२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

शिक्षा

सामुदायिक विद्यालय कर्मचारीको उमेर हद ६० वर्ष

फाइल तस्वीर काठमाडौं – शिक्षा तथा मानव स्रोत केन्द्रले विद्यालय कर्मचारीको उमेर हद तोकेको छ । शिक्षा तथा मानव स्रोत केन्द्रले सूचना जारी गर्दै सामुदायिक विद्यालयका कर्मचारीको उमेर हद ६० वर्ष कायम गरेको जानकारी दिएको ...

मध्य पश्चिम विश्वविद्यालय र प्राध्यापक सङ्घबीच आठबुँदे सहमति

कर्णाली – मध्य पश्चिम विश्वविद्यालय र नेपाल प्रजातन्त्रवादी प्राध्यापक सङ्घबीच आन्दोलनका कार्यक्रम फिर्ता लिन आठबुँदे सहमति भएको छ । विश्वविद्यालयद्वारा गठित उच्चस्तरीय समस्या समाधान समिति र आन्दोलनरत प्राध्यापकबीच शुक्रबार साँझ वार्ता सम्पन्न भएको हो । ...

एसईई परीक्षामा समावेश हुने विद्यार्थीका लागि आजबाट आवेदन फारम खुला

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)मा समावेश हुन आजबाट आवेदन फारम खुला गरेको छ । बोर्डले कात्तिक मसान्तभित्र फारम बुझाउन सूचना जारी गरेको हो ...

त्रिविद्वारा विद्यार्थीहरुलाई समकक्षता प्रदानका लागि आवेदन खुला

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भारतको इन्दिरा गान्धी खुला विश्वविद्यालयबाट अध्ययन गरेर फर्किएका सीएका विद्यार्थीहरुलाई समकक्षता दिने भएको छ । केही समयअगाडि बिना जानकारी एकाएक समकक्षता दिन बन्द गरेको त्रिविले पुनःआवेदन खुलाएको हो । पाठ्यक्रम विकास ...

सनराइज बैंकद्वारा दरबार हाई स्कूललाई आर्थिक सहयोग

काठमाडौं – सनराइज बैंकले काठमाडौंको रानीपोखरीस्थित दरबार हाईस्कुललाई सहयोग गरेको छ । सनराइज बैंकको १४औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आज जोन्ता क्लब काठमाडौंलाई आर्थिक सहयोग गरेको छ । मंगलबार दरबार हाई स्कूलमा ...

असोज १० गतेबाट विद्यालय खोल्ने अनुमति, यस्तो छ मापदण्ड

काठमाडौं – काठमाडौं महानगरले १० असोजदेखि विद्यालय सञ्चालन गर्न अनुमति दिएको छ । बुधबार महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्यूनतम रुपमा पालना गर्नुपर्ने मापदण्डसहित यस्तो निर्णय गरेको हो । योसँगै ...

भौतिक उपस्थितिमा पठनपाठन गराएको भेटिएमा कारबाही गरिने

सुनसरी – धरान उपमहानगरपालिकाको निर्देशन उल्लङ्घन गर्दै धरानका निजी विद्यालय तथा कलेजहरूले विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरिरहेको पाइएको छ । मङ्गलबार धरानका विभिन्न विद्यालय तथा कलेजहरूमा अनुगमन गर्दा उपमहानगरपालिकाको निर्देशन विपरीत भौतिक उपस्थितिमै पठनपाठन ...

परीक्षाको मर्यादा विपरीत कार्य गर्ने विद्यार्थीको सबै परीक्षा रद्द गर्न सक्ने बोर्डको चेतावनी

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको मर्यादा विपरीत कार्य गर्ने विद्यार्थीको सबै परीक्षा रद्द गर्न सक्ने चेतावनी दिएको छ । बोर्डले सूचना जारी गर्दै परीक्षा हलमा मोबाइललगायत अन्य इलेक्ट्रोनिक्स डिभाइस निषेध गरिएको अवस्थामा उत्तरपुस्तिका समेत ...

समन्वय बिना नै विद्यालय सञ्चालन गरिंदा बालबालिकाहरु उच्च जोखिमको चपेटामा

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत भदौ ३१ गते जारी गरेको सूचनामा विद्यालय सञ्चाल भौतिकरुपमा सकेसम्म नगर्न र गर्नैपरेमा स्थानीय तहसँगको समन्वयमा सञ्चालन गर्न आग्रह गरेको थियो तर काठमाडौंका कतिपय विद्यालयहरु स्थानीय तहसँगको समन्वयविना ...

त्रिवि अन्तर्गत सम्बन्धन प्राप्त सबै क्याम्पसहरूमा भोलिदेखि भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुने

काठमाडौं – भोलिदेखि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्बन्धन प्राप्त सबै क्याम्पसहरूमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुने भएको छ । कोरोना महामारीको जोखिमबाट बच्न विशेष सतर्कता अपनाई भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिइएको त्रिविका सूचना तथा ...