१० साउन २०८३, आइतबार
भर्खरै
★   आजको मौसमः केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह ★   दुई ठूला कम्युनिस्ट घटकबीचको गठबन्धनले प्रदेश सरकार परिर्वतन हुँदै ★   ‘कञ्चन पत्रकारिता पुरस्कार’ सारूमगर र जिटीलाई ★   आज विदेशी मुद्राको विनिमयदर कति तोकिएको छ त ! ★   राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा ★   काँकडभिट्टा–लौकही सडक विस्तारले गति लियो ★   चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला ★   तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक ★   माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी ★   वडा सदस्यको घरबाट ठूलो परिमाणमा डिएपी मल बरामद

शिक्षा

हालसम्म शिक्षामन्त्री नियुक्त नहुनुले चार लाख विद्यार्थीको भविष्य अन्योलमा : कोमल वली

काठमाडौं – राष्ट्रियसभा सदस्य कोमल वलीले हालसम्म शिक्षामन्त्री नियुक्त नहुनुले चार लाख विद्यार्थीको भविष्य अन्योलमा परेको बताउनुभएको छ । शिक्षामन्त्रीको नियुक्ति नहुनु भागबन्डा नमिलेर हो कि के हो भन्दै उहाँले प्रधानमन्त्रीलाई प्रश्न समेत गर्नुभएको छ ...

परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप दिने निर्णय

काठमाडौं – सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ । संयुक्त विद्यार्थी सङ्गठनले कोरोना महामारीका बेला परीक्षार्थीलाई अनिवार्य रुपमा खोपको व्यवस्थापन गर्न दवाब दिँदै आएको बेला सरकारले यस्तो निर्णय ...

लुम्बिनी वाणिज्य क्याम्पसमा तोडफोड, महत्वपूर्ण कागजात समेत नोक्सान

लुम्बिनी — विद्यार्थी सङ्गठनले लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा आज तोडफोड गरेका छन् । एमबीएसको प्रवेशपरीक्षा तथा भर्ना कार्यक्रम अगाडि नबढाई ‘अटोनोमस’ तर्फका एमबीएस–एफ र एमबीए–बीएफको प्रवेशपरीक्षा फाराम खुलाएको विरोधमा विद्यार्थीले तोडफोड गरेका हुन् । नेपाल ...

एसईई दिएका विद्यार्थी आफैंले आफ्नो नतिजा हेर्न पाएनन्

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले २०७७ को एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । तर, कालीकोटबाट एसईई दिएका विद्यार्थीले भने आफ्नो नतिजा थाहा पाउन सकेका छैनन् । विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर बोर्डले शनिबार ...

कक्षा १२ को परीक्षा हुँने /नहुँनेमा अन्योलता बढेपछि राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै

काठमाडौं – कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिसिएमसीलाई सिफारिस गरे संगै बोर्डको बैठक बस्न लागेको ...

अप्रत्याशित र अस्वाभाविक नम्बर दिएपछि कसरी परीक्षाफल प्रकाशित गर्न सकिन्छ ? राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको छ । एसईईको मूल्याङ्कन प्रगतिबारे हिजो राष्ट्रिय परीक्षा बोर्डमा छलफल हुँदा देशभरका २४ विद्यालयले आफ्ना विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको तथ्य फेला ...

कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालय पुनः सञ्चालनमा

हुम्ला – कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका हुम्लाको दक्षिणी क्षेत्रका गाउँपालिकाका विद्यालय पुनः सञ्चालनमा आउन थालेका छन् । ताँजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकाका विद्यालयहरू धमाधम सञ्चालनमा आउन थालेका हुन् । बिहीबारदेखि अदानचुलीभित्र रहेका ...

सुरक्षा मापदण्डको पूर्ण रूपमा कार्यान्वयन गर्दै कक्षा १२ को परीक्षा सञ्चालन गरिने

काठमाडौं – पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएता पनि निर्धारित समयमा नै परीक्षा सञ्चालन गर्नु नै उपयुक्त हुने बरु सुरक्षा मापदण्ड पालनामा आफूहरू समेत सजग रहने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । स्वास्थ्य सुरक्षा ...

जलजला बहुमुखी क्याम्पसमा अनिश्चितकालका लागि तालाबन्दी

रोल्पा – रोल्पा जिल्लाको जलजला बहुमुखी क्याम्पसमा अनिश्चितकालका लागि तालाबन्दी गरिएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक उक्त क्याम्पसमा अध्ययनरत विद्यार्थीले विभिन्न माग राखी अनिश्चितकालका लागि तालाबन्दी गरेका हुन् ।“मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा मातहतका आङ्गिक क्याम्पस सुधारका ...

कक्षा १२ को परीक्षा साउन ३१ देखि नै हुने राष्ट्रिय परीक्षा बोर्डको दाबी

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने बताउनु भएको छ । उहाँले बाहिर केही सञ्चार माध्यममा परीक्षा स्थगित भयो भनेर आएका समाचार निराधार भएको बताउनुभएको हो । ...