१० साउन २०८३, आइतबार
भर्खरै
★   आजको मौसमः केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह ★   दुई ठूला कम्युनिस्ट घटकबीचको गठबन्धनले प्रदेश सरकार परिर्वतन हुँदै ★   ‘कञ्चन पत्रकारिता पुरस्कार’ सारूमगर र जिटीलाई ★   आज विदेशी मुद्राको विनिमयदर कति तोकिएको छ त ! ★   राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा ★   काँकडभिट्टा–लौकही सडक विस्तारले गति लियो ★   चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला ★   तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक ★   माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी ★   वडा सदस्यको घरबाट ठूलो परिमाणमा डिएपी मल बरामद

शिक्षा

आजदेखि सञ्चालन गर्ने भनिएको विश्वविद्यालयका सबै परीक्षा स्थगित

सुर्खेत – मध्यपश्चिम विश्वविद्यालयले आजदेखि सञ्चालन गर्ने भनिएको विभिन्न सङ्कायका परीक्षा स्थगित गरेको छ । संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गरेपछि परीक्षा स्थगित गरिएको हो । हिजो सोमबार बिहान सूचना जारी गर्दै ...

कोरोना भाइरसको महामारीका कारण रोकिएको त्रिविविको परीक्षा आजदेखि सञ्चालन

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले कोरोना भाइसर सङ्क्रमको महामारीका कारण झण्डै दुई वर्षदेखि रोकिएका परीक्षा आजदेखि सञ्चालन गरेको छ । आजबाट स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा विद्यार्थीहरुले भौतिक रुपमा उपस्थित भै दिने भएका हुन् ।त्रिविवि ...

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले यही साउन ३१ गतेदेखि सञ्चालन हुन लागेको कक्षा ११ को परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । गत जेठ २६ देखि नै सञ्चालन हुने तय भएको ...

कक्षा १२ को परीक्षा साउन मसान्तबाट सुरु

काठमाडौं – कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगित कक्षा १२ को वार्षिक परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको छ । विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झँै एक सय पूर्णाङ्कको लिखित परीक्षा लिइने भएको ...

एसइईको नतिजा प्रकाशन अगावै कक्षा ११ मा भर्ना नलिन सबै मावि कलेजलाई आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले एसइईको परीक्षाको नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलाई आग्रह गरेको छ । महानगरपालिका शिक्षा विभागले सूचना जारी गर्दै विद्यालय शिक्षा व्यवस्थापन निमावाली २०७४ को नियम ...

स्नातक तहको परीक्षा साउनमा, परीक्षा केन्द्रमा व्यापक वृद्धि

काठमाडौं – विश्वविद्यालयले यस पटकको परीक्षा सञ्चालन गर्दा परीक्षा केन्द्रमा व्यापक वृद्धि गरेको छ । सबैजसो जिल्लामा परीक्षा केन्द्र राख्नुपर्ने र विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तनको अवसरसमेत दिइएका कारण यस पटक ३ सय ५० वटा परीक्षा ...

शिक्षा सेवा शुल्क विद्यार्थीको हितमा प्रयोग गर्न आग्रह

काठमाडौं – नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले बुझाएको शिक्षा सेवा शुल्कवापतको रकमलाई विद्यार्थीको हितमा व्यवस्थापन गर्न आग्रह गरेको छ । वैदेशिक अध्ययनका लागि जाने नेपाली विद्यार्थीले अनिवार्यरूपमा नेपाल सरकारलाई ...

कोरोनाका कारण स्थगित परीक्षाहरु सञ्चालन गर्दै लोकसेवा आयोग

बागमती प्रदेश – लोक सेवा आयोग हेटौंडाले कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण रोकिएका केही परीक्षाहरु सञ्चालन गर्ने सुचना जारी गरेको छ । आयोगको हिजो असार २५ गतेको बैठकको निर्णय अनुसार, सूचना आयोगको पूर्व सूचना बमोजिम ...

एसएलटिसीद्वारा आठ नेपाली विद्यार्थीलाई छात्रवृत्ति

श्रीलङ्काली टेक्नोलोजिकल क्याम्पस (एसएलटिसी)ले नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) का पहलमा आठ नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । छात्रवृत्ति आवेदन दिने समय आठ दिन थप गरी यही असार २४ गतेसम्म पु¥याइएको छ । क्याम्पसले ...

विश्वविद्यालयको समकक्षता सेवा अनलाइनबाटै

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट हासिल गरेकोको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा अनलाइन माध्यमबाटै दिन थालेको छ । विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले वेबसाइटमार्फत सेवाग्राहीले अनलाइनमा आवेदन दिन ...