२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल ★   देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कृतिको विकास गर्दै नागरिकको अपेक्षा पूरा गर्न प्रतिबद्ध छौंः महामन्त्री बुर्लाकोटी ★   उपराष्ट्रपति यादव र इजिप्टका राजदूत अल्दिवानीबीच शिष्टाचार भेट ★   पार्टी कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ जान एमाले अध्यक्ष ओलीको आग्रह

शिक्षा

वैकल्पिक विधिबाट परीक्षा लिन विश्वविद्यालयको आग्रह

काठमाडौं – कोरोना भाइरस सङ्क्रमका कारण रोकिएका सबै परीक्षहरु वैकल्पिक विधिबाट लिन त्रिभूवन विश्वविद्यालयले सबै सरोकार पक्षहरुसँग आग्रह गरेको छ । आज त्रि.वि.वि.का उपकुलपति डा. धर्मकान्त बास्कोटाले एक विज्ञप्ती जारी गर्दै उक्त कुरा अनुरोध गर्नुभएको ...

एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युनः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यो वर्षको एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन रहेको बताउनु भएको छ । उहाँले परीक्षाका लागि विभिन्न विकल्पको बारेमा छलफल भैरहेको जानकारी दिनुभयो । राष्ट्रिय ...

त्रिविले निकाल्यो स्थगित भएका परीक्षा फारम भर्ने सूचना

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगित गरेको स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारम जेठ १० गतेदेखि २० गतेसम्म भरिसक्नु पर्ने जनाएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आइतबार सूचना जारी गर्दै ...

जेठ २५ भित्र विद्यार्थीको नतिजा प्रकाशन गर्न महानगरको निर्देशन

ललितपुर – ललितपुर महानगरले विद्यालयहरुलाई विद्यार्थीको आन्तरिक एवं वैकल्पिक विधिबाट मूल्याङ्कन गर्न निर्देशन दिएको छ । शुक्रबार शिक्षा महाशाखा प्रमुख महेन्द्र बहादुर क्षेत्रीले सूचना जारी गर्दै भौतिक उपस्थितिमा परीक्षा गराउन सम्भव नभएकोले आन्तरिक मूल्याङ्कनको आधारमा ...

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम मिडवेस्ट युनिभर्सिटी राखियो

सुर्खेत – मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम परिवर्तन गरिएको छ । नेपाल कानुन संशोधन आयोगले विश्वविद्यालयको नाम ‘मध्यपश्चिम विश्वविद्यालय’ राखेको हो । अंग्रेजीमा ‘मिडवेस्टर्न युनिभर्सिटी’ रहेकोमा अब ‘मिडवेस्ट युनिभर्सिटी’ भएको छ । शिक्षासम्बन्धी ऐन संशोधन गर्न बनेको ...

विद्यालयका वार्षिक परीक्षा नहुने

राससपोखरा – कोरोना भाइरसको दोस्रो भेरियन्टको कारण बढ्दो सङ्क्रमण दर रोक्न जारी निषेधाज्ञाले पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने भएको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाले सूचना प्रकाशन गरेर कोरोना महामारीका कारण भौतिक रुपमा परीक्षा सञ्चालन ...

वरिष्ठ साहित्यकार तथा प्राध्यापक सुवेदीको निधन

काठमाडौं – वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज सोमबार बिहान निधन भएको छ । उनको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सोअघि ह्याम्स ...

नयाँ शैक्षिकसत्र फेरि सर्न सक्ने संभावना

राससकाठमाडौं – दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि शुरु हुनेमा अन्योल देखिएको छ । गत वर्षको महामारीको प्रभावका आधारमा चालु शैक्षिकसत्र, २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याएर ...