२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

शिक्षा

लामो समयदेखि बन्द रहेका विद्यालय सञ्चालनको तयारीमा

राजविराज – विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीका कारण लामो समयदेखि सप्तरीमा बन्द रहेका विद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ । स्वास्थ्य मापदण्डको पालना गरी १८ वटै स्थानीय तहका विद्यालय सञ्चालन गर्न छलफल सुरु गरिएको हो ...

माथिल्लो तहका परीक्षामा सहभागी सबै विद्यार्थीलाई खोपको व्यवस्था

काठमाडौं — सरकारले कक्षा १२ भन्दा माथिल्लो तहका परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी धनबहादुर श्रेष्ठले हिजो एक विज्ञप्ति जारी गर्दै कक्षा १२ ...

विद्यार्थीहरुको भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा लिन समितिको निर्देशन

काठमाडौं – शिक्षा तथा स्वास्थ्य समितिले विद्यार्थीहरुको भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा लिन निर्देशन दिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति सभापति जयपुरी घर्तीले कोभिड ...

कक्षा १२ को परीक्षा कहिले सार्वजनिक गर्ने भन्ने विषयमा परीक्षा बोर्ड नै अन्योलमा

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षातालिका कहिले सार्वजनिक गर्ने भन्ने विषयमा अझै अन्योलता छ । बोर्डले परीक्षा मिति तोक्नुपर्नेमा यसबारे अहिलेसम्म पनि औपचारिक छलफल हुन सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ...

कोरोना महामारीको चङ्गुलमा जकडिएको शैक्षिक क्षेत्र, १९ प्रतिशत विद्यार्थी इन्टरनेटको पहुँच बाहिर

चालु शैक्षिक सत्रको चारमहिना पुगिसक्दा पनि कोरोना महामारीकै कारण विद्यार्थीहरुले विद्यालय गएर औपचारिक रुपमा अध्ययन गर्ने वातावरण निर्माण हुन सकेको छैन । कोरोना महामारी फैलिँदो क्रममा रहेका कारण विद्यालयहरु यो शैक्षिक सत्रमा खुल्ने सम्भावना न्यून ...

‘विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण २०१९’ प्रतिवेदन सार्वजनिक, अधिकांश विद्यार्थीमा सिकाइ उपलब्धि कमजोर

काठमाडौं – शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कक्षा १० का विद्यार्थीको सिकाइ उपलब्धि कमजोर भएको प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार आयोजना भएको कार्यक्रममा शैक्षिक गुणस्तर परीक्षण केन्द्र महानिर्देशक शिवकुमार सापकोटाले ‘विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण २०१९’ ...

विश्वविद्यालयहरुले अध्ययन अनुसन्धानलाई प्राथमिकता दिन नसकेको टिप्पणी

काठमाडौं – देशकै जेठो त्रिभुवन विश्वविद्यालयमा सञ्चालित ११ वटै विश्वविद्यालयहरुले अध्ययन अनुसन्धानलाई प्राथमिता दिन नसकेको महालेखा परीक्षकको कार्यालयले टिप्पणी गरेको छ । कार्यालयको ५८ औं वार्षिक प्रतिवेदन अनुसार विश्वविद्यालयहरुले राष्ट्रको उन्नति तथा समृद्धिमा सहयोग पुग्ने ...

सांसद्हरुद्वारा कक्षा १२ को परीक्षा चाँडो सञ्चालन गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौं – प्रतिनिधिसभाका सांसद्हरुले कक्षा १२ को परीक्षा चाँडो सञ्चालन गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा बोल्दै समितिका सदस्यहरुले दुई÷दुई पटक कक्षा ...

कक्षा ९ र १० को पाठ्यक्रममा पनि चलचित्र पढाइ हुने

काठमाडौं – प्राविधिक शिक्षाका विद्यार्थीका लागि कक्षा ९ र १० को पाठ्यक्रममा पनि चलचित्र पढाइ हुने भएको छ । चलचित्र विकास बोर्डले पाठ्यक्रम विकास केन्द्रमा सेलेबस पठाइसकेको र सकारात्मक प्रतिक्रिया आएको बोर्डले जनाएको छ । ...

शिक्षक र प्रहरीबीच झडप हुँदा १२ जना घाइते

कञ्चनपुर – विगत लामो समयदेखि शिक्षक दरबन्दी मिलानलगायतका विषयमा असहमति जनाउँदै कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालयमा धर्ना बसेका शिक्षक र प्रहरीबीच आज झडप भएको छ । नेपाल शिक्षक सङ्घ कञ्चनपुरले कार्यविधि मिचेर र प्रक्रियालाई बेवास्ता गरी ...