौँ’ सरोज बाँस्तोलाले रचेको यो गीत तीन दशकअघि सङ्गीतकार ओमविक्रम विष्टको हातमा परेको थियो । उहाँले उक्त गीत आफ्नै आवाजमा रेकर्ड गर्नुभयो ...

विष्णु माझीको तीज गीत ‘आइन आमा यो तीजमा…’ सार्वजनिक

गण्डकी, १० भदौः लोकप्रिय गायिका विष्णु माझीको तीज गीत ‘आइन आमा यो तीजमा…’ शनिबार युट्युबमा सार्वजनिक हुँदा साथ वरिष्ठ गीतकार राजेन्द्र थापाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभयो, “गीत सुन्दा गीतले मजा दिन छाडेको धेरै भइसकेको यस ...

गीतकार पौडेलको ‘यसपालिको तीज रमाइलो’ गीत सार्वजनिक

काठमाडौँ, साउन २१ गते । हरितालिका तीज पर्वको अवसर पारेर विभिन्न स्रष्टाहरूको सृजना सार्वजनिक हुन थालेका छन् । यसैबीच गीतकार निर्मलराज पौडेलको शब्द र चर्चित गायिका शान्तीश्री परियार र सङ्गीतकार मोहित मुनालको सृजनामा ‘यसपालिको तीज ...

‘नेपाल आइडल–५’ को उपाधि करणलाई

फाइल तस्वीरकाठमाडौँ, असार ९ गते । प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जित्नुभएको छ । शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका ...