१६ जेठ २०८३, शनिबार
कास्की, जेठ १६ गते । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८२ मा सामुदायिक विद्यालयतर्फबाट पहिलो पटक चार जिपिए ल्याउने छात्रालाई नगदसहित सम्मान गरेको छ । गाउँपालिकाले शुक्रबार आयोजित कार्यक्रममा सार्दिखोलास्थित माछापुच्छ्रे माध्यमिक विद्यालयकी ...
१२ जेठ २०८३, मङ्गलबार
काठमाडौँ, जेठ १२ गते । शिक्षा तथा खेलकुद मन्त्रालयले ‘प्राविधिक तथा व्यावसायिक तालिमसम्बन्धी संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथि सुझाव मागेको छ । गुणस्तरीय प्राविधिक शिक्षा र सीप विकासको अवसरलाई पहुँचयोग्य बनाइ शिक्षा र तालिमलाई ...
०७ जेठ २०८३, बिहिबार
सिरहा, जेठ ७ गते । सप्तरीको सुरुङ्गा नगरपालिका – शिशुवारीस्थित जनता माध्यमिक विद्यालयले सुविधासम्पन्न विद्यालय भवन पाएको छ । नेपाल–भारत विकास सहकार्यअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) कार्यक्रममार्फत निर्माण गरिएको तीनतले विद्यालय भवनको एक ...
०७ जेठ २०८३, बिहिबार
काठमाडौँ, जेठ ६ गते । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेबाट गर्न/गराउन निर्देशन दिएको छ । मन्त्रालयले कक्षा ११ को पठनपाठन सञ्चालनका लागि समय निर्धारण गरेको हो । मन्त्रालयले ...
०६ जेठ २०८३, बुधबार
महेन्द्रनगर, जेठ ५ गते । कञ्चनपुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाले आवदेन दिएका छन् । खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुने भएपछि उक्त विश्वविद्यालयको उपकुलपति बन्ने आकाङ्क्षीहरु आवेदन दिएका हुन् । सरकारले अध्यादेशमार्फत उपकुलपतिहरू पदमुक्त ...
०५ जेठ २०८३, मङ्गलबार
काठमाडौँ, जेठ ४ गते । काठमाडौँ महानगरपालिकाले अपाङ्गता भएका अभिभावकका बालबालिका र संरक्षित परिवारका बालबालिकालाई छात्रवृत्तिमा कोटा निर्धारण गर्ने भएको छ । कामपाले कक्षा ११ र १२ को छात्रवृत्तिमा अपाङ्गता भएका अभिभावकका सन्तति र संरक्षित ...
०३ जेठ २०८३, आइतबार
काठमाडौँ, जेठ २ गते । काठमाडौँ महानगरपालिकाभित्रका चार सामुदायिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा शत्प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ गराउन सफल भएका छन् । यस्तो नतिजा ल्याउनेमा केन्द्रीय बहिरा माध्यमिक विद्यालय नक्साल, श्रम राष्ट्रिय माध्यमिक ...
०२ जेठ २०८३, शनिबार
काठमाडौँ, जेठ १ गते । शिक्षा क्षेत्रका जनकारहरूले विश्वविद्यालयहरूले शैक्षिक अनुसन्धानमा उल्लेख्य योगदान गर्नसक्ने गरी शिक्षामा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभएको छ । ...
३० बैशाख २०८३, बुधबार
धनुषा, वैशाख ३० गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षामा सबैवर्ग र क्षेत्रको पहुँच अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । शिक्षा मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित ‘साक्षर मधेश प्रदेश घोषणा पूर्वतयारी अध्ययन ...
२८ बैशाख २०८३, सोमबार
भोजपुर, वैशाख २८ गते । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कस्थित सिंहदेवी माध्यमिक विद्यालयमा आधुनिक इलर्निङ सेन्टर स्थापना गरिएको छ । ग्रामीण क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई समयसापेक्ष, गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षण प्रणालीसँग जोड्ने उद्देश्यका साथ ईश्वर मन्दिर काठमाडौँको ...